०६ मङि्सर २०८१, बिहिबार
काठमाडौँ, मङ्सिर ६ गते । आज सुनको मूल्य प्रतितोला एक हजारले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसारआज नेपाली बजारमा सुन प्रतितोला एक लाख ६४ हजार कायम भएको छ । महासङ्घका अनुसार बुधबार सुनको ...
०६ मङि्सर २०८१, बिहिबार
काठमाडौँ, मङ्सिर ६ गते । प्रहरीले ह्वाट्सएपमार्फत आफू आपराधिक गिरोहको अन्डरकभर एजेन्ट भएको भन्दै फोन गरी रकम माग गर्ने गरेको अभियोगमा एक डाक्टरलाई पक्राउ गरी सार्वजनिक गरेको छ । ...
०६ मङि्सर २०८१, बिहिबार
काठमाडौँ, मङ्सिर ६ गते । पश्चिम नेपालको अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १० बजेर १३ मिनेटमा कास्की र मनाङको सीमानामा पर्ने अन्नपूर्ण ...
०६ मङि्सर २०८१, बिहिबार
काठमाडौँ, मङ्सिर ६ गते । प्रधान सेनापति अशोकराज सिग्देल र नेपाल भ्रमणमा रहनुभएका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी बीच दुई देशका सैनिकबीच पारस्परिक साझेदारी र हितमा केन्द्रित रहेर सैनिक मुख्यालय जङ्गी अड्डामा द्विपक्षीय वार्ता भएको ...
०६ मङि्सर २०८१, बिहिबार
म्याग्दी, मङसिर ६ गते । चार महिनाअघि अवरुद्ध भएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीय स्थल घोडेपानी जोड्ने पोखरेबगर–चित्रे सडक अझै सञ्चालन भएको छैन् । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घार–खिवाङ–शिख–चित्रे सडक अन्तर्गत अन्नपूर्ण–५ घोप्टेखर्कमा ...
०६ मङि्सर २०८१, बिहिबार
तनहुँ, मङ्सिर ६ गते । समुद्री सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा रहेको आँबुखैरेनी–५ छिम्केश्वरी लाब्दीमा २० रोपनी जमीनमा व्यावसायिक रायो सागखेती गरिएको छ । किसानले उत्पादन गरेका कृषि उपज बिक्री सहजका लागि ...
०६ मङि्सर २०८१, बिहिबार
धनकुटा, मङ्सिर ६ गते । अरुणै कोशी,तमोरै कोशी बग्दछ सलल,हा है बग्दछ सलल ।दिसदिस (देशदेश)को माइती, चारथुम चेली,बेल फोरी बियाँ, भेटघाट इहाँ (यहाँ),निधारको छेरी (आँखीभौँ) सम्झिँदै खेरी,वढाङ्मी मेला, पूर्णेझैँ झलल।।। यो वढाङ्मी (पापनी) नाचमा गाइन्ने ...
०६ मङि्सर २०८१, बिहिबार
काठमाडौँ, मङ्सिर ६ गते । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि क्षेत्रमा बाढीपहिरोबाट भएको क्षतिको तथ्याङ्क सङ्कलन थालेको छ । गत असोजको बाढीपहिरोले देशभर भएको क्षतिको विवरण सङ्कलन प्रदेशस्थित कृषि कार्यालयमार्फत थालिएको उक्त मन्त्रालयका सूचना ...
०६ मङि्सर २०८१, बिहिबार
काठमाडौँ, मङ्सिर ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख एवं संविधानविद् दमननाथ ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँका शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले स्वर्गीय ढुङ्गानाको निवासमा ...
०६ मङि्सर २०८१, बिहिबार
काठमाडौँ, मङ्सिर ६ गते । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्परिक साझेदारी तथा हितमा केन्द्रित रहेर आज द्विदेशीय औपचारिक वार्ता हुँदैछ । पाँचदिने औपचारिक भ्रमणका क्रममा बुधबार अपराह्न यहाँ आउनुभएका भारतीय ...