०६ मङि्सर २०८१, बिहिबार
फाइल तस्वीरकर्णाली, मङ्सिर ६ गते । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ‘आमसञ्चार विधेयकको मस्यौदा’माथि यहाँका पत्रकारसँग छलफल गरेको छ । मन्त्रालयले हिजो बुधबार सुर्खेतको वीरेन्द्रनगरमा कर्णालीका पत्रकारको सहभागितामा ‘आमसञ्चार विधेयकको मस्यौदामाथि छलफल ...
०६ मङि्सर २०८१, बिहिबार
तस्वीरमा अलपत्र परेको निर्माणाधिन खेल मैदान ।बागलुङ, मङ्सिर ६ गते । बागलुङमा विभिन्न खेलका पूर्वाधार निर्माणले गति लिन सकेको छैन । खेल पूर्वाधारको योजना बनाएको एक दशक बित्दा समेत लगानी गर्न सकिएको छैन । स्थानीय ...
०६ मङि्सर २०८१, बिहिबार
फाइल तस्वीरकाठमाडौँ, मङ्सिर ६ गते । ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदैछ ।फिल्म साउथ एसिया महोत्सवमा नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्कालगायतका नौ देशका चलचित्र प्रदर्शन हुँदैललितपुरको यलमाया केन्द्रमा ...
०६ मङि्सर २०८१, बिहिबार
फाइल तस्वीरकाठमाडौँ, मङ्सिर ६ गते । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार बुधबारको तुलनामा बिहीबार अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढेको ...
०६ मङि्सर २०८१, बिहिबार
फाइल तस्वीरझापा, मङ्सिर ६ गते । झापामा चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा पुँजीगत खर्च निराशाजनक देखिएको छ । जिल्लामा सात दशमलव ३४ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ । ...
०६ मङि्सर २०८१, बिहिबार
प्रतिकात्मक तस्वीरकाठमाडौँ, मङ्सिर ६ गते । ललितपुरको बालकुमारीस्थित एउटा घरमा मध्यरातमा विद्युत् चुहावट भएर आगलागी भएको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरका अनुसार बालकुमारीस्थित सिसिआरसी कलेज नजिक स्वाभिमान श्रेष्ठको दुई तले घरमा एक्कासी विद्युत् चुहावट ...
०५ मङि्सर २०८१, बुधबार
बागलुङ, मङ्सिर ५ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज धौलागिरि अस्पताल निरीक्षण गर्नुभएको छ । उहाँले अस्पतालको सेवा प्रवाह, जनशक्ति तथा वर्तमान अवस्थाबारे जानकारी लिनुभएको हो । अस्पताल सुधारका लागि अस्पतालको यथार्थ अवस्था ...
०५ मङि्सर २०८१, बुधबार
काठमाडौँ, मङ्सिर ५ गते । सहारा सहकारीको बचत रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध चितवनमा जाहेरी परेको छ । लामिछानेविरुद्ध उहाँकै गृहजिल्ला चितवनमा पनि आज बुधबार ...
०५ मङि्सर २०८१, बुधबार
काठमाडौँ, मङ्सिर ५ गते । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले अन्तर्राष्ट्रिय उडान भर्ने हवार्ई कम्पनीलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिनुभएको छ । हवार्ई भाडावृद्धिबारे मन्त्रालयमा छलफलका लागि बोलाइ वायुसेवा कम्पनीहरुलाई ...