१४ मङि्सर २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   धितोपत्र बोर्डको प्रवक्ताको जिम्मेवारी घिमिरेलाई ★   लाल भागिरथा बानियाँ प्रतिष्ठानद्वारा संरक्षणकर्मी खरेललाई राष्ट्रिय प्रतिभा पुरस्कार ★   मौद्रिक नीति समीक्षाः चालु आर्थिक वर्षको नीतिगत दर, निक्षेप सङ्कलन दर र बैंकदर यथावत ★   सुस्मा कोइराला अस्पताललाई जलन उपचार केन्द्रमा विकास गरिने ★   अटोको ठक्करबाट एक पैदलयात्रीको मृत्यु ★   सहकारी प्रकरणः लामिछानेसँग काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिइँदै ★   कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको ताँती ★   सहिद लखन गाउँपालिकाद्वारा गर्भवती महिलाको निःशुल्क स्वास्थ्य बीमा ★   विकासका दृष्टिले कास्कीकोटलाई पछाडि पारिएको स्थानीयको गुनासो ★   अकासे पानी शुद्धीकरण गरेर विद्यालयमा खानेपानी ★   मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंक ★   टीकापुर अस्पतालमा सुत्केरी हुनेलाई झोला ★   देशभरका २ सय ३५ स्थानीय तह निमित्तको भरमा, पालिका प्रमुखले आफूनिकटलाई लैजान खोज्दा समस्या ★   जोमसोमको सहायक गन्तव्य क्षमाताल ★   राष्ट्रिय गौरवतर्फका सडक आयोजनामा थप प्रगतिको अपेक्षा ★   ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेशाज्ञा, श्रम स्वीकृतिलगायत प्रक्रियागत व्यवस्थाको प्रयास’ ★   बाँझो जग्गामा कागतीखेती सुरु ★   ‘एनपिएल’को उत्साहपूर्वक प्रतीक्षा, विश्वका खेलाडी नेपालमा ★   सागसब्जीका बेर्ना बेचेर वार्षिक २६लाख आम्दानी ★   पश्चिम दाङ जोड्ने सडक निर्माण सुरु

समाचार

रहरले सुरु गरेको कालिजपालनले व्यावसायिक रुप लिएपछि

बागलुङ, कात्तिक २० गते । ढोरपाटन नगरपालिका–२ सलामकोटका चुडामणि कँडेलले छ वर्षदेखि कालिजपालन गर्नुभएको छ । पेसाले स्वास्थ्यकर्मी कँडेल बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत हुनुहुन्छ । उहाँ कार्यालय बाहेकका समय कालिज फार्ममा खटिनुहुन्छ । कँडेलले ...

त्रिवि पत्रकारिता विभागलाई मुद्रणयन्त्र हस्तान्तरण

मोरङ, कात्तिक २० गते । नगेन्द्रप्रसाद रिजाल नेतृत्वको मन्त्रिपरिषद्मा शिक्षा तथा सञ्चार राज्यमन्त्रीका रुपमा राष्ट्रको सेवा गर्नुभएका स्वर्गीय राधाप्रसाद घिमिरेको विराटनगर–२ स्थित निवासमा रहेको सन् १८८३ मा निर्मित मुद्रणयन्त्र आज त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार ...

पञ्चेश्वर परियोजनाको ‘डिपिआर’ शीघ्र पूरा गर्न आग्रह

काठमाडौँ, कात्तिक २० गते । भारत भ्रमणमा रहनुभएका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र त्यहाँका जलशक्तिमन्त्री सिआर पाटिलबीच आज नयाँदिल्लीस्थित जलशक्ति मन्त्रालयमा भेटवार्ता भएको छ । त्यस अवसरमा उहाँहरुबीच पञ्चेश्वर बहुउद्देश्यीय आयोजना चाँडाभन्दा चाँडो ...

आयुर्वेद चिकित्सालयमा बर्सेनी बिरामीको सङ्ख्या बढ्दो

दाङ, कात्तिक २० गते । रोल्पा सिउलीबाङका ७१ वर्षीया सरुमा विक तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयमा भेटिनुभयो । पेट दुख्ने, खान मन नलाग्ने समस्याले चिकित्सालय आउनुभएका उहाँले धेरै ठाउँमा उपचार गर्दा पनि ठिक नभएपछि ...

विदेशी पर्यटकको सङ्ख्यामा पुनरुत्थान

काठमाडौँ, कात्तिक २० गते । सन् २०२४ को १० महिनामा नौ लाख ४० हजार सात सय ३२ विदेशी पर्यटक आएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार अक्टोबरमा कूल एक लाख २४ हजार तीन सय ९३ ...

चिनियाँ प्रधानमन्त्री ली किआङ देशले विकास लक्ष्य हासिल गर्नेमा ’पूर्ण विश्वस्त’

साङ्घाई, कात्तिक २० गते । चिनियाँ प्रधानमन्त्री ली किआङले चीनका यस वर्ष आर्थिक लक्ष्यहरू प्राप्त गर्ने कुरामा आफू “पूर्ण रूपमा विश्वस्त“ भएको मङ्गलबार बताउनु भएको छ । बेइजिङले सन् २०२४ का लागि करिब पाँच प्रतिशतको ...

काबेली करिडोर प्रसारण लाइन पुनः निर्माण सम्पन्न

काठमाडौँ, कात्तिक २० गते । बाढीपहिरोले क्षति पुगेको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनःनिर्माण सम्पन्न भएको छ । गत असोज १२ गते माइखोलाको बाढीले काबेली करिडोर प्रसारण लाइन अन्तर्गत इलामको माई नगरपालिका–१ ...

चार महिनामा एक हजार तीन सय किलो गाँजा बरामद

सुनसरी, कात्तिक २० गते । सशस्त्र प्रहरी–४ नम्बर गणले चालु आर्थिक वर्षको चार महिनामा एक हजार तीन सय किलो गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी सुनसरीले सुरु गरेको लागुऔषध नियन्त्रण अभियान अन्तर्गत उक्त परिमाणमा ...

टेलिकमको पाइपबाट पानी बगेपछि..

चितवन, कात्तिक २० गते । पूर्व–पश्चिम राजमार्गमा पर्ने भरतपुर महानगरपालिकाको कार्यालय अगाडि सडकको बीचभागमा गाडिएको नेपाल टेलिकमको पाइपबाट निरन्तर पानी बगेपछि प्राविधिकहरु मुहानको खोजीमा लागेका छन् । दसैँ अघिदेखि पानी निस्किएर सडक भत्काएपछि पानीको मूल ...

स्कुटर दुर्घटनामा परी एक जनाको मृत्यु

प्रतिकात्मक तस्वीरकाठमाडौँ, कात्तिक २० गते । गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा गएराति बा प्र ०२–०१४ प २७२६ नं को स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोका बस्ने सिन्धुपाल्चोक स्याउले घर ...