१९ कार्तिक २०८१, सोमबार
फाइल तस्वीरकाठमाडौँ, कात्तिक १९ गते । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक ...
१९ कार्तिक २०८१, सोमबार
फाइल तस्वीरकाठमाडौँ, कात्तिक १९ गते । नेपाल सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सक्रियता देखाएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पछिल्लो समय मानव बेचबिखन तथा ओसारपसरा पीडित/प्रभावित भएका ७७ जना महिलाको स्वदेश ...
१९ कार्तिक २०८१, सोमबार
तस्वीरमा तनहुँको सम्जुरस्थित ‘चिल्ड्रेन पार्क’ ।तनहुँ, कात्तिक १९ गते । तनहुँको भानु नगरपालिका–१३ सम्जुरस्थित ‘चिल्ड्रेन पार्क’ आन्तरिक पर्यटकको रोजाइमा परेको छ । स्थानीय चण्डीमाइ युवा क्लवको सक्रियतामा गत वर्ष निर्माण गरिएको पार्क आन्तरिक पर्यटकको रोजाइमा ...
१९ कार्तिक २०८१, सोमबार
बागलुङ, कात्तिक १९ गते । झाडीले ढाकिन थालेको पाखो, त्यहीबीचमा उजाड डाँडो । दश वर्षअघि यस्तो पहिचान रहेको तारजालकोट क्षेत्र अचेल भव्य संरचनासहित गुल्जार बनेको छ । त्यो हो, पञ्चकोट । दश वर्षअघि कसैले पनि ...
१९ कार्तिक २०८१, सोमबार
तस्वीरमा डोम समुदायबाट बाँसका सामान निर्माण गरिंदैधनुषा, कात्तिक १९ गते । मधेसी दलितमा सबैभन्दा पिछडिएकामध्ये पर्छन् डोम समुदाय । गरिबी र विपन्नताका कारण ज्याला मजदुरी गरेर जीविको चलाउने यस समुदायका विपन्न परिवारका लागि सधैँ आम्दानीको ...
१९ कार्तिक २०८१, सोमबार
फाइल तस्वीरधनुषा, कात्तिक १९ गते । छठ पर्वका लागि मधेस–प्रदेशको राजधानी जनकपुरधाममा मात्र पाँच करोड रुपैयाँ बराबरको केरा आयात गरिएको छ । छठ पर्वलाई लक्षित गरी उक्त रकमको केरा भारतबाट आयात भएको हो । छठ ...
१८ कार्तिक २०८१, आइतबार
फाइल तस्वीरतनहुँ, कात्तिक १८ गते । तनहुँ जिल्लामा चालिस हजारभन्दा बढी राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय परिचयपत्र बनेता पनि लिन नआएका कारण जिल्ला प्रशासन कार्यालयमा ति परिचयपत्र थन्किएका हुन् । राष्ट्रिय परिचयपत्रको फाराम भरेर ...
१८ कार्तिक २०८१, आइतबार
फाइल तस्वीरकाठमाडौँ, कात्तिक १८ गते । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ...
१८ कार्तिक २०८१, आइतबार
सुनसरी, कात्तिक १८ गते । सुनसरी हरिनगर गाउँपालिका–२ का भट्टाई मरिक एकाबिहानै हातमा बाँस र दाउ (खुर्पाजस्तो हतियार) लिएर घरबाट निस्किनुहुन्छ । त्यसलाई आवश्यकताअनुसार काट्नुहुन्छ, अनि काममा लाग्नुहुन्छ । स्थानीय गीता मरिकलाई पनि कतिबेला बिहान ...
१८ कार्तिक २०८१, आइतबार
फाइल तस्वीरः कोदोखेती । जुम्ला, कात्तिक १८ गते । जुम्लामा पछिल्लो समय कोदोखेती गर्नेको सङ्ख्या घट्दोक्रममा छ । यहाँका आठ स्थानीय तहमा अधिकांश किसानले कोदोखेती गर्न करिब छाडिसकेका छन् । विगतमा यहाँको तिला गाउँपालिका– १ ...