२५ चैत २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कोशी पर्यटन वर्षको तयारी पूरा ★   दक्षिण कोरियामा जुन ३ मा राष्ट्रपति निर्वाचन हुने ★   ‘मुलुकमा राजतन्त्रको औचित्य छैन’: पूर्वप्रधानमन्त्री नेपाल ★   नक्कली कागजात बनाएर वन फडानी गर्ने पक्राउ ★   ताप्लेजुङका हिमालका चुचुरामा मानव पाइला पुग्दै ★   कबाडको अवैध निकासीले उद्योगमा कच्चा पदार्थको अभाव ★   विद्युतीय धरापमा परेर एक बालिकाको मृत्यु ★   नेपाल आँखा अस्पतालमा बिरामीको प्रतिक्षाको समय एक घण्टामा सीमित ★   मन्त्रिपरिषद्मा पनि ३३ प्रतिशत महिला सहभागिता हुनुपर्छः सांसद सावित्री मल्ल ★   बल्खु क्षेत्रमा प्रदर्शन र आमसभा गर्दै राप्रपा, सभ्य, अनुशासित र भव्य भएर प्रस्तुत हुन आग्रह ★   दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नामकरण पुनः परिवर्तन गर्न प्रस्ताव ★   पर्यटकीयस्थल पुनहिलमा विद्युत् सेवा विस्तार ★   संविधान जारी भएको नौ वर्ष पुगिसक्दा पनि विद्यालय शिक्षा भने अझै पञ्चायतकालीन ऐनबाटै ★   यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य ★   यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर ★   निर्माणाधीन एसियाली राजमार्गको प्रदूषण नियन्त्रण गर्न माग ★   ‘पोखरा–छेन्दु उडानलाई नियमित गर्न सबैको सहयोग आवश्यक छ’ ★   चैते धानखेतीमा किसानलाई आकर्षित गर्न अनुदान ★   पिकअप भ्यान पल्टिँदा दुई जनको मृत्यु, २२ जना घाइते ★   क्यान्सरपीडितको उपचारमा मर्क्यूर काठमाडौँको सहयोग

समाचार

आजको मौसम: पहाडी भू–भागमा आंशिक बदली, बाँकी भू–भागमा मूख्यतया सफा रहने

फाइल तस्वीरकाठमाडौँ, चैत २३ गते । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा ...

बारको निर्वाचनः अध्यक्षमा वरिष्ठ अधिवक्ताद्वय श्रेष्ठ र मिश्रबीच प्रतिस्पर्धा

नेपाल बार एशोसिएशनकाठमाडौँ, चैत २३ गते । नेपाल बार एशोसिएशनको २७ औँ केन्द्रीय कार्यसमितिको निर्वाचन आज शनिबार हुँदैछ । बारको नयाँ कार्यसमितिका लागि आज निर्वाचन हुन लागेकोहो । बारको अध्यक्ष पदका लागि बृहत लोकतान्त्रिक, प्रगतिशील, ...

जीप दुर्घटना हुँदा एकको मृत्यु, तीनजना घाइते

फाइल तस्वीरबैतडी, चैत २३ गते । बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । देहिमाण्डौँबाट गिरेगडातर्फ गइरहेको बिएसी ५६५९ नं को बोलेरो जीप शुक्रबार राति दशरथचन्द नगरपालिका–११ को नानीगाड भन्ने स्थानमा दुर्घटना हुँदा ...

रास्वपा कार्यवहाक सभापतिको जिम्मेवारी अर्याललाई

फाइल तस्वीरकाठमाडौँ, चैत २३ गते । राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डिपी अर्याललाई दिएको छ । केन्द्रीय सचिवालयको बसेको बैठकले सो निर्णय गरेको हो । ...

रास्वपाका सभापति लामिछाने पुनः पक्राउ, आज बुटवल लगिदै

रास्वपाका सभापति रवि लामिछाने ।काठमाडौँ, चैत २३ गते । शुक्रबार राति घरबाटै गिरफ्तार गरिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज शनिबार बुटवल लगिंदैछ । बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा अदालतको आदेश ...

अख्तियारद्वारा फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

फाइल तस्वीरकाठमाडौँ, चैत २३ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसला उपर चित्त नबुझेको भन्दै विभिन्न दुई वटा मुद्दामा शुक्रबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगले स्वास्थ्य उपकरण खरिद ...

आयोगका पदाधिकारी छनौट प्रक्रियामा सुझाव दिन आग्रह

फाइल तस्वीर काठमाडौँ, चैत २३ गते । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस समितिले पदाधिकारी छनौट प्रक्रियाका बारेमा आफ्ना राय सुझाव उपलब्ध गराउन आग्रह गरेको ...

वनमा लागेको डढेलो गाउँमा पस्दा …

पाँचथर, चैत २३ गते । तीन दिनदेखि लगातार तमोर नदीको किनार साँवासेराको जङ्गलमा लागेको डढेलोबाट जङ्गल नजिकै घर भएका गाउँले समस्यामा थिए । घर छेउमै अकस्मात डढेलो आइपुग्यो भने खर (फुस)को छानो भएका घर गोठ ...

युवा विद्यार्थीलाई सिर्जनशील हुन मन्त्री दाहालको आग्रह

काठमाडौँ, चैत २२ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले समृद्ध नेपाल निर्माणको लक्ष्य प्राप्तिमा सृजनशील भएर लाग्न युवा तथा विद्यार्थीहरुलाई आग्रह गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले), झापा काठमाडौँ सम्पर्क मञ्चको संयोजनमा ...

कक्षा ७ मा अध्ययनरत छात्राले औँल्याइन संविधान संशोधनको बुँदा

काठमाडौँ, चैत २२ गते । संविधान संशोधनको बहस चलिरहेका बेला विद्यालय तहमा अध्ययनरत एक छात्राले संविधानमा भएका केही त्रुटि औँल्याउँदै त्यसलाई सच्याउन सरोकारवालाको ध्यानाकर्षण गराएकी छिन् । कास्कीको पोखरा लामाचौरस्थित श्री गण्डकी बोर्डिङ स्कूलमा कक्षा ...