०९ असोज २०८१, बुधबार
भर्खरै
★   संवैधानिक अस्पष्टताका कारण प्रदेश सरकारको कामकाज प्रभावित : मुख्यमन्त्री सिंह ★   खेल र संस्कृति राष्ट्रियता प्रवर्धन गर्ने महत्वपूर्ण आधारः अध्यक्ष प्रचण्ड ★   लगानी विविधीकरण कोषको मुख्य ‘एजेन्डा’: कार्यकारी निर्देशक, नागरिक लगानी कोष ★   राष्ट्रपतिसमक्ष राष्ट्रिय दलित आयोगको प्रतिवेदन पेस ★   साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल ★   स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताको आह्वान ★   मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता ★   सुनको मूल्य निरन्तर वृद्धि, आज फेरि तोलामा सातसय रुपैयाँले बढ्यो ★   बहिरा विद्यार्थीको भविष्य कोर्दै बहिरा शिक्षिका गौतम ★   घान्द्रुक जाने सडक दुई महिनापछि खुल्यो ★   सहयोगका निम्ति सरकारको ध्यानाकर्षण गराउन धरानका जनप्रतिनिधि काठमाडौँमा ★   गाउँ फर्कनेलाई छ महिनाको खाद्यान्न खर्चसहित थप एक लाख अनुदान ★   बाबुको हत्या अभियोगमा छोरा पक्राउ ★   परराष्ट्रमन्त्रीद्वारा दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग बेग्लाबेग्लै भेटवार्ता ★   बागलुङमा बन्यो पाँच शय्याको अस्पताल भवन ★   मोटरबोट चलेपछि स्थानीयको आम्दानी बढ्यो ★   राप्रपा नेता मिश्रको टिप्पणीप्रति प्रचण्ड सचिवालयको आपत्ति ★   अधिकतम मूल्यभन्दा बढीमा समान बिक्री भए कारबाही गर्ने काठमाडौँ महानगरपालिकाको चेतावनी ★   लुटपाटको अभियोगमा तीन जना पक्राउ ★   अन्नपूर्ण क्षेत्र सरसफाई अभियानः सिसा र प्लाष्टिकका बोतलमा प्रतिबन्ध

समाचार

आजको मौसमः देशभरको मौसममा मनसुनी वायुको प्रभाव रहने, केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना

फाइल तस्वीरकाठमाडौँ, भदौ ११ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुटेलिनमा ...

एकीकृत समाजवादीको पदाधिकारीका लागि आज निर्वाचन हुँदै

फाइल तस्वीरमहाधिवेश सकिएको करिब दुई महिनापछि एकीकृत समाजवादीले पदाधिकारी र पोलिटब्यूरो सदस्यहरुको लागि निर्वाचन गर्दैकाठमाडौँ, भदौ ११ गते । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को पदाधिकारीका लागि आज निर्वाचन हुँदैछ । गत असारमा सम्पन्न पार्टीको १० ...

मौलिक संस्कृति बिर्सिने होइन, विश्वव्यापी बनाउने हो : प्रधानमन्त्री

काठमाडौँ, भदौ १० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रहेका अनेकौँ सांस्कृतिक तथा मौलिक परम्पराहरूको जगेर्ना गर्दै तिनीहरूको विश्वव्यापीकरण गर्नुपर्ने बताउनुभएको छ । गौरापर्वको अवसरमा आज टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा ...

सहिद तथा बेपत्ता परिवारलाई सम्मान र परिपूरणको ढोका खुल्योः अध्यक्ष प्रचण्ड

कास्की, भदौ १० गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सङ्क्रमणकालीन न्यायसम्बन्धी (टिआरसी) विधेयक संसद्का दुवै सदनबाट पारित भएपछि सहिद तथा बेपत्ताका परिवारलाई सम्मान र परिपूरणको ढोका खुलेको बताउनुभएको ...

छिमेकी मुलुकसँगका समस्याबारे खुलस्त संवाद गरेर समाधान गर्न सकिन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ, भदौ १० गते । प्रधानमन्त्री केपी शर्माले छिमेकी मुलुकका बीचमा यदाकदा समस्याहरु देखिनु सामान्य भएकाले ती विषयमा खुलस्तरुपमा संवाद गरेर समाधान गर्न सकिने बताउनुुभएको छ । पूर्वउपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापाद्वारा लिखित ‘कूटनीति र ...

खानेपानीका क्षेत्रमा देखिएका समस्या सबै मिलेर समाधान गर्नुपर्छ : मन्त्री यादव

नारायणगढ, भदौ १० गते । खानेपानीमन्त्री प्रदीप यादवले देशैभरि खानेपानीका क्षेत्रमा देखिएका समस्या समाधानका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ । खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ नेपालको २२औँ स्थापना दिवसका अवसरमा आज सौराहामा आयोजित ...

सहकारीपीडितको बचत फिर्ता गर्न माग

काठमाडौँ, भदौ १० गते । सहकारीपीडितको बचत छिटो फिर्ता गर्न सरकारले पहल गर्नुपर्ने अभियानकर्मीले बताएका छन् । सहकारी वचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासङ्घ)ले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बचतकर्ताले जम्मा गरेको पैसा फिर्ता नहुँदा ...

ओमानका विदेश मन्त्री नेपालको दुई दिने औपचारिक भ्रमणमा

काठमाडौँ, भदौ १० गते । ओमानका विदेश मन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज अपराह्न यहाँ आउनुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले ...

महिला, बालबालिका तथा सामाजिक न्याय समितिद्वारा खेलकुद विधेयक पारित

जनकपुर, भदौ १० गते । मधेस प्रदेशसभाको महिला, बालबालिका तथा सामाजिक न्याय समितिले प्रदेश खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गरी पारित गरेको छ । सो विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय समितिले ...

लिम्बु जातिको लिपि ‘किरात सिरीजङ्गा वर्णमाला’ सार्वजनिक

फिक्कल, भदौ १० गते । आदिवासी लिम्बु जातिको लिपि ‘किरात सिरीजङ्गा वर्णमाला’ सार्वजनिक गरिएको छ । याक्थुङ युवा मञ्च नेपालको तेस्रो केन्द्रीय परिषद् बैठक उद्घाटनको अवसरमा मञ्चद्वारा प्रकाशित उक्त वर्णमाला आज सार्वजनिक गरिएको हो । ...