१२ असोज २०८१, शनिबार
भर्खरै
★   पृथ्वीराजमार्ग अवरुद्ध ★   नारायणगढ–मुग्लिन सडकखण्डको नौकिलोमा सडक दुई फिट तल भासियो ★   कुलेखानीको जलाशयको ढोका खोलियो, उच्च सतर्कता अपनाउन आग्रह ★   पहिरोमा परी तीन महिलाको ज्यान गयो ★   त्रिशूली नदीले एक्साभेटर र टिप्पर बगायो ★   नागढुङ्गाको नागमन्दिरमा पहिरो, काठमाडौँ–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध ★   निरन्तर वर्षा : केही नदीमा जलसतह खतरास्तर नजिक ★   आजको मौसमः बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा अति भारी वर्षाको सम्भावना ★   द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली ★   उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा ★   दुई महिनामा झण्डै सात अर्ब रुपैयाँको स्मार्टफोन आयात ★   काभ्रेभिरमा पहिरो खस्दा बेँसीसहर–चामे सडक अवरुद्ध ★   ‘समृद्धिको महत्वपूर्ण आधार पर्यटन र पूर्वाधार’: मुख्यमन्त्री काकी ★   आजदेखि काठमाडौँमा चाडपर्व लक्षित दुर्घटना न्यूनीकरण विशेष अभियान सुरु ★   ‘पर्यटन र शान्ति’ को नारा र नेपालको पर्यटन ★   निर्वाचनमा पराजित पदाधिकारीलाई समेट्न विभागीय संरचनाको जिम्मेवारी दिइने ★   राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छ : मुख्य सल्लाहकार रिमाल ★   विश्व पर्यटन दिवसका अवसरमा विभिन्न संस्था र व्यक्ति सम्मानित ★   आणविक शक्ति सम्पन्न पनडुब्बी डुबेको कुरालाई चीनले ढाकछोप गरेको अमेरिकी दावी ★   पूर्व रक्षामन्त्री इशिबा जापानको प्रधानमन्त्री बन्नुहुने पक्का पक्की

समाचार

मेची भन्सार कार्यालयद्वारा राजस्व सङ्कलनमा वृद्धि

फाइल तस्वीरभद्रपुर, भदौ ४ गते । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा एक अर्ब २९ करोड पाँच लाख ३९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । गत आव २०८०/८१ को सोही अवधिको ...

सहरहरूलाई व्यवस्थित बनाउने प्रयास जारी छ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ, भदौ ४ गते । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहरहरूलाई व्यवस्थित बनाउने प्रयास जारी रहेको बताउँदै पूर्वाधार निर्माणका काम प्राथमिकतामा रहेका बताउनुभएको छ । ...

प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान प्रभावित

काठमाडौँ, भदौ ४ गते । प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार खराब मौसम तथा कम ‘भिजिविलिटी’का कारण पोखरा र भरतपुर गन्तव्यमा उडान प्रभावित भएको हो ...

पहिरोका कारण पृथ्वीराजमार्ग एकतर्फी रुपमा सञ्चालन

फाइल तस्वीरमुग्लिन, भदौ ४ गते । पहिरोका कारण पृथ्वीराजमार्ग एकतर्फी रुपमा सञ्चालन भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार आज बिहान ६ः३५ बजे पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोला र फिस्लिङको बीचमा लेदोसहित पहिरो खस्दा ...

माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक भोलिदेखि

फाइल तस्वीरः स्थायी समितिको बैठक ।काठमाडौँ, भदौ ४ गते । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) भोलिदेखि प्रदेशस्तरीय परामर्श समितिको बैठकको थालनी गर्नेभएको छ । अघिल्लो साता सम्पन्न पार्टीको स्थायी समिति बैठकले प्रदेशस्तरीय ...

अध्यक्ष दाहालद्वारा अन्तर्राष्ट्रिय प्रतियोगिता २०२४ मा सहभागी हुने खेलाडिलाई बिदाई

काठमाडौँ, भाद्र ४ गते । पूर्व प्रधानमन्त्री तथा नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापानमा हुने वादोरियो कराते डो अन्तर्राष्ट्रिय प्रतियोगिता २०२४ मा सहभागी हुने खेलाडिलाई बिदाई गर्नुभएको छ । उहाँहरूलाई मंगलबार ९आज० ...

लुम्बिनी प्रदेशसभाको बैठक बस्दै

तुलसीपुर, भदौ ४ गते । लुम्बिनी प्रदेशसभाको बैठक आज दिउँसो १बजे बस्ने भएको छ । बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिने सम्बन्धी प्रस्तावित कार्यसूचि रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो । नेपाल कम्युनिष्ट ...

काँक्रोखेतीबाट मनग्य आम्दानी गर्दै रमेश

इलाम, भदौ ४ गते । सूर्योदय नगरपालिका–१२ का रमेश गड्तौलाले यस वर्ष पाँच रोपनी जग्गामा काँक्रोखेती गर्नुभयो । “याम सकिनै लाग्यो । अन्तिम टिपाइ भइसक्यो, यसवर्ष राम्रैगरी काँक्रा बिक्री भए”, उहाँले भन्नुभयो, “झापाको चारआली र ...

साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’मा रहेको श्रीलङ्का र बङ्गलादेशबीचको खेल आज हुँदै

फाइल तस्वीरकाठमाडौँ, भदौ ४ गते । राजधानीमा जारी साफ यू–२० च्याम्पियनसिप–२०२४ फुटबल प्रतियोगिता अन्तर्गत आज समूह ए मा रहेका चिरपरिचित प्रतिद्वन्द्वी श्रीलङ्का र बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदैछ । समूह ‘ए’ मा रहेका यी दुई टिमबीचको खेल ...

निजामती प्रशासन किसानकै छोराछोरीको भरमा, दरखास्त दिनेमध्ये झण्डै ४ लाखका अभिभावक किसान

काठमाडौँ, साउन ४ गते । निजामती सेवामा प्रवेश गर्न चाहनेमा सबैभन्दा बढी किसानका छोराछोरीहरू रहेको पाइएको छ । यसै गरी निजामतीमा प्रवेश गरिसकेकामध्ये पनि धेरैजसो किसानकै छोराछोरीहरू रहेको विभिन्न अध्ययन र लोकसेवा आयोगको प्रतिवेदनले समेत ...