०८ असोज २०८१, मङ्गलबार
भर्खरै
★   नीजि क्षेत्रलाई प्रोत्साहन गरी देशको अर्थतन्त्र सबल बनाउने सरकारको नीति छः उद्योगमन्त्री भण्डारी ★   उपप्रधानमन्त्री सिंह र सचिव गेलालबीच कार्यसम्पादन सम्झौता ★   सुशासन कायम गर्न राजनीतिक नेतृत्वमा इमानदारिता चाहिन्छ : मुख्यमन्त्री आचार्य ★   कुलोमा डुबेर एक बालिकाको मृत्यु ★   यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान ★   संविधान संशोधनमार्फत अधिकारको दायरालाई अझै फराकिलो पार्नेछौँः कानुनमन्त्री चौरसिया ★   सङ्घीयता कार्यान्वयनपछि स्वास्थ्य र शिक्षामा मुलुक आत्मनिर्भर बन्दैछः सभापति देउवा ★   दसैंका लागि अग्रिम टिकट बुकिङ असोज १२ गतेदेखि खुल्ने सहमति ★   नेपालले प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वका क्षेत्रमा प्रगति गरिरहेको छः परराष्ट्रमन्त्री राणा ★   श्रीलङ्काका लागि प्रस्तावित राजदूतको नाम अस्वीकृत ★   विश्वव्यापी विभाजन, तीन युद्ध र सम्भावित मध्यपूर्व सङ्घर्षको छायाँमा विश्व नेताहरू भेला हुँदै ★   श्रीलङ्काको नयाँ वामपन्थी सरकारसँग वार्ता गर्न आइएमएफ तयार ★   महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लब विजयी ★   चेपाङ गाउँका खेतमा झुल्यो लहलह धान ★   सागसब्जी खेतीबाटै दैनिक १० हजार आम्दानी गर्दै मुकुन्द ★   विशिष्टीकृत क्यान्सर उपचार सेवा सञ्चालन गर्दै भक्तपुर क्यान्सर अस्पताल ★   लुम्बिनी प्रदेश राजधानीको प्रशासनिक पूर्वाधार निर्माण तीव्र गतिमा ★   नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट, कारोबार रकम पाँच अर्ब ६८ करोड ★   ‘जलवायु अनुकूलन अबको जीवन पद्धति’ ★   मेडिकल व्यवसायी प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी

समाचार

प्रतिनिधिसभा बैठक आज पनि बस्दै आजको बैठकको कार्यसूची यस्ता छन्

फाइल तस्वीरकाठमाडौँ, भदौ १३ गते । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । नयाँबानेश्वरस्थित सङ्घीय संसद भवनमा आज बिहीबार दिउँसो १ बजे प्रतिनिधिसभाको ५१ औँ बैठक बस्नेभएको हो । संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री ...

जनप्रतिनिधि रिक्त रहेका स्थानीय तहको विवरण माग

काठमाडौँ, भदौ १३ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै जिल्ला समन्वय समितिलाई परिपत्र गर्दै जनप्रतिनिधि रिक्त रहेका स्थानीय तहको विवरण उपलब्ध गराउन आग्रह गरेको छ । भदौ १६ गतेभित्र विवरण उपलब्ध गराउन ...

खोटाङको सुन्तलेस्थित चेकेथुम पहिरोको उच्च जोखिममा

चेकेथुम पहिरो ।खोटाङ, भदौ १३ गते । बराहपोखरी गाउँपालिका–२ सुन्तलेस्थित चेकेथुम पहिरोको उच्च जोखिममा परेको छ । गाउँभन्दा करिब एक किलोमिटर तल पर्ने मस्टपुखोलाबाट पहिरो बर्सेनि माथिल्लो भेगमा सर्दै गएपछि चेकेथुमका स्थानीय बासिन्दा जोखिममा परेका ...

आजको मौसम : देशभरको मौसम बदली हुने, एक/दुई स्थानमा भारी वर्षाको सम्भावना

फाइल तस्वीर काठमाडौँ, भदौ १३ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले ...

आज दिउँसो एमाले सचिवालयको बैठक बस्दै

फाइल तस्वीरकाठमाडौँ, भदौ १३ गते । सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सचिवालय बैठक आज बस्दै छ । सचिवालयको बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालमा आज बिहीबार दिउँसो १ बजे बस्ने तय भएको हो । हिजो ...

मन्त्रालयद्वारा जनप्रतिनिधि रिक्त रहेका स्थानीय तहको विवरण माग

फाइल तस्वीरः सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ।काठमाडौँ, भदौ १३ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै जिल्लामा जनप्रतिनिधि रिक्त स्थानको विवरण माग गरेको छ । मन्त्रालयले जिल्ला समन्वय समितिहरुलाई पत्राचार गर्दै ...

मुक्तिनाथमा प्रहरीलाई सुविधा सम्पन्न कार्यालय भवन

नवनिर्मित सुविधा सम्पन्न प्रहरी कार्यालय ।म्याग्दी, भदौ १३ गते । समुद्री सतहबाट तीन हजार मिटरभन्दा बढी उचाइमा रहेको मुस्ताङको वारागुङ मुक्तिक्षेत्रस्थित इलाका प्रहरी कार्यालय मुक्तिनाथको सुविधा सम्पन्न पक्की कार्यालय भवन निर्माण गरिएको छ । मुक्तिनाथ ...

बेनीको सिंगास्थित तातोपानी कुण्ड पूर्वाधार र प्रविधिमैत्री बन्दै

तातोपानी कुण्डको पूर्वाधार विकास ।बेनी, भदौ १३ गते । प्राकृतिक उपचार केन्द्रको रूपमा ख्याति प्राप्त म्याग्दीको बेनी नगरपालिका–४ सिंगास्थित तातोपानी कुण्डलाई पूर्वाधार र प्रविधिमैत्री बनाउन थालिएको छ । प्राकृतिक रूपमा निस्किने तातोपानीको मुहानलाई संरक्षण गरेर ...

जनतालाई शुद्ध खानेपानी वितरण गर्नु हाम्रो प्रमुख दायित्व होः मन्त्री यादव

काठमाडौँ, भदौ १२ गते । खानेपानीमन्त्री प्रदीप यादवले नेपाली जनतालाई शुद्ध एवं सफा खानेपानी वितरण गर्नु मन्त्रालय र सम्बद्ध पक्षको प्रमुख दायित्व भएको बताउनुभएको छ । खानेपानी मन्त्रालयले आज मन्त्रालयमा आयोजना गरेको मन्त्रालयस्तरीय विकास समस्या ...

माइभ्याली सामुदायिक वनका तत्कालीन अध्यक्ष र कोषाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

फाइल तस्वीरकाठमाडौँ, भदौ १२ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा माइभ्याली सामुदायिक वन उपभोक्ता समूह इलामका तत्कालीन अध्यक्ष डोलबहादुर कार्की र कोषाध्यक्ष रीता सम्बहाम्फेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । वन उपभोक्ता ...