१४ असोज २०८१, सोमबार
भर्खरै
★   ‘हेर्दाहेर्दै श्रीमती पुरिइन्…म बाँच्न सफल भएँ’ ★   नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित ★   दुःख दिएन यसपटक नारायणगढ–मुग्लिन सडकले ! ★   चाडपर्व नजिकिएसँगै घट्यो इन्धनको मूल्य ★   जनकपुरधामका अधिकांश मासु पसल मापदण्ड विपरीत ★   ‘प्रधानमन्त्री ओलीको न्यूयोर्क भ्रमण फलदायी’ ★   बाढीपहिरोमा परेकाको उद्धार एवं राहत वितरणमा कुनै कमी हुन्नः प्रधानमन्त्री ओली ★   आर्थिक सङ्कटमा परेको श्रीलङ्कामा ३९ वर्षमा पहिलो पटक मुद्रास्फीतिमा गिरावट ★   बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी ★   बाढीपहिरो, डुबानलगायत प्राकृतिक विपद्मा परेका सात सय १३ जनाको हेलिकप्टरबाट सकुशल उद्धार ★   मोटरसाइकल दुर्घटना हुँदा २७ वर्षीय अनिशको मृत्यु ★   विराटनगरमा खानेपानीको पाइपलाइन विस्तार परीक्षण सुरु ★   असोज १६ देखि कृषि तथा घरेलु उद्यमी मेला आयोजना हुँदै ★   राजधानी भित्र्याइने फलफूल तथा तरकारीको परिमाणमा वृद्धि ★   बाढीबाट इमाडोलका उद्योगहरुमा क्षति ★   गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष अख्तियारको प्रतिवेदन पेस ★   नेप्सेमा आजको कारोबार रकम पछिल्लो तीन महिनायताकै न्यून ★   माओवादीका सांसदले राहत कोषमा दश दिनको पारिश्रमिक दिने ★   झ्याप्ले खोलामा अवरुद्ध सडक खुलेयता १७ सय सवारी काठमाडौँ भित्रिए ★   प्रधानमन्त्री ओली स्वदेश फिर्ता

समाचार

बाढीपहिरो प्रभावितलाई संरक्षण गर्न गृहमन्त्रीको निर्देशन

फाइल तस्वीरकाठमाडौँ, साउन २१ गते । गृहमन्त्री रमेश लेखकले बाढी–पहिरो प्रभावित क्षेत्रका नागरिकलाई जोगाउने उपाय निकाल्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २४औँ बैठकमा गृहमन्त्री लेखकले ...

बङ्गलादेश अन्दोलनको प्रभाव: नाकामै रोकिए कन्टेनर

फाइल तस्वीरझापा, साउन २१ गते । बङ्गलादेश निर्यात गर्न लोड गरिएका ११ वटा मोलासिसका कन्टेनर पूर्वीनाका काँकरभिट्टामा रोकिएका छन् । बङ्गलादेशमा सरकारी सेवामा कायम गरिएको आरक्षण प्रणालीको विरोधमा चर्किएको आन्दोलनको प्रत्यक्ष प्रभाव नेपाल बङ्गलादेश व्यापारमासमेत् ...

काङ्ग्रेस केन्द्रीय समितिको बैठक बस्दै, बैठक बस्नु अघि पार्टी विभाग प्रमुखहरुको जिम्मेवारी तोक्ने !

काङ्ग्रेस पदाधिकारी बैठकको फाइल तस्वीर । काठमाडौँ, साउन २१ गते । सत्तारुढ दल नेपाली काङ्ग्रेसको पर्सी साउन २३ गते बस्ने केन्द्रीय समितिको बैठकले पार्टीका विभिन्न विभागहरुको प्रमुख चयन गर्ने भएको छ । पार्टी पदाधिकारी र ...

कैलालीमा चार सय हेक्टर बढी अतिक्रमित वन क्षेत्र खाली

फाइल तस्वीरकैलाली, साउन २१ गते । एफ आर ए नेपालले सन् २०१० देखि २०१४ सम्म गरेको नेपालको वन क्षेत्रको सर्वेक्षणअनुसार कैलाली मुलुकमा सबैभन्दा बढी वन क्षेत्र भएको जिल्ला हो । जिल्लाको कूल तीन लाख २८ ...

जिपी कोइरालालाई विशिष्टिकृत अस्पतालका रुपमा विकास गरिने

फाइल तस्वीरतनहुँ, साउन २१ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई विशिष्टिकृत अस्पतालको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको आज निरीक्षण ...

प्रतिनिधिसभा बैठक: स्थानीय तथा राष्ट्रिय समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण

फाइल तस्वीरकाठमाडौँ, साउन २१ गते । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले स्थानीय तथा राष्ट्रिय समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँहरुले उद्योगी तथा व्यवसायीले विद्युत्भार ‘लोडसेडिङ’को समयमा ‘डेडिकेटेड’ र ‘ट्रङ्क लाइन’ प्रयोग गरेबापत ...

बङ्गलादेशकी प्रधानमन्त्री हसिनाद्वारा राजीनामा, सेना प्रमुखले अपराह्न राष्ट्रलाई सम्बोधन गर्ने

तस्वीरमा बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना । ढाका, साउन २१ गते। बङ्गलादेशमा विद्यार्थीहरुले सरकारी रोजगारीमा लागू भएको कोटा प्रणालीविरुद्धको आन्दोलन चर्किदै गएपछि प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिनुभएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले बताएका छन् । आन्दोलनरत विद्यार्थीहरुको ...

खुकुरी प्रहार गरेको अभियोगमा तीनजना पक्राउ

फाइल तस्वीरकाठमाडौँ, साउन २१ गते । काठमाडौँ महानगरपालिका–३१ आलोकनगरस्थित सौराहा होटल नजिक सडकमा कैलाली धनगढी उपमहानगरपालिका–२ घर भई हाल काठमाडौँ आलोकनगर बस्ने २२ वर्षीय मनत केसीलाई खुकुरी प्रहर गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको ...

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन संशोधन प्रक्रिया अघि बढेको छ: मन्त्री सुडी

फाइल तस्वीरकाठमाडौँ, साउन २१ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन संशोधनको प्रक्रिया अघि बढेको बताउनुभएको छ । प्रतिनिधिसभाको आकस्मिक, शून्य र विशेष समयमा उठेका प्रश्नहरुको ...

नेप्से परिसूचकमा एक दशमलव ४७ प्रतिशतको वृद्धि

फाइल तस्वीरकाठमाडौँ, साउन २१ गते । यो साताको कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक एक दशमलव ४७ प्रतिशतले उकालो लागेको छ । नेप्से परिसूचक ४० दशमलव ७६ अङ्कले बढेर आज दुई हजार ...