०८ असोज २०८१, मङ्गलबार
भर्खरै
★   मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु ★   बेनी अस्पताल बहिरङ्ग सेवा : बिहान सातदेखि बेलुका आठ बजेसम्म ★   आँधीघाटमा निर्माणाधीन दुई सय २० मिटर लम्बाइको पुल अन्तिम चरणमा ★   विनियी त्रिवेणीमा यात्रुवाहक बस दुर्घटना हुँदा २३ जना घाइते ★   यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर ★   धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति ★   लागुऔषध नियन्त्रण गर्न प्रशासनको सक्रियता ★   मौसममा फेरि फेरबदलः कृषि क्षेत्रमा असर पर्नसक्ने पूर्वानुमान ★   मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु ★   विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह ★   परराष्ट्रमन्त्री राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता ★   सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था ★   क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने : प्रधानमन्त्री ओली ★   ढल्केबर–सीतामढी प्रसारण लाइनको जग्गा विवाद टुङ्गियो ★   प्रधान सेनापति सिग्देल र फ्रान्सका राजदूत कर्टेभलबीच शिष्टाचार भेट ★   अर्थमन्त्री पौडेल आज चीन जानुहुँदै ★   जोखिममा काम गर्ने पत्रकारको राज्यले संरक्षण गर्छ : मन्त्री गुरुङ ★   घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्ष : वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण ★   मुगु ६५औँ साक्षर जिल्ला घोषणा ★   ‘राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्छ’: कार्यवाहक अध्यक्ष पोखरेल

समाचार

तीज मेलामा महिला उद्यमीका सामग्री प्रवर्द्धन

राँझा, भदौ १६ गते । नेपालगञ्जमा आयोजित सिद्धार्थ तीज मेलामा महिला उद्यमीले उत्पादन गरेका सामग्रीको किनबेच भएको छ । यही भदौ १४ गतेदेखि १६ गतेसम्म आयोजित मेलाले महिला उद्यमीद्वारा उत्पादित वस्तु र उपभोक्तासँग प्रत्यक्षरुपमा परिचित ...

साउनयता मात्रै ७८ जनामा स्क्रबटाइफसको सङ्क्रमण

फाइल तस्वीरचितवन, भदौ १६ गते । जिल्लाका विभिन्न अस्पतालमा साउनयता उपचारका लागि आएका बिरामीमध्ये ७८ जनामा स्क्रबटाइफसको सङ्क्रमण देखिएको छ । तीन सय छ जनाको परीक्षण गर्दा ७८ जनामा सङ्क्रमण देखिएको हो । जिल्लास्थित जनस्वास्थ्य ...

तीज संस्कृतिलाई पर्यटनसँग जोड्न महोत्सव

गण्डकी, भदौ १६ गते । पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान)ले तीज संस्कृतिलाई पर्यटनसँग जोड्ने उद्देश्यका साथ यही भदौ २१ र २२ गते पोखराको लेकसाइडस्थित बाराहीघाटमा ‘तीज सांस्कृतिक महोत्सव–२०८१’ गर्ने भएको छ । ‘दिगो पर्यटनका ...

दमौली आउँदै गरेको जिप दुर्घटना, छ जना घाइते

दमौली, भदौ १६ गते । ऋषिङ गाउँपालिका–१ झापुटारमा आज बिहान भएको जिप दुर्घटनामा छ जना घाइते भएका छन् । भिरकोटबाट दमौलीतर्फ आउँदै गरेको बा १३ च २४५६ नम्बरको जिप सडकछेउको नालामा खस्दा छ जना घाइते ...

सार्वजनिक बिदामा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सार्वजनिक बिदाको दिनमा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । कार्यालयका सहसचिव हीरामणि शर्माले मन्त्रालयलाई केही दिनअघि पत्र लेख्दै ...

पितृ श्रद्धाका लागि गोकर्ण मेलाको तयारी पूरा

काठमाडौँ, भदौ १६ गते । प्रत्येक वर्ष भाद्र कृष्ण औँशीका दिन राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने मेलाको सबै तयारी पूरा भएको छ । ...

रोकिराखेको ट्रकको पछाडि भागमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

प्रतिकात्मक तस्वीरकैलाली, भदौ १६ गते । गोदावरी नगरपालिका–१ धनगढी रोड पाठक पेट्रोलपम्प नजिक सडक छेउमा रोकिराखेको ट्रकको पछाडि भागमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–२ भन्सार रोड बस्ने अन्दाजी ...

संसदीय सुनुवाइ समितिमा प्रस्तावित राजदूतको सुनुवाइ सुरु

काठमाडौँ, भदौ १६ गते । संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ प्रारम्भ गरेको छ । समितिले विभिन्न देशका लागि प्रस्तावित १७ जना राजदूतमध्ये आज चारको सुनुवाइ गर्ने कार्यतालिाका बनाएको छ । ...

सुनको मूल्य तोलामा छ सय रुपैयाँले घट्यो

काठमाडौँ, भदौ १६ गते । साताको पहिलो दिन आज आइतबार स्थानीय बजारमा सुनको मूल्य तोलामा छ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला एक लाख ५२ हजार नौ सय रुपैयाँमा ...

नेपालमा अहिलेको नयाँ शक्ति भनेकै माओवादी होः अध्यक्ष प्रचण्ड

पत्रकार सम्मेलनमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ।नेपालगञ्ज, भदौ १६ गते । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा नयाँ शक्ति भनेकै माओवादी केन्द्र भएको बताउनुभएको छ ...