१४ असोज २०८१, सोमबार
भर्खरै
★   ‘हेर्दाहेर्दै श्रीमती पुरिइन्…म बाँच्न सफल भएँ’ ★   नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित ★   दुःख दिएन यसपटक नारायणगढ–मुग्लिन सडकले ! ★   चाडपर्व नजिकिएसँगै घट्यो इन्धनको मूल्य ★   जनकपुरधामका अधिकांश मासु पसल मापदण्ड विपरीत ★   ‘प्रधानमन्त्री ओलीको न्यूयोर्क भ्रमण फलदायी’ ★   बाढीपहिरोमा परेकाको उद्धार एवं राहत वितरणमा कुनै कमी हुन्नः प्रधानमन्त्री ओली ★   आर्थिक सङ्कटमा परेको श्रीलङ्कामा ३९ वर्षमा पहिलो पटक मुद्रास्फीतिमा गिरावट ★   बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी ★   बाढीपहिरो, डुबानलगायत प्राकृतिक विपद्मा परेका सात सय १३ जनाको हेलिकप्टरबाट सकुशल उद्धार ★   मोटरसाइकल दुर्घटना हुँदा २७ वर्षीय अनिशको मृत्यु ★   विराटनगरमा खानेपानीको पाइपलाइन विस्तार परीक्षण सुरु ★   असोज १६ देखि कृषि तथा घरेलु उद्यमी मेला आयोजना हुँदै ★   राजधानी भित्र्याइने फलफूल तथा तरकारीको परिमाणमा वृद्धि ★   बाढीबाट इमाडोलका उद्योगहरुमा क्षति ★   गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष अख्तियारको प्रतिवेदन पेस ★   नेप्सेमा आजको कारोबार रकम पछिल्लो तीन महिनायताकै न्यून ★   माओवादीका सांसदले राहत कोषमा दश दिनको पारिश्रमिक दिने ★   झ्याप्ले खोलामा अवरुद्ध सडक खुलेयता १७ सय सवारी काठमाडौँ भित्रिए ★   प्रधानमन्त्री ओली स्वदेश फिर्ता

समाचार

रसुवा गएर एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, सुरक्षाकर्मीद्वारा उद्धार कार्य जारी

फाइल तस्वीर एयर डाइनेस्टीको हेलिकप्टर ।काठमाडौँ, साउन २३ गते । एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको पुष्टि भएको छ । काठमाडौंबाट रसुवाको स्याफ्रुबेसीका लागि १ बजेर ५४ मिनेटमा उडेर केही बेरपछि हराएको हेलिकप्टर दुर्घटनामा परेको पुष्टिभएको ...

लैङ्गिक समानता महिलाको मात्रै समस्या नभइ पुरुषहरुको पनि हो: मन्त्री सुडी

फाइल तस्वीरललितपुर, साउन २३ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले लैङ्गिक समानता महिलाको मात्रै समस्या नभइ पुरुषहरुको पनि भएको बताउनुभएको छ । आज यहाँ आयोजित ‘लैङ्गिक समानताका लागि पुरुष र युवाहरुको ...

बिम्स्टेक राष्ट्रका निजी क्षेत्रका लगानीकर्तालाई नेपालमा लगानी बढाउन मन्त्री भण्डारीको आग्रह

फाइल तस्वीरकाठमाडौँ, साउन २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) राष्ट्रका निजी क्षेत्रका प्रतिनिधिहरूलाई नेपालमा व्यावसायिक उद्यम र लगानी बढाउन आग्रह गर्नुभएको छ ...

काङ्ग्रेस पार्टी मुख्यालयमा केन्द्रीय कार्यसमितिको बैठक सुरु

फाइल तस्वीरः केन्द्रीय कार्यसमितिको बैठक ।काठमाडौँ, साउन २३ गते । सत्तासाझेदार दल नेपाली काङग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा कार्यसमितिको बैठक सुरु भएको हो । आजबसेको केन्द्रीय कार्यसमितिको बैठकमा ...

प्रधानमन्त्री ओली र युरोपियन युनियनका राजदूतबीच भेटवार्ता

फाइल तस्वीरकाठमाडौँ, साउन २३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको उक्त भेटमा प्रधानमन्त्री ओलीले नेपालको आर्थिक ...

एमालेद्वारा प्रदेश अध्यक्षलाई केन्द्रीय सदस्य सरहको मान्यता

फाइल तस्वीरकाठमाडौँ, साउन २३ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका प्रदेश अध्यक्षहरूलाई केन्द्रीय सदस्य सरहको मान्यता दिएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले मङ्गलबार जारी गर्नुभएको अन्तरपार्टी निर्देशन (अपानी)–१० मा प्रदेश अध्यक्षहरुलाई पदेन ...

चार सय वर्ष पुरानो रक्तकाली मन्दिरको जिर्णोद्धार सम्पन्न

भक्तपुर, साउन २३ गते । मध्यपुरथिमि नगरपालिका‐५ कमेरोटारमा चार सय वर्ष पुरानो रक्तकालीको मन्दिरको जीर्णोद्धार सम्पन्न भएको छ । कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र पर्ने उक्त मन्दिरको जीर्णोद्धारका लागि आयोजनाको ४९ लाख र स्थानीय उपभोक्ता समितिको ...

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

फाइल तस्वीरजुम्ला, साउन २३ गते । पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । अविरल वर्षासँगै आएको पहिरोले कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगनलेखोला, एसमोड र कालेखोलामा क्षति पु¥याएपछि राजमार्ग अवरुद्ध भएको हो । शुभकालिका–१ स्थित गगनलेखोला, ...

विपदमा मृत्यु भएका परिवारलाई तीन करोड ४० लाख रकम भुक्तानी

फाइल तस्वीरसुर्खेत, साउन २३ गते । कर्णाली प्रदेश सरकारले विभिन्न विपद्का घटनामा मृत्यु भएका व्यक्तिका परिवारका लागि राष्ट्रिय बीमा कम्पनीमार्फत तीन करोड ४० लाख रुपैयाँ रकम उपलब्ध गराएको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा ...

चन्द्रागिरिवासीलाई निःशुल्क रगत उपलब्ध गराउने सम्झौता तीन वर्ष थप

काठमाडौँ, साउन २३ गते । नेपाल रेडक्रस सोसाइटीद्वारा चन्द्रागिरि नगरपालिकाका स्थायी बासिन्दालाई सञ्चालित केन्द्रीय रक्त सञ्चार सेवा केन्द्रमार्फत निःशुल्क रगत उपलब्ध गराउने सम्बन्धी सम्झौता अवधि तीन वर्षका लागि थप गरिएको छ । केन्द्रले विगत दुई ...