३१ भदौ २०८१, सोमबार
काठमाडौँ, भदौ ३१ गते । सांसदहरुले बाढी, पहिरो, डुबान, हिमपहिरोलगायतका प्राकृतिक विपद्बाट पीडित भएकालाई समयमै राहत उपलब्ध गराउन माग गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा उहाँहरुले पीडितले समयमै राहत पाउन नसक्दा उहाँहरुको जीवन कष्टकर बन्दै ...
३१ भदौ २०८१, सोमबार
विराटनगर, भदौ ३१ गते । । कोशी प्रदेश सरकारले आगामी असोज २ गते झाँगड (उराव) समुदायका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
३१ भदौ २०८१, सोमबार
वीरगञ्ज (पर्सा), ३१ भदौः मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन ...
३१ भदौ २०८१, सोमबार
काठमाडौँ, ३१ भदौ ः उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र विश्व बैंकका उच्च अधिकारीहरुबीच भेटवार्ता भएको छ । सहरी विकास मन्त्रालयमा आज भएको उक्त भेटमा विश्व बैंकसँगको सहकार्यमा सहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालित नेपाल सहरी ...
३१ भदौ २०८१, सोमबार
काठमाडौँ, भदौ ३१ गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिहीनका समस्या समाधान गर्न एक महिनाभित्र आयोग गठन गरिने प्रतिबद्धता जनाउनुभएको छ । आज यहाँ एसियाली किसान सङ्घको ११औँ साधारणसभालाई सम्बोधन गर्नुहुँदै ...
३१ भदौ २०८१, सोमबार
त्रिशूली (नुवाकोट), ३१ भदौः नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाले निःशुल्क रक्त सेवा सञ्चालनका लागि सुरु गरेको आर्थिक सहयोग अभियानमा रु ५२ लाख सङ्कलन गरेको छ । रेडक्रस जिल्ला शाखाका सभापति हरि श्रेष्ठको अनुसार रु ...
३१ भदौ २०८१, सोमबार
गण्डकी, ३१ भदौ ः कास्कीमा डेङ्गी सङ्क्रणबाट तीनजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–५ का ५२ वर्षीया महिला, १२ का ४० वर्षीय र १० का ८० वर्षीय पुरुषको मृत्य भएको स्वास्थ्य कार्यालयले जनाएको छ । ...
३१ भदौ २०८१, सोमबार
काठमाडौँ, भदौ ३१ गते । प्रधानमन्त्रीले प्रतिनिधि सभा बैठक प्रारम्भ भएको छ । केहीबेर अघिबाट सुरु भएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै हुनुहुन्छ । यसअघि आइतबार माओवादी केन्द्रका सांसदहरुको विरोधका कारण संसद ...
३१ भदौ २०८१, सोमबार
काठमाडौँ, ३१ भदौ ः राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिको सभापतिमा तुलसाकुमारी दाहाल निर्वाचित हुनुभएको छ । सिंहदरबारस्थित समितिको कार्यालयमा आज भएको निर्वाचनमा नेकपा (एमाले)का सांसद दाहाल नेकपा (एकीकृत समाजवादी)का सांसद जयन्ती राईलाईपछि पार्दै निर्वाचित हुनुभएको हो ...
३१ भदौ २०८१, सोमबार
कञ्चनपुर, ३१ भदौ ः स्वदेशी विद्युतीय ऊर्जाको खपत बढाइ वातावरण सन्तुलित बनाउनका लागि सुदूरपश्चिम प्रदेशका छ जिल्लामा चार हजार इन्डक्सन चुलो अनुदानमा उपलब्ध गराइने भएको छ । विद्युतीय चुलो प्रवद्र्धन परियोजनाअन्तर्गत सामाजिक चेतना सङ्घ (साडा) ...