१२ असोज २०८१, शनिबार
भर्खरै
★   सन्दर्भ विश्वपर्यटन दिवस : पर्वतीय दौडको उपाधि गोरखाका भट्टलाई ★   युक्रेनमा बढ्दो तनावको समयमा ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता ★   बाढी–पहिरोका कारण देशभर ४९ जनाको मृत्यु, ४० बेपत्ता, एक हजारभन्दा बढीको उद्धार ★   बाढीले काभ्रेपलाञ्चोकको खानीखोलाका आठ घर बगायो ★   माथिल्लो मनाङमा हिमपात ★   बाढीपहिरोको प्रकोपः काभ्रेमा बाढी–पहिरोका कारण चारको मृत्यु, १० बेपत्ता, राजमार्ग अवरुद्ध ★   बाढीपहिरोको वितण्डताः देशभर यातायात अवरुद्ध, काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाका बन्द ★   पहिरोले तामाकोशी जलविद्युत् आयोजनाका संरचनामा क्षति ★   सूचनाको हकसम्बन्धी कानुन कार्यान्वयनका लागि एकीकृत प्रयास जरुरी: अध्यक्ष दाहाल ★   खेलकुदमन्त्री महर्जनलाई पितृशोक ★   प्रधानमन्त्री ओलीद्वारा बाढी पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख प्रकट ★   बाढी पहिरोको द्रौपद रुपः उपत्यकामा मात्रै बाढीपहिरोमा परी २१ जनाको मृत्यु, सात सय २८ जनाको उद्धार ★   बाढीको उपद्रो: मकवानपुरको सिस्नेरीमा ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा ★   बाढी र पहिरोको वितण्डताः ललितपुरमा चार जनाको मृत्यु, महाङ्कालमा प्रहरी चौकी बग्यो ★   ‘बेलिब्रिज’ बगाएपछि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध ★   तनहुँका विभिन्न ठाउँमा सडक अवरुद्ध ★   ललितपुर नखिपोटमा खोलाले बगाउँदा चार जना बेपत्ता ★   पृथ्वीराजमार्ग अवरुद्ध ★   नारायणगढ–मुग्लिन सडकखण्डको नौकिलोमा सडक दुई फिट तल भासियो ★   कुलेखानीको जलाशयको ढोका खोलियो, उच्च सतर्कता अपनाउन आग्रह

समाचार

ललितपुरको छम्पीमा भैरवको ख्वापाःसहितको आर्ट भिलेज

काठमाडौँ, भदौ २ गते । ललितपुर गोदावरीको छम्पीमा भैरवको ख्वापाः (मुखाकृती)सहितको ‘नेपाल आर्ट भिलेज’ निर्माण हुने भएको छ । पञ्चधातु प्रयोग गरी निर्माण गरिने भैरवको ख्वापाः ७२ फिट अग्लो, ५८ फिट चौडाइ र ६५ टन ...

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रिय एकता भाँड्ने प्रयासलाई चिर्न खेलाडीलाई आग्रह

काठमाडौँ, भदौ २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई विभिन्न नाममा भड्काएर राष्ट्रिय एकता भाँड्ने प्रयासलाई चिर्न खेलाडीहरुलाई आग्रह गर्नुभएको छ । नेपाल खेलकुद महासङ्घको केन्द्रीय कमिटीको तेस्रो बैठकको उद्घाटन सत्रलाई आज यहाँ सम्बोधन ...

राष्ट्रियसभा बैठकः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, भदौ २ गते । राष्ट्रियसभाको आजको बैठकमा सांसद मायाप्रसाद शर्माले बाढीपहिरोबाट देशैभरि जनधनको क्षति भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आजको बैठकको शून्य समयमा उहाँले भन्नुभयो, “भेरी कोरिडोर जोड्ने डोल्पा खण्डमा बाढीपहिरोका कारण ...

सोलुको थामेमा तत्काल सञ्चार सेवा सञ्चालनमा ल्याउन सञ्चार मन्त्री गुरुङको निर्देशन

काठमाडौँ, भदौ २ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा वैकल्पिक व्यवस्था गरी तत्काल सञ्चार सेवा सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको छ । हिमताल फुटेर थामे खोलामा आएको बाढीको ...

‘माटो र पृथ्वीलाई जोगाउने काममा सरकारको ध्यान जानुपर्छ’

काठमाडौँ, भदौ २ गते । सांसद जयन्तीदेवी राईले नेपालको पर्यटकीय क्षेत्रका रुपमा चिनिएको सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा तीन दिनसम्म भएको निरन्तर वर्षाका कारण जनजीवन अस्तव्यस्त भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको ...

कोशी कहरको १६ वर्षः पीडितले घटना अझै भुल्न सकेका छैनन्

फाइल तस्वीर कोशी बाढी । सुनसरी, भदौ २ गते । सप्तकोशी नदीको पूर्वी तटबन्ध फुटेको आज १६ वर्ष पूरा भई १७ औँ वर्षमा प्रवेश गरेको छ । बाढी आएको र करोडौँको धनजन क्षति भएको घटना ...

अवैध रुपमा रकम माग गरेको आरोपमा दुई युवक पक्राउ

जलेश्वर, भदौ २ गते । जलेश्वर नगरपालिका–५ बस्ने गफुर राइनसँग अवैध रुपमा रकम माग गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको रामगोपालपुर नगरपालिका–५ घर भई जलेश्वरमा डेरा गरी बस्ने २४ ...

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ, भदौ २ गते । राष्ट्रियसभाको बैठक सुरु भएको छ । सङ्घीय संसद भवन नयाँ बानेश्वरमा राष्ट्रियसभाको बैठक सुरु भएको हो । ...

प्रदेश प्रमुखद्वारा दीपकप्रसाद देवकोटा मुख्य न्यायाधिवक्ता नियुक्त

फाइल तस्वीरहेटौँडा, भदौ २ गते । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले शुकदेव काफ्लेलाई बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको छ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको सिफारिसमा प्रदेश प्रमुख काफ्लेलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो ...

परराष्ट्रमन्त्री राणा नयाँ दिल्ली प्रस्थान

काठमाडौँ, भदौ २ गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा भारतको औपचारिक भ्रमणका लागि आज नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । भारतीय विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा उहाँ आज बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको हो । उहाँ ...