०८ असोज २०८१, मङ्गलबार
भर्खरै
★   सङ्घीयता कार्यान्वयनपछि स्वास्थ्य र शिक्षामा मुलुक आत्मनिर्भर बन्दैछः सभापति देउवा ★   दसैंका लागि अग्रिम टिकट बुकिङ असोज १२ गतेदेखि खुल्ने सहमति ★   नेपालले प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वका क्षेत्रमा प्रगति गरिरहेको छः परराष्ट्रमन्त्री राणा ★   श्रीलङ्काका लागि प्रस्तावित राजदूतको नाम अस्वीकृत ★   विश्वव्यापी विभाजन, तीन युद्ध र सम्भावित मध्यपूर्व सङ्घर्षको छायाँमा विश्व नेताहरू भेला हुँदै ★   श्रीलङ्काको नयाँ वामपन्थी सरकारसँग वार्ता गर्न आइएमएफ तयार ★   महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लब विजयी ★   चेपाङ गाउँका खेतमा झुल्यो लहलह धान ★   सागसब्जी खेतीबाटै दैनिक १० हजार आम्दानी गर्दै मुकुन्द ★   विशिष्टीकृत क्यान्सर उपचार सेवा सञ्चालन गर्दै भक्तपुर क्यान्सर अस्पताल ★   लुम्बिनी प्रदेश राजधानीको प्रशासनिक पूर्वाधार निर्माण तीव्र गतिमा ★   नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट, कारोबार रकम पाँच अर्ब ६८ करोड ★   ‘जलवायु अनुकूलन अबको जीवन पद्धति’ ★   मेडिकल व्यवसायी प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी ★   त्रिविविद्वारा एआई प्रयोगमा प्रतिबन्ध ★   कञ्चनपुर कारागारमा क्षमताभन्दा बढी कैदी ★   फोहोर पानी प्रशोधन केन्द्रको काम समयमै सम्पन्न गर्न निर्देशन ★   बाँसबारी–बूढानीलकण्ठ सडकको काम चाँडो सक्न ध्यानाकर्षण ★   झुट्ठो विवरण पेस गरी नागरिकता बनाएको अभियोगमा संलग्न चार जना पक्राउ ★   सरकारी सेवालाई तहगत प्रणालीमा रुपान्तरण गर्न सुझाव

समाचार

ईसीबी अधिकारीद्वारा ब्याजदर परिवर्तनमा सावधानी अपनाउन आग्रह

जर्मनी, युरो क्षेत्रको ब्याज दर निर्धारणकर्ताहरूले ‘बिस्तारै र सावधानीपूर्वक’ मौद्रिक नीतिलाई खुकुलो बनाउनुपर्ने युरोपेली केन्द्रीय बैङ्क (ईसीबी) का बोर्डका अधिकारीले शुक्रबार बताएका छन् । युरोपेली केन्द्रीय बैङ्कको ब्याज दर वृद्धिको ऐतिहासिक उचाइपछि युरोको प्रयोग गर्ने ...

काङ्ग्रेसको कानून विभागमा १० सदस्य मनोनित

काठमाडौँ, भदौ १४ गते । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य मानबहादुर नेपाली प्रमुख रहनुभएको कानून विभागको सदस्यमा विभिन्न १० सदस्य मनोनीत गर्नुभएको छ । उहाँले आज काङ्ग्रेसको विधान, २०१७ (संशोधन सहित) को ...

भेरी अस्पतालमा अनलाइन टिकट सेवा सुरु

फाइल तस्वीरखजुरा, भदौ १४ गते । नेपालगञ्जस्थित भेरी अस्पतालले सेवाग्राहीका लागि पहिलो पटक अनलाइनबाट टिकट काट्न पाउने व्यवस्था गरेको छ । अस्पतालले सेवाग्राहीले घरबाटै अनलाइन माध्यमबाट आफ्नो टिकट काट्ने ‘अनलाइन टिकेट सेवा’को हालै सुरुआत गरेको ...

नेपाल विश्वविद्यालय विधेयकमा ‘अध्यापन, अनुसन्धानकर्ता तथा कर्मचारी’ भन्ने शब्द राख्न सुझाव

काठमाडौँ, भदौ १४ गते । ‘नेपाल विश्वविद्यालय विधेयकसम्बन्धी उपसमिति’ले ‘नेपाल विश्वविद्यालय विधेयक, २०७९’ मा ‘अध्यापक तथा कर्मचारी’ भन्ने शब्दहरुको सट्टा ‘अध्यापन, अनुसन्धानकर्ता तथा कर्मचारी’ भन्ने शब्द राख्न सुझाव दिएको छ । प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा ...

निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र बेहोस भइ तीन जनाको मृत्यु

नवलपरासी, भदौ १४ गते । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी–त्रिवेणी गाउँपालिका वडा नं ७ रानीनगरमा निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र काम गर्ने क्रममा तीन जनाको मृत्यु भएको छ । स्थानीय भोला सिंह क्षेत्रीको निर्माणाधीन अवस्थामा रहेको घरको ट्वाइलेटको सेफ्टी ...

एसइईको परीक्षा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी अनलाइन कक्षा सञ्चालन गर्ने !

प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौँ विश्वविद्यालयको दीक्षान्त समारोहमा ।धुलिखेल, भदौ १४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले एसइई परीक्षामा कम्तीमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी देशभर अनलाइन कक्षा सञ्चालन गर्न लागिएको दावी गर्नुभएको छ ...

नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयकमाथि सैद्धान्तिक छलफल सुरु

फाइल तस्वीरकाठमाडौँ, भदौ १४ गते । राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिमा आजदेखि नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयकमाथि सैद्धान्तिक छलफल सुरु भएको छ । समितिको आज बसेको बैठकमा पहिलो पटक उक्त विधेयक माथि छलफल सुरु ...

वित्तीय अपराध नियन्त्रण गर्न अनुसन्धान ब्यूरो गठन गछौँ : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखक पत्रकारहरुसँग कुरा गर्दै ।काठमाडौँ, भदौ १४ गते । गृहमन्त्री रमेश लेखकले वित्तीय अपराध नियन्त्रण गर्न ‘वित्तीय अनुसन्धान ब्यूरो’ गठन गर्ने बताउनुभएको छ । सिंहदरबारस्थित गृहमन्त्रालयमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले यस्तो ...

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मन्त्री दाहालद्वारा निरीक्षण

मुग्लिन र पोखरासम्मका नागरिक भेट्न र गुनासो सुन्न निस्किएका भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहालकाठमाडौँ, भदौ १४ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको आज स्थलगत निरीक्षण गर्नुभएको छ । काठमाडौँको नागढुङ्गादेखि धादिङको नौबिसे, ...

माओवादी केन्द्रको काँधमा मुलुकको ठूलो जिम्मेवारी छ: अध्यक्ष दाहाल

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ।वीरेन्द्रनगर, भदौ १४ गते । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीको काँधमा ठूलो जिम्मेवारी रहेको बताउनुभएको छ । अध्यक्ष प्रचण्डले ...