०२ भदौ २०८१, आइतबार
काठमाडौँ, भदौ २ गते । खानेपानीमन्त्री प्रदीप यादवले पानीको चुहावट नियन्त्रणका लागि निर्देशन दिनुभएको छ । आज महाँकाल चौर पानी पोखरी, थोक वितरण प्रणाली निर्माण आयोजना बागमती कोरिडोर गोकर्ण तथा फोहर पानी प्रशोधन केन्द्र गुह्येश्वरीको ...
०२ भदौ २०८१, आइतबार
काठमाडौँ, भदौ २ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा तत्काल विद्युत्को व्यवस्था गर्न निर्देशन दिनुभएको हो । ऊर्जामन्त्री खड्काले आज नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ...
०२ भदौ २०८१, आइतबार
काठमाडौँ, भदौ २ गते । ललितपुर गोदावरीको छम्पीमा भैरवको ख्वापाः (मुखाकृती)सहितको ‘नेपाल आर्ट भिलेज’ निर्माण हुने भएको छ । पञ्चधातु प्रयोग गरी निर्माण गरिने भैरवको ख्वापाः ७२ फिट अग्लो, ५८ फिट चौडाइ र ६५ टन ...
०२ भदौ २०८१, आइतबार
काठमाडौँ, भदौ २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई विभिन्न नाममा भड्काएर राष्ट्रिय एकता भाँड्ने प्रयासलाई चिर्न खेलाडीहरुलाई आग्रह गर्नुभएको छ । नेपाल खेलकुद महासङ्घको केन्द्रीय कमिटीको तेस्रो बैठकको उद्घाटन सत्रलाई आज यहाँ सम्बोधन ...
०२ भदौ २०८१, आइतबार
काठमाडौँ, भदौ २ गते । राष्ट्रियसभाको आजको बैठकमा सांसद मायाप्रसाद शर्माले बाढीपहिरोबाट देशैभरि जनधनको क्षति भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आजको बैठकको शून्य समयमा उहाँले भन्नुभयो, “भेरी कोरिडोर जोड्ने डोल्पा खण्डमा बाढीपहिरोका कारण ...
०२ भदौ २०८१, आइतबार
काठमाडौँ, भदौ २ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा वैकल्पिक व्यवस्था गरी तत्काल सञ्चार सेवा सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको छ । हिमताल फुटेर थामे खोलामा आएको बाढीको ...
०२ भदौ २०८१, आइतबार
काठमाडौँ, भदौ २ गते । सांसद जयन्तीदेवी राईले नेपालको पर्यटकीय क्षेत्रका रुपमा चिनिएको सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा तीन दिनसम्म भएको निरन्तर वर्षाका कारण जनजीवन अस्तव्यस्त भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको ...
०२ भदौ २०८१, आइतबार
फाइल तस्वीर कोशी बाढी । सुनसरी, भदौ २ गते । सप्तकोशी नदीको पूर्वी तटबन्ध फुटेको आज १६ वर्ष पूरा भई १७ औँ वर्षमा प्रवेश गरेको छ । बाढी आएको र करोडौँको धनजन क्षति भएको घटना ...
०२ भदौ २०८१, आइतबार
जलेश्वर, भदौ २ गते । जलेश्वर नगरपालिका–५ बस्ने गफुर राइनसँग अवैध रुपमा रकम माग गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको रामगोपालपुर नगरपालिका–५ घर भई जलेश्वरमा डेरा गरी बस्ने २४ ...
०२ भदौ २०८१, आइतबार
काठमाडौँ, भदौ २ गते । राष्ट्रियसभाको बैठक सुरु भएको छ । सङ्घीय संसद भवन नयाँ बानेश्वरमा राष्ट्रियसभाको बैठक सुरु भएको हो । ...