१३ मङि्सर २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कालीकोट उपनिर्वाचनः तिलागुफा–६ मा तयारी पूरा ★   म्याग्दीमा पर्यटन पूर्वाधार निर्माण गर्न ११ योजना ★   सुनसरीको गढी–६ मा उपनिर्वाचन, मतदाता आफ्नै काममा व्यस्त ★   काङ्ग्रेसको सयदिने अभियानः ‘सदस्यता घर–आँगन’ ★   भक्तपुरमा सवारी दुर्घटनाः एक जनाको मृत्यु, एकको अवस्था गम्भीर ★   कालीगण्डकी करिडोरः लमाएखोलामा पुल पुनःनिर्माण सुरु ★   प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान ★   थाङ्काबाट वार्षिक १५ लाख आम्दानी ★   परराष्ट्रमन्त्री राणा आज चीन भ्रमणमा जानुहुँदै ★   स्थानीय तहको उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने ★   रक्तअल्पताबाट जोगाउन किशोरीहरूलाई विद्यालयमा नै आइरन चक्की ★   छयासी लाख भन्दाबढीका सामान बरामद ★   आमा समूहले सुरू गरे गर्भवती पोषण नाङ्लो कार्यक्रम ★   लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण ★   बालाचतुर्दशीमा पशुपति क्षेत्रको कैलाशमा पसल नराखिने ★   यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर ★   स्थानीय तहलाई बिमाबारे बुझाउँदै प्राधिकरण ★   आम्दानीको स्रोत तरकारीखेती ★   पर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का ★   ‘कोप–२९ मा एनसिक्यूजी कार्यान्वयन प्रक्रिया स्पष्ट भएन’

समाचार

विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलर र युरोको भाउमा वृद्धि

फाइल तस्वीरकाठमाडौँ, कात्तिक २३ गते । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार बिहीबारको तुलनामा शुक्रबार अमेरिकी डलर र युरोको भाउ बढेको छ । ...

मृग भनेर हानेको गोली साथीलाई लागेपछि…..

प्रतिकात्मक तस्वीर खोटाङ, कात्तिक २३ गते । सिकार खेल्नसँगै जङ्गल गएका साथीले हानेको भरुवा बन्दुकको गोली लागेर केपिलासगढी गाउँपालिका–१ फेदीस्थित पिपिङका ५८ वर्षीय जगतप्रसाद राईको मृत्यु भएको छ । फेदीको हात्तीढुङ्गे जङ्गलमा सिकार खेल्न सँगै ...

अन्नपूर्ण आधार शिविर : पर्यटक बढेसँगै फोहर व्यवस्थापनमा चुनौती

म्याग्दी, कात्तिक २३ गते । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्ने आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आरोहण आधार शिविर दुई वर्षअघिसम्म सुनसान थियो । वसन्त ऋतुमा हिमाल आरोहणका लागि आउने हेलिकप्टरमार्फत पुग्ने आरोही र ...

पोखरा विमानस्थलमा आठौँ पटक अन्तर्राष्ट्रिय उडान

काठमाडौँ, कात्तिक २२ गते । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको सिचुवान एयरलाइन्सले दोस्रो पटक चार्टर्ड उडान गरेको छ । पोखरा विमानस्थल उद्घाटन भएको दुई वर्षको अवधिमा सिचुवान एयरलाइन्सले दोस्रो पटक चार्टर्ड उडान गरेको हो । योसहित ...

सभापति देउवाद्वारा छठी माताको पूजा अर्चना

फाइल तस्वीर ललितपुर, कात्तिक २२ गते । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले छठी माताको पूजा अर्चना गर्नुभएको छ । आज साँझ थापाथलीस्थित बागमती किनारमा निर्माण गरिएको पूजा स्थलमा पुगेर उहाँले छठी माताको पूजा ...

‘नागरिकमा देखिएको निरासा हटाउने काममा सरकार लागिपरेको छ’:उपमहासचिव ज्ञवाली

गुल्मी, कात्तिक २२ गते । नेपाल कम्युनिस्ट पार्टी एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नागरिकमा देखिएको निराशा हटाउने काममा सरकार लागिपरेको बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी एमाले रेसुङ्गा नगरपालिकाको दोस्रो नगर अधिवेशनलाई सदरमुकाम तम्घासमा सम्बोधन गर्दै ...

हिमाली जिल्लामा पनि छठ पर्व मनाइयो

म्याग्दी, कात्तिक २२ गते । हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारमा आज छठ पर्व मनाइएको छ । म्याग्दीमा बसोबास गर्ने तराइबासी नेपाली र भारतीय नागरिकले छठ पर्व मनाएका हुन् । ...

करेन्ट लागेर एकको मृत्यु, दुई घाइते

बागमती, कात्तिक २२ गते । मकवानपुरको भीमफेदी गाउँपालिका–८ दोभानस्थित नेपाली सेनाको सडक निर्माण कार्यदल सिस्नेरी वेस क्याम्पमा कार्यरत एक जनाको करेन्ट लागेर मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । क्याम्पभित्र कार्यरत रहेका ...

ट्रम्पको पुनरागमन ‘गलत नीति’को पुनरावलोकन गर्ने अवसर भयो : इरान

तेहरान, कात्तिक २२ गते । इरानले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन नेता तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको विजयलाई अमेरिकाका लागि विगतका ‘गलत नीतिहरू’को पुनरावलोकन गर्ने अवसर भएको बताएको छ। अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै जनवरीमा ह्वाइट ...

अमेरिकी उपराष्ट्रपति ह्यारिसद्वारा हार स्वीकार, शान्तिपूर्ण सत्ता हस्तान्तरणको प्रतिवद्धता

वासिङ्टन, कात्तिक २२ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जितपछि राष्ट्रपतिको प्रतिस्पर्धामा पराजित उपराष्ट्रपति कमला ह्यारिसले शान्तिपूर्ण सत्ता हस्तान्तरणमा आफ्नो सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पराजयपछि भावुक बन्दै उपराष्ट्रपति ह्यारिसले वासिङ्टनमा एक सम्बोधनमा ...