०९ असोज २०८१, बुधबार
भर्खरै
★   साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल ★   स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताको आह्वान ★   मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता ★   सुनको मूल्य निरन्तर वृद्धि, आज फेरि तोलामा सातसय रुपैयाँले बढ्यो ★   बहिरा विद्यार्थीको भविष्य कोर्दै बहिरा शिक्षिका गौतम ★   घान्द्रुक जाने सडक दुई महिनापछि खुल्यो ★   सहयोगका निम्ति सरकारको ध्यानाकर्षण गराउन धरानका जनप्रतिनिधि काठमाडौँमा ★   गाउँ फर्कनेलाई छ महिनाको खाद्यान्न खर्चसहित थप एक लाख अनुदान ★   बाबुको हत्या अभियोगमा छोरा पक्राउ ★   परराष्ट्रमन्त्रीद्वारा दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग बेग्लाबेग्लै भेटवार्ता ★   बागलुङमा बन्यो पाँच शय्याको अस्पताल भवन ★   मोटरबोट चलेपछि स्थानीयको आम्दानी बढ्यो ★   राप्रपा नेता मिश्रको टिप्पणीप्रति प्रचण्ड सचिवालयको आपत्ति ★   अधिकतम मूल्यभन्दा बढीमा समान बिक्री भए कारबाही गर्ने काठमाडौँ महानगरपालिकाको चेतावनी ★   लुटपाटको अभियोगमा तीन जना पक्राउ ★   अन्नपूर्ण क्षेत्र सरसफाई अभियानः सिसा र प्लाष्टिकका बोतलमा प्रतिबन्ध ★   चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना कोरलामा सञ्चार सुविधा विस्तार ★   पाँचबुँदे घोषणापत्र जारी गर्दै जलवायु अनुकूलन सम्मेलन सम्पन्न ★   ‘नियत सफा राखौँ, आचारण सुधारौँ’ ★   युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर ?

समाचार

बागमती प्रदेशमा लक्ष्यभन्दा नौ अर्ब कम राजस्व सङ्कलन

बागमती, भदौ ११ गते । बागमती प्रदेशमा आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यभन्दा नौ अर्ब कम राजस्व सङ्कलन भएको छ । बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आव २०८०/८१ मा लक्ष्यभन्दा नौ अर्ब ...

सङ्घीय संसद्का विभिन्न चारवटा समितिको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ, भदौ ११ गते । सङ्घीय संसद्का विभिन्न चारवटा समितिको बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार आज मङ्गलबार विकास, आर्थिक मामिला तथा सुशासन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन, सङ्घीय सबलीकरण तथा राष्ट्रिय ...

प्राङ्गारिक मल तथा बायोग्यास उद्योगः करोडौँ लगानी, उपलब्धि शून्य

तस्वीरमा करोडौं रुपैयाँ लगाती भएको प्राङ्गारिक मल तथा बायोग्यास उद्योगखोटाङ, भदौ ११ गते । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित ओखरबोटेमा स्थापना गरिएको प्राङ्गारिक मल तथा बायोग्यास उद्योग तत्कालीन १ नं. प्रदेश (हाल कोशी प्रदेश)का तत्कालीन ...

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

फाइल तस्वीरकाठमाडौँ, भदौ ११ गते । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा दिउँसो १ बजे बस्ने भएको हो । प्रतिनिधिसभाको आजको बैठकमा मन्त्रीहरुले सांसदका प्रश्नको जबाफ दिनुहुने कार्यसूची ...

तीन सय २३ परिवारलाई घरघरमै खानेपानी

फाइल तस्वीर काभ्रेपलाञ्चोक, भदौ ११ गते । काभ्रेको खानीखोला गाउँपालिकाको तीन सय २३ परिवारलाई घरघरमै खानेपानी उपलब्ध गराइएको छ । गाउँपालिकाको ‘एक–घर–एक धारा’ अभियान कार्यक्रमअन्तर्गत दुई खानेपानीका योजना सम्पन्न भएपछि दुई सातामा वडा नं ३, ...

राससले आजदेखि चौबिसै घण्टा समाचार सेवा परीक्षणका रुपमा सञ्चालन गर्ने

फाइल तस्वीरकाठमाडौँ, भदौ ११ गते । राष्ट्रिय समाचार समिति(रासस)ले आजदेखि चौबिसै घण्टा समाचार सेवा दिने भएको छ । राससले नेपाली समाचार सेवा परीषणका रुपमा आज मङगलबारदेखि चौबिसै घण्टा समाचार सम्प्रेषण गर्ने भएको हो । सगरमाथा ...

घोरेपानी पदयात्राका क्रममा दुई स्पेनिस पर्यटक बेपत्ता

फाइल तस्वीर कास्की, भदौ ११ गते । चक्रीय अन्नपूर्ण पदमार्ग अन्तर्गतको प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी पदयात्राका क्रममा दुई स्पेनिस पर्यटक बेपत्ता भएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गाबाट आइतबार उल्लेरी हुँदै घोरेपानी जाने क्रममा स्पेनिस नागरिक ...

आजको मौसमः देशभरको मौसममा मनसुनी वायुको प्रभाव रहने, केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना

फाइल तस्वीरकाठमाडौँ, भदौ ११ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुटेलिनमा ...

एकीकृत समाजवादीको पदाधिकारीका लागि आज निर्वाचन हुँदै

फाइल तस्वीरमहाधिवेश सकिएको करिब दुई महिनापछि एकीकृत समाजवादीले पदाधिकारी र पोलिटब्यूरो सदस्यहरुको लागि निर्वाचन गर्दैकाठमाडौँ, भदौ ११ गते । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को पदाधिकारीका लागि आज निर्वाचन हुँदैछ । गत असारमा सम्पन्न पार्टीको १० ...

मौलिक संस्कृति बिर्सिने होइन, विश्वव्यापी बनाउने हो : प्रधानमन्त्री

काठमाडौँ, भदौ १० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रहेका अनेकौँ सांस्कृतिक तथा मौलिक परम्पराहरूको जगेर्ना गर्दै तिनीहरूको विश्वव्यापीकरण गर्नुपर्ने बताउनुभएको छ । गौरापर्वको अवसरमा आज टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा ...