०२ कार्तिक २०८१, शुक्रबार
भर्खरै
★   सत्ताविपक्षी दलहरुको बैठक संसद भवनमा जारी ★   चारवटा भैँसी भए पशुघर निर्माणमा अनुदान पाइने ★   धुलिखेलका बासिन्दामा स्वास्थ्य बीमाप्रति बढ्दो आकर्षण ★   बिजुलीको झिलीमिलीले ओझेलमा माटोका पाला, कुम्भकार चिन्तित ★   रक्तदान गर्ने दाताहरु न्यूनहुँदा चितवनमा रगतको अभाव ★   पहिलो टि–२० मा अमेरिकालाई हराउदै नेपालको विजयी सुरुवात ★   प्रमुख प्रतिपक्षी दलको आह्वानमा विपक्षी दलहरुको बैठक बस्दै ★   कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द ★   व्यावसायिक रूपमा नाङ्लो बुन्दै आएका राई परिवारको लोभलाग्दो आम्दानी ★   साफ महिला च्याम्पियनसिपः नेपालले आज आफ्नो पहिलो खेलमा भुटानको सामना गर्दै ★   अमेरिकाविरुद्धको टि–२० क्रिकेटमा नेपालले बनायो एक सय ६४ रनको योगफल ★   मेची–महाकाली उद्धार यात्राः कोशी प्रदेशमा ४४ जनाको उद्धार ★   स्थानीय तहको बदमासीः कम्बल, ग्यास चुलो, सिलिन्डर, साडी, साइकल किन्दै आफन्तलाई बाँड्दै ★   मलामी पनि नभेटिने गरी रित्तिएको गडीगाउँमा वनमाराको राज ★   कारागारको जग्गा पनि अतिक्रमणको चपेटामा ★   अख्तियार र भ्रष्टाचार विधेयकलाई सँगसँगै टुङ्गो लगाइने ★   लामखुट्टेविरुद्धको विषादीबारे अनुसन्धान गरिँदै ★   मन्त्रिपरिषद्को बैठक बस्दै, यस्तो छ छलफलका एजेण्डा ★   बुद्धसिंह मार्ग बीस दिनदेखि अवरुद्ध ★   मालिका गाउँपालिकाका छ वटा वडामा एकैपटक स्वास्थ्यचौकी भवन निर्माण

समाचार

मलामी पनि नभेटिने गरी रित्तिएको गडीगाउँमा वनमाराको राज

दैलेख, कात्तिक २ गते । जिल्ला सदरमुकामबाट निकै टाढा रहेको महावु गाउँपालिका–५ कासिकाँध गडीगाउँ पुग्दा जोकोहीको चित्त दुख्छ । यो गाउँमा पुराना बस्ती देखिए पनि मानिसको चहलपहल भने शून्यप्रायः छ । फाट्टफुट्ट भेटिने ज्येष्ठ नागरिक ...

कारागारको जग्गा पनि अतिक्रमणको चपेटामा

फाइल तस्वीर सप्तरी, कात्तिक २ गते । राजविराजस्थित कारागारको जग्गा अतिक्रमणको चपेटामा परेको छ । कुल दुई बिघा १३ धुर क्षेत्रफल रहेको कारागारको एक बिघा जग्गा अतिक्रमण भएको हो । कारागार आसपासका स्थानीयले जग्गामा घरटहरा ...

लामखुट्टेविरुद्धको विषादीबारे अनुसन्धान गरिँदै

कञ्चनपुर, कात्तिक २ गते । औलो सार्ने लामखुट्टेविरुद्ध प्रयोग हुँदै आएको किटनाशक विषादीको प्रभावकारिताबारे सुदूरपश्चिम प्रदेशका दुई जिल्लामा अध्ययन–अनुसन्धानको कार्य सुरु गरिएको छ । स्वास्थ्य निर्देशनालय राजपुर डोटीको कीट अनुसन्धान प्रयोगशालाले कैलाली र कञ्चनपुरमा अनुसन्धान ...

मन्त्रिपरिषद्को बैठक बस्दै, यस्तो छ छलफलका एजेण्डा

काठमाडौँ, कात्तिक २ गते । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक आज शुक्रबार साँझ ५ बजेका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्ने गरी बोलाइएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार सम्पन्न ...

बुद्धसिंह मार्ग बीस दिनदेखि अवरुद्ध

फाइल तस्वीर तनहुँ, कात्तिक २ गते । बुद्धसिंह मार्गअन्तर्गत नाल्दीघाट खण्ड २० दिनदेखि अवरुद्ध हुँदा सर्वसाधारण मारमा परेका छन् । चाडपर्वका बेला बाटो अवरुद्ध हुँदा कष्टकर यात्रा गर्नुपर्दा सर्वसाधारण मारमा परेका हुन् । बुद्धसिंह मार्गका ...

मालिका गाउँपालिकाका छ वटा वडामा एकैपटक स्वास्थ्यचौकी भवन निर्माण

म्याग्दी, कात्तिक २ गते । पश्चिम म्याग्दीको मालिका गाउँपालिकाका छवटा वडामा स्वास्थ्यचौकी भवन निर्माण भएका छन् । सात वडा रहेको गाउँपालिकाको वडा नं १ मा पर्ने निस्कोटबाहेक अरु सबै वडामा भवन निर्माण भएका हुन् । ...

वर्षा सकिएसँगै चिसो सुरु, देशभरको तापक्रम निरन्तर घट्दो

फाइल तस्वीर काठमाडौँ, कात्तिक २ गते । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । ...

बन्दीपुरमा बाख्राको दूधबाट चिज उत्पादन

तस्वीरमा बाख्राको दूधबाट उत्पादित चिज ।तनहुँ, कात्तिक २ गते । तनहुँको बन्दीपुरस्थित बाख्रा अनुसन्धान केन्द्रले बाख्राको दूधबाट चिज उत्पादन गरेको छ । केन्द्रले गत आर्थिक वर्षमा छ सय १२ किलो चिज उत्पादन गरेको हो । ...

आन्तरिक पर्यटकलाई लोभ्याउँदै घोडेपानीका होटल व्यवसायी

आकर्षक र रमणीय पर्यटकीयस्थल घोडेपानी ।म्याग्दी, कात्तिक २ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पर्यटकीयस्थल घोडेपानीका होटल व्यवसायीले आन्तरिक पर्यटकलाई छुट दिन थालेका छन् । घोडेपानी टोल सुधार समिति, होटल व्यवस्थापन र पर्यटन व्यवस्थापन ...

लापरवाहीको पराकाष्टाः पटक पटक चेतावनी दिंदा पनि अटेर गर्ने बुद्धमाई अस्पतालमाथि कारवाही

फाइल तस्वीरकाठमाडौँ, कात्तिक २ गते । काठमाडौँको टेकुस्थित बुद्धमाई अस्पतालमाथि कारवाही भएको छ । फोहर व्यवस्थापनमा लापरवाही गरेको भन्दै काठमाडौँ महानगरपालिकाले उक्त अस्पताललाई एक लाख रुपैँया जरिवाना सहित कारवाही गरेको हो । उक्त अस्पतालमा २०८० ...