२६ जेठ २०८३, मङ्गलबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

समाचार

नमूना युवा संसदीय अभ्यासले लोकतान्त्रिक संस्कार विकासमा टेवा पुग्छः सभामुख यादव

धनुषा, जेठ २५ गते । मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले युवापुस्तालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा नीतिनिर्माण प्रक्रियाबारे व्यावहारिक ज्ञान दिन नमूना युवा संसदीय अभ्यास कार्यक्रम प्रभावकारी माध्यम बनेको बताउनुभएको छ । मधेस प्रदेशसभा सचिवालयद्वारा ...

विपक्षी दलको विरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ, जेठ २५ गते । प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर विपक्षी दलले विरोध जारी राखेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। बैठक सुरु हुने वितिक्कै विपक्षी दलका सांसदहरुले प्रधानमन्त्री शाहले आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने माग राख्दै आफ्नो ...

व्यावसायिक सुपारीखेतीतर्फ आकर्षित इलामका किसान

इलाम, जेठ २५ गते । पछिल्लो समय इलामका किसान व्यावसायिक सुपारीखेतीतर्फ आकर्षित हुन थालेका छन् । कम लगानी र थोरै मेहनतमा राम्रो आम्दानी हुने देखिएपछि यहाँका किसान खाली जमिनमा व्यावसायिक सुपारी खेतीतर्फ आकर्षित हुन थालेका ...

फुल्चोकी भ्रमणमा सावधानी अपनाउन अनुरोध

ललितपुर, जेठ २५ गते । जिल्ला प्रहरी परिसर ललितपुरले गोदावरी नगरपालिका–३ स्थित फुल्चोकी जङ्गल क्षेत्रमा मान्छे हराउने, तथा सम्पर्कविहीन हुने घटना बढ्दै गएपछि सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ । घना जङ्गल, अपरिचित पदमार्ग, मोबाइल ...

इप्पानको २४औँ वार्षिक साधारणसभा तथा अधिवेशन शुक्रबार

काठमाडौँ, जेठ २५ गते । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशन शुक्रबार हुने भएको छ । इप्पानका अध्यक्ष गणेश कार्कीले साधारणसभा तथा अधिवेशनका लागि तयारी भइरहेको बताउनुभयो । ...

रास्वपा रुकुम पश्चिमको सभापतिमा द्रोण खड्का निर्वाचित

रुकुम पश्चिम, जेठ २५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम पश्चिम जिल्ला सभापतिमा द्रोण खड्का निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी पुस्तक चन्दलाई १२ मतले पराजित गर्दै खड्का निर्वाचित हुनुभएको हो । निर्वाचनमा खड्काले ४२ मत ...

हरित कर र लगानी बढाउन आग्रह

काठमाडौँ, जेठ २५ गते । राजनीतिकर्मी, विज्ञ र सामाजिक क्षेत्रका प्रतिनिधिले जलवायु सङ्कटको चुनौतीको सामना र मुलुकको समृद्धिका लागि हरितकर लगानी विस्तारमा जोड दिएका छन् । सहारा नेपालद्वारा आज आयोजित जलवायु परिवर्तनसम्बन्धी ‘क्याइमाक्लेभ १.०: शेयर ...

विश्व ‘ब्रेन ट्युमर’ दिवसः नेपालमा बिरामी बढ्दै

काठमाडौँ, जेठ २५ गते । नेपालमा पछिल्ला वर्षहरुमा ब्रेन ट्युमरको बिरामीको सङ्ख्या बढ्दै गएको छ । विश्व ब्रेन ट्युमर दिवसको अवसरमा आज सार्वजनिक गरिएको तथ्याङ्कअनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष ब्रेन ट्युमरका बिरामीको सङ्ख्या बढेको ...

तीन साताको बिदापछि इजलास फर्किनुभएको न्यायाधीश मल्लका दुईवटा इजलास

फाइल तस्वीरकाठमाडौँ, जेठ २५ गते । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपनाप्रधान मल्ल करिब तीन साता लामो बिदापछि इजलास फर्कनुभएको छ । सरकारले मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश नियुक्त गरेको भोलिपल्टैबाट बिदामा बस्नुभएको न्यायाधीश प्रधान आज सोमबार अदालतमा ...

युद्धविरामपछि फेरि आक्रमण सुरु, युद्ध पुनः भड्किन सक्ने जोखिम बढ्दो

दुबई, जेठ २५ गते । युद्धविरामपछि मध्यपूर्वमा शान्ति कायम हुने अपेक्षाबीच इरान र इजरायलबीच सोमबार बिहान पुनः क्षेप्यास्त्र र हवाई आक्रमणको आदान–प्रदान भएपछि क्षेत्रीय तनाव तीव्र रूपमा बढेको छ । पछिल्ला घटनाले व्यापक युद्ध पुनः ...