१५ भदौ २०८१, शनिबार
लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवनको आज शिलान्यास गर्नुहुँदै अर्थमन्त्रीलुम्बिनी, भदौ १५ गते । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकास र समृद्धिका लागि अहिले अनुकूल वातावरण बनेको स्पष्ट पार्नुभएको छ । उपप्रधानमन्त्री पौडेलले वर्तमान सरकार गठन ...
१५ भदौ २०८१, शनिबार
तस्वीरमा कोवाङको धवलागिरि युवा क्लबले खेलमैदान निर्माण गरेको खेलमैदान ।जोमसोम, भदौ १५ गते । मुुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङमा खेलमैदान निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा कोवाङको धवलागिरि युवा क्लबले खेलमैदान निर्माण गरेको हो ...
१५ भदौ २०८१, शनिबार
फाइल तस्वीरकाठमाडौँ, भदौ १५ गते । मिलेनियम च्यालेञ्ज कर्पाेरेसनअन्तर्गतका परियोजना कार्यान्वयनसम्बन्धी सम्झौता (एमसिसी कम्प्याक्ट) लागू भएको एक वर्ष भएको छ । यसबीचमा मिलेनियम च्यालेञ्ज एकाउन्ट, नेपाल विकास समिति (एमसिए–नेपाल) ले एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयनमा प्रवेश ...
१५ भदौ २०८१, शनिबार
फाइल तस्वीरकाठमाडौँ, भदौ १५ गते । सत्तारुढ दल नेपाली काङ्ग्रेसको आज बिहान बसेको बैठक विना निष्कर्ष टुङ्गिएको छ । भोलि आइतबार बस्ने भनिएको केन्द्रीय समितिको बैठकमा पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमाथि छलफल ...
१५ भदौ २०८१, शनिबार
दमौली, भदौ १५ गते । तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरस्थित अर्चलेडाँडाबाट परीक्षणको छ वर्षपछि व्यावसायिक प्याराग्लाइडिङ सञ्चालनको तयारी गरिएको छ । विसं २०७५ चैतमा यहाँ प्याराग्लाइडिङ परीक्षण गरिएको थियो । ...
१५ भदौ २०८१, शनिबार
चट्याङ साङ्केतिक तस्वीरखोटाङ, भदौ १५ गते । गएराति परेको चट्याङका कारण ऐँसेलुखर्क गाउँपालिका–३ तीन जना गम्भीर घाइते भएका छन् । ऐंसेलुखर्कस्थित पातेलका मोहन भुजेलको २१ वर्षीय छोरा डेनिस भुजेल र दुर्गानाथ भुजेलकी छ वर्षीया छोरी ...
१५ भदौ २०८१, शनिबार
फाइल तस्वीरबाजुरा, भदौ १५ गते । बाजुरा जिल्लाको गौमुल गाउँपालिकाको घटमुना बजारमा रहेको कुमारी बैंकको शाखा कार्यालयमा गएराति अज्ञात व्यक्तिद्वारा तोडफोड भएको छ । राति २ बजेको एक जना व्यक्ति बैंकमा प्रवेश गरेको र कम्प्युटर ...
१५ भदौ २०८१, शनिबार
फाइल तस्वीर काठमाडौँ, भदौ १५ गते । राष्ट्रपति रामचन्द्र पौडेलले पारालिम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई बधाई दिनुभएको छ । राष्ट्रपति पौडेलले समाजिक सञ्जालमार्फत् ऐतिहासिक कास्य पदक विजेता गोवर्धनलाई बधाई दिनुभएको हो । राष्ट्रपति रामचन्द्र ...
१५ भदौ २०८१, शनिबार
तस्वीरमा माकेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।सुर्खेत भदौ १५ गते । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १०औँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्नेमा जोड दिनुभएको छ । ...
१५ भदौ २०८१, शनिबार
फाइल तस्वीरकाठमाडौँ, भदौ १५ गते । सत्तारुढ दल नेपाली काङग्रेसको बैठक आज पनि बस्दैछ । पार्टीका शीर्ष नेताहरू सहित पदाधिकारी र पूर्वपधाधिकारी को बैठक बिहान ९ बजे सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्न लागेको हो ...