१३ कार्तिक २०८१, मङ्गलबार
काठमाडौँ, कात्तिक १३ गते । खानेपानीमन्त्री प्रदीप यादवसँग एसियाली विकास बैंक ९एडिबी० का देशीय निर्देशक अर्नाउड कौकोइसले आज मन्त्रालयमा शिष्टाचार भेट गर्नुभएको छ । सो अवसरमा उहाँहरूबीच एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना निर्माणलगायत विविध ...
१३ कार्तिक २०८१, मङ्गलबार
काठमाडौँ, कात्तिक १३ गते । निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी जाहेरीको विषयलाई लिएर गत साउन २५ गतेदेखि आन्दोलनरत रुबी खान र गृह मन्त्रालयका प्रतिनिधिबीच आज तीनबुँदे सहमति भएको छ । आज साँझ ...
१३ कार्तिक २०८१, मङ्गलबार
काठमाडौँ, कात्तिक १३ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवस्था विभागमा आकस्मिक अनुमगन गर्नुभएको छ । मन्त्रालयका सचिव केशवकुमार शर्मासहित मन्त्री दाहाल आज अपराह्न मीनभवनस्थित विभागको कार्यालय पुग्नुभएको हो । त्यस क्रममा ...
१३ कार्तिक २०८१, मङ्गलबार
काठमाडौँ, कात्तिक १३ गते । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले हालसम्म छ हजार १५५ बचतकर्ताको शतप्रतिशत बचत फिर्ता गरिएको जनाएको छ । कात्तिक १२ गते सोमबारसम्म चार सय ३८ मागदावी कर्ताको आंशिक भुक्तानी भएको छ ...
१३ कार्तिक २०८१, मङ्गलबार
धुलिखेल, कात्तिक १३ गते । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आज काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ कलाँती भूमिडाँडास्थित रोशी बजार क्षेत्रको निरीक्षण गर्नुभएको छ । बाढीपहिरो गएको एक महिना बितिसक्दा पनि अझै क्षतिको पूर्ण विवरण आउन ...
१३ कार्तिक २०८१, मङ्गलबार
काठमाडौँ, कात्तिक १३ गते । जलवायुविज्ञ मञ्जित ढकाल वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीको अवैतनिक जलवायु विज्ञ सल्लाहकार नियुक्त हुनुभएको छ । मन्त्रालयको नाम परिवर्तन गरी वन, वातावरण तथा जलवायु परिवर्तन मन्त्रालय राख्ने तयारीसँगै शाहीले जलवायु ...
१३ कार्तिक २०८१, मङ्गलबार
काठमाडौँ, कात्तिक १३ गते । अमेरिकामा जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक सिरिजअन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेलमा स्कटल्याण्डको सामना गर्दैछ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा आज राति हुने खेलमा नेपालले जित हासिल ...
१३ कार्तिक २०८१, मङ्गलबार
काठमाडौँ, कात्तिक १३ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल खेलकोे टिकट बिक्री आफैँले गर्ने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा भोलि साँझ हुने नेपाल र बङ्गलादेशबीचको ...
१३ कार्तिक २०८१, मङ्गलबार
तनहुँ, कात्तिक १३ गते । यहाँको म्याग्दे गाँउपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरमा आठ हजार बढी नागरिकले सेवा लिएका छन् । गाउँपालिकाले गत असोज ६ देखि यही कात्तिक १२ सम्म सञ्चालन गरेको शिविर सञ्चालन गरेको ...
१३ कार्तिक २०८१, मङ्गलबार
काठमाडौँ, कात्तिक १३ गते । गृहमन्त्री रमेश लेखकले युग सुहाउँदो तालिम र प्रविधिसहितको परिचालनले मात्र अबका सुरक्षा चुनौती सामना गर्न सकिने बताउनुभएको छ । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा आज आयोजित सशस्त्र प्रहरी ...