०६ मङि्सर २०८१, बिहिबार
बागमती, मङ्सिर ६ गते । बागमती सरकारले गौरवको आयोजनाका रूपमा पोष्टबहादुर बोगटी सुरुङमार्गलाई प्रस्तुत गर्दै रु एक करोड खर्चिएर तयार पारेको विस्तृत परियोजना प्रतिवेदन ९डिपीआर० दराजमा थन्किएको छ । तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको कार्यकालमा भीमफेदी–कुलेखानी ...
०६ मङि्सर २०८१, बिहिबार
काठमाडौँ, मङ्सिर ६ गते । सङ्घीय संसदमा राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ । बैठक आज बिहिबार दिउँसो २ बजे सिंहदरबारस्थिति समितिको बैठक कक्षमा बस्ने भएको हो । आज बस्ने विधायन व्यवस्थापन ...
०६ मङि्सर २०८१, बिहिबार
पर्सा, मङ्सिर ६ गते । सङ्घीय सरकार मातहतका पर्साका सरकारी कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा छ दशमलव ०८ प्रतिशत पुँजीगत खर्च गरेका छन् । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार पर्सास्थित ६६ सरकारी कार्यालय ...
०६ मङि्सर २०८१, बिहिबार
काठमाडौँ, मङ्सिर ६ गते । क्यानडाको राजधानी ओटावास्थित नेपाली दूतावासले हालै टोरन्टो नगरमा सञ्चालन गरेको घुम्ती शिविरबाट चार सय नेपालीले राहदानी लिएका छन् । दुईदिने उक्त शिविरमा राहदानीका साथै अन्य ‘कन्सुलर’ सेवा प्रवाह गरिएको थियो ...
०६ मङि्सर २०८१, बिहिबार
गोरखा, मङ्सिर ६ गते । उत्तरी गोरखाको धार्चे गाउँपालिकामा पाँच श्ययाको धार्चे आधारभूत अस्पताल भवन निर्माण सम्पन्न भएको छ । देशभरका सबै पालिकाहरुमा आधारभूत अस्पताल निर्माण गर्ने सङ्घीय सरकारको योजनाअनुसार उक्त अस्पताल भवन निर्माण भएको ...
०६ मङि्सर २०८१, बिहिबार
काठमाडौँ, मङ्सिर ६ गते । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँको तल्लो सदनका सभामुख ग्रेग फेरगुससँग ओटावास्थित उहाँको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको छ । बुधबार अपराह्न भएको भेटमा नेपाल–क्यानडा सम्बन्धका साथै आपसी हित र ...
०६ मङि्सर २०८१, बिहिबार
फाइल तस्वीरकाठमाडौँ, मङ्सिर ६ गते । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हाल कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ...
०६ मङि्सर २०८१, बिहिबार
फाइल तस्वीरकर्णाली, मङ्सिर ६ गते । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ‘आमसञ्चार विधेयकको मस्यौदा’माथि यहाँका पत्रकारसँग छलफल गरेको छ । मन्त्रालयले हिजो बुधबार सुर्खेतको वीरेन्द्रनगरमा कर्णालीका पत्रकारको सहभागितामा ‘आमसञ्चार विधेयकको मस्यौदामाथि छलफल ...
०६ मङि्सर २०८१, बिहिबार
तस्वीरमा अलपत्र परेको निर्माणाधिन खेल मैदान ।बागलुङ, मङ्सिर ६ गते । बागलुङमा विभिन्न खेलका पूर्वाधार निर्माणले गति लिन सकेको छैन । खेल पूर्वाधारको योजना बनाएको एक दशक बित्दा समेत लगानी गर्न सकिएको छैन । स्थानीय ...