०५ मङि्सर २०८१, बुधबार
काठमाडौँ, मङ्सिर ५ गते । नेपालमा २०५२ सालदेखि सुरु भएको दशवर्षे सशस्त्र द्वन्द्वलाई अन्त्य गर्ने विस्तृत शान्ति सम्झौता भएको आज १८ वर्ष पूरा भएको छ । द्वन्द्वमा प्रत्यक्ष प्रभावित पीडितहरुले अझै न्याय पाउन सकेका छैनन् ...
०५ मङि्सर २०८१, बुधबार
नेपालगञ्ज, मङ्सिर ५ गते । बाँकेको नेपालगञ्जमा निर्माण हुन लागेको सिधनियाघाटको वैकुण्ठधाम निर्माण योजनालाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राख्ने भएको छ । आज यहाँ आयोजित वैकुण्ठधाम आध्यात्मिक महोत्सव श्रीमद् भागवत ज्ञानकथा यज्ञको समीक्षा बैठकमा मुख्यमन्त्री ...
०५ मङि्सर २०८१, बुधबार
जुम्ला, मङ्सिर ५ गते । जुम्लाको सिञ्जा गाउँपालिका– २ मा निर्माणाधीन सिञ्जा सभ्यता खस सङ्ग्रहालय अझै सञ्चालनमा आएको छैन । विसं २०७६ असार ६ गते शिलान्यास गरी निर्माण सुरु भएको छ वर्ष बितिसक्दासमेत काम अझै ...
०५ मङि्सर २०८१, बुधबार
काभ्रेपलाञ्चोक, मङ्सिर ५ गते । गत असोज दोस्रो साताको बाढीपहिराले क्षतिग्रस्त काभ्रेको पनौती नगरस्थित सिँचाइ आयोजनाको कुलो पुनःनिर्माणका लागि एक हजार सात सय स्थानीयले श्रमदान गरिसकेका छन् । करिब तीन साताअघि देखि पुनःनिर्माण थालिएको उक्त ...
०५ मङि्सर २०८१, बुधबार
काठमाडौँ, मङ्सिर ५ गते । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभा, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रको आधारशिला विस्तृत शान्ति सम्झौता भएको बताउनुभएको छ । नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा ...
०५ मङि्सर २०८१, बुधबार
गुल्मी, मङ्सिर ५ गते । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–६ रिमुवाका ज्ञानबहादुर काला मगरले पाँच वर्षअघि पोल्ट्री फर्म खोल्नुभयो । उहाँले एकैपटकमा एक हजार पाँच सयसम्म ब्रोइलर कुखुरा राख्नुहुन्थ्यो । केही कामदारलाई काम दिनुभयो । फर्ममा मात्रै ...
०५ मङि्सर २०८१, बुधबार
गण्डकी, मङ्सिर ५ गते । उद्घाटन भएको दुई वर्षमा केही ‘चार्टर’ उडान भएपनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान हुन सकेको छैन । सन् २०२३ को जनवरी १ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन ...
०५ मङि्सर २०८१, बुधबार
काठमाडौँ, मङ्सिर ५ गते । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराइएको छ । साइबर अपराधसम्बन्धी कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी प्रसाईंलाई म्याद थपका लागि आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको हो । नेपाल प्रहरीको ...
०५ मङि्सर २०८१, बुधबार
काठमाडौँ, मङ्सिर ५ गते । नेपाल प्रिमियर लिग (एनपिएल)मा सहभागी टोली सुदूरपश्चिम रोयल्सलाई नेपाल टेलिकमले प्रायोजन गरेको छ । यही मङ्सिर १५ गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुने उक्त प्रतियोगितामा सहभागी टोली सुदूरपश्चिम रोयल्सलाई ...
०५ मङि्सर २०८१, बुधबार
काठमाडौँ, मङ्सिर ५ गते । राष्ट्रिय सुरक्षा परिषद्ले यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका क्रममा नेपाली सेना परिचालनका लागि अपनाउनुपर्ने विधि अवलम्बन गर्नका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको छ । ...