१५ मङि्सर २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै ★   आजदेखि एनपिएल, व्यावसायिकताको कसीमा नेपाली खेलाडी ★   स्वास्थ्य बीमा भएका वडामा निःशुल्क भिडियो एक्सरे सेवा ★   संस्कृति प्रवर्द्धनमा जुट्दै मगर समुदायका महिला ★   मार्ग शीर्ष कृष्ण चतुर्दशीः शतबीजारोपण मार्ग, शिवालयमा शतबीज छरिँदै ★   चालु आर्थिक वर्षको तीन महिनामा मुलुकको व्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड ★   लिकु स्वास्थ चौकी बन्यो पोषणमैत्री स्वास्थ्य संस्था ★   काठमाडौँका यी स्थानमा आज बिजुली काटिने ★   बगरफाँट–भकिम्ली सडकः ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति ★   अनुसन्धानको दायरा तथा क्षेत्र विस्तार गर्न आवश्यक छः मन्त्री भट्टराई ★   चाडपर्व सकिएपछि फेरि ‘मुग्लान’ ★   ‘काङ्ग्रेस विधि र विधानअनुसार पार्टी चल्नुपर्छ’ ★   एनपिएल उद्घाटन खेलका सबै टिकट बिक्री ★   परराष्ट्रमन्त्री डा देउवा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता ★   अब सहज रूपमा पोखरेली जनतालाई शुद्ध पिउने पानीः मन्त्री यादव ★   मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार: नेता डा कोइराला ★   सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे ★   विदुर नगरपालिकाले सञ्चालन गर्‍यो ‘सुत्केरीलाई पोषण विशेष कार्यक्रम’ ★   शृङ्खलाबद्ध चोरी र डकैतीमा संलग्न गिरोह पक्राउ ★   दिक्तेल बजारमा तीन दिने ‘राष्ट्रिय बाँस सम्मेलन’

समाचार

पत्नी हत्या गरेर फरार रहेको राई तीन वर्षपछि विदेशमा पक्राउ

प्रतिकात्मक तस्वीरझापा, कात्तिक १४ गते । मेचीनगर नगरपालिका–११ का फरार अभियुक्त ३८ वर्षीय गजेन्द्र वान्तवा राई कतारमा पक्राउ परेका छन् । ...

निर्माणाधिन जलविद्युत् आयोजनाको मुआब्जा वितरण सुरु

फाइल तस्वीरसङ्खुवासभा, कात्तिक १४ गते । सङ्खुवासभामा निर्माणाधीन छ सय ६९ मेगावाट क्षमताको अरुण तल्लो जलविद्युत् आयोजनाका प्रभावितलाई मुआब्जा रकम वितरण सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले तल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि ...

कार्तिक कृष्ण त्रयोदशीः धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस

फाइल तस्वीरकाठमाडौँ, कात्तिक १४ गते । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । ...

मानवसेवा आश्रममा रहेका २७ भारतीय नागरिकलाई पारिवारिक पुनर्मिलनका लागि पठाइयो

पर्सा, कात्तिक १३ गते । मानवसेवा आश्रममा आश्रय लिदै आइरहेका २७ भारतीय नागरिकलाई पारिवारिक पुनर्मिलनका लागि भारत पठाइएको छ । मानव सेवा आश्रमले हालसम्म एक हजारभन्दा धेरै भारतीय नागरिकलाई पारिवारिक पुनर्मिलन गराइसकेको त्यस अवसरमा जानकारी ...

साढे २९ तोला बढी सुनसहित दुईजना प्रहरीको नियन्त्रणमा

लुम्बिनी, कात्तिक १३ गते । रुपन्देही प्रहरीले राजस्व छली गरी ल्याएको साढे २९ तोला बढी सुनसहित दुईजना नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सोमबार राति अन्दाजी १० बजेको समयमा पश्चिमबाट पूर्व जाँदै ...

व्यापारीलाई भ्याइनभ्याइ, ग्राहकलाई महँगीको मार

काठमाडौँ, कात्तिक १३ गते । आजदेखि तिहार पर्व विधिवत् रुपमा आरम्भ भएको छ । तिहारसँगै काठमाडौँको असन, इन्द्रचोक, न्यूरोड र मख्खन गल्लीका बजारमा किनमेल गर्नेको घुइँचो पनि बढेको छ । विशेषत धनेतरसका दिन आज बजारमा ...

मुलुक निर्माणका लागि सुशासनमा जोड दिन आवश्यकः अध्यक्ष यादव

सुनसरी, कात्तिक १३ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुक निर्माणका लागि सुशासनमा जोड दिन आवश्यक रहेको बताउनुभएको छ । यहाँस्थित देवानगञ्ज गाउँपालिकामा जसपा नेपालले आयोजना गरेका दिपावली, छठ, सामा–चकेवा पर्वको ...

स्कटल्याण्डविरुद्धको खेलमा नेपालले टस जित्यो

काठमाडौँ, कात्तिक १३ गते । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नेपालले टस जितेको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा भर्खरै भएको टसमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला बलिङ ...

नर्सरी व्यवसायीले देशमै बसेर केही गर्न सकिन्छ भन्ने उदाहरण दिनुभएको छः उपाध्यक्ष सापकोटा

काठमाडौँ, कात्तिक १३ गते । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले नर्सरी व्यवसायीले देशमा बसेर केही गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको बताउनुभएको छ । भृकुटीमण्डपमा नर्सरी व्यवसायी सङ्घ नेपालको आयोजनामा चलेको तिहार ...

काउन्सिलका नवनियुक्त सदस्यद्वारा पद तथा गोपनीयताको शपथ

काठमाडौँ, कात्तिक १३ गते । प्रेस काउन्सिल नेपालका नवनियुक्त बोर्ड सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण तथा पदबहाली गर्नुभएको छ । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले नवनियुक्त सदस्यद्वय केशवशरण लामिछाने र विजयराज अधिकारी तथा नेपाल पत्रकार ...