०८ असोज २०८१, मङ्गलबार
भर्खरै
★   लागुऔषध नियन्त्रण गर्न प्रशासनको सक्रियता ★   मौसममा फेरि फेरबदलः कृषि क्षेत्रमा असर पर्नसक्ने पूर्वानुमान ★   मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु ★   विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह ★   परराष्ट्रमन्त्री राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता ★   सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था ★   क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने : प्रधानमन्त्री ओली ★   ढल्केबर–सीतामढी प्रसारण लाइनको जग्गा विवाद टुङ्गियो ★   प्रधान सेनापति सिग्देल र फ्रान्सका राजदूत कर्टेभलबीच शिष्टाचार भेट ★   अर्थमन्त्री पौडेल आज चीन जानुहुँदै ★   जोखिममा काम गर्ने पत्रकारको राज्यले संरक्षण गर्छ : मन्त्री गुरुङ ★   घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्ष : वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण ★   मुगु ६५औँ साक्षर जिल्ला घोषणा ★   ‘राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्छ’: कार्यवाहक अध्यक्ष पोखरेल ★   समाजलाई साहित्यले विशिष्ट रुपमा देखाउँछ : मन्त्री पाण्डे ★   ५१ औँ थाक खेलकुद प्रतियोगिताको उपाधि लेते र टुकुचेलाई ★   अत्याधिक गर्मीका कारण वीरगञ्जका विद्यालय दुई दिन बन्द गरिने ★   बागमती प्रदेशसभा बैठकः तीन विधेयक सर्वसम्मतिले पारित ★   साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित ★   भाषा, साहित्यको विकासमा राष्ट्रकवि घिमिरेको योगदान अतुलनीय : राष्ट्रपति पौडेल

समाचार

मुस्ताङको स्याउ भदौमा नै पाक्न थाल्यो

म्याग्दी, भदौ १७ गते । विगतका वर्षमा असोज लागेपछि गुलियो पस्ने मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाका लालप्रसाद हिराचनको बगैँचामा फलेका स्याउ यसपालि भदौ दोस्रो हप्तामै खानयोग्य भएको छ । “पहिले असोज नलागी यहाँको स्याउमा स्वाद आउँदैनथ्यो”, ...

अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसः ‘गिद्धका सङ्ख्यामा कमी आउँदा हैजाका बिरामी बढे’

कञ्चनपुर, भदौ १७ गते । गिद्ध संरक्षणमा युवाको सहभागिता बढाउनका लागि बेलौरी नगरपालिकामा सचेतना कार्यक्रमको आयोजना गरिएको छ । सोह्रौँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको पूर्वसन्ध्यामा नेपाल पक्षी संरक्षण सङ्घको आर्थिक सहयोगमा बेलौरी नगर युवा सञ्जालले ...

गण्डकी गाउँपालिकाद्वारा सेवा केन्द्र विस्तार

गोरखा, भदौ १७ गते । गोरखाको गण्डकी गाउँपालिकाले भौगोलिक जटिलताका कारण नागरिकले सेवा प्रवाहमा कठिनाइ भोग्दै आएका दुईवटा वडामा सेवा केन्द्र विस्तार गरेको छ । गाउँपालिकाले वडा नं २ को आँपटार र वडा नं ६ ...

राससको ऐतिहासिक फड्को : आजदेखि नेपाली समाचार सेवा निरन्तर

काठमाडौँ, भदौ १७ गते । राससले आजदेखि औपचारिक रूपमा २४सै घण्टा समाचार सेवा प्रदान गर्दैछ । हरेक दिन बिहान ६ः०० बजेदेखि राति ११ बजेसम्म सत्य, तथ्य, निष्पक्ष र आधिकारिक समाचार सामग्री सम्प्रेषण गर्दै आएको राससले ...

चितवनमा डेङ्गी सङ्क्रमणबाट एक जनाको मृत्यु

प्रतिकात्मक तस्वीरचितवन, भदौ १७ गते । डेङ्गी सङ्क्रमणका कारण जिल्लामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ का ६३ वर्षीय पुरुष रहेका छन् । चितवन मेडिकल कलेजमा उपचारका क्रममा उनको गत शनिबार मृत्यु ...

महोत्तरीको अन्धाअन्धी स्थानमा भक्तजनको घुँइचो

जलेश्वर, भदौ १७ गते । आज बिहानैदेखि महोत्तरीको लोहारपट्टी नगरपालिकाको बगडागाउँ स्थित अन्धाअन्धी स्थानमा भक्तजनको घुइँचो लागेको छ । कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनमा सो स्थानमा भक्तजनको घुइँचो लाग्ने गर्दछ । स्थानीयवासी वीरेन्द्र ...

भाद्रकृष्ण औँसीः कुशे औँसी, पितृ सम्मान दिवस

फाइल तस्वीरकाठमाडौँ, भदौ १७ गते । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी ...

आज दुई वटा संसदीय समितिहरुको बैठक बस्दै, यस्ता छन् कार्यसूची

फाइल तस्वीर काठमाडौँ, भदौ १७ गते । सङ्घीय संसद् अन्तर्गत रहेका दुई संसदीय समितिहरुको बैठक आज बस्दैछ । संसद सचिवालयका अनुसार आज सोमबार कानून, न्याय तथा मानव अधिकार समिति र निर्देशक सिद्धान्त, नीति र दायित्वको ...

भदौरे नाच संरक्षण गर्दै बागलुङका नेवार समुदाय

तस्वीरमा नेवार समुदायको परम्परागत रुपमा प्रदर्शित भदौरे नाचगलकोट, भदौ १७ गते । हिजोआज बागलुङ बजारका चोक–चोक र गल्ली नेवारी समुदायको संस्कृतिले गुञ्जायमान छ । यहाँका नेवार समुदायले परम्परागत रुपमा प्रदर्शन गर्दै आएको भदौरे (वर्खे) नाचले ...

बालबालिकामा हात्तीपाइले रोगको ‘ट्रान्समिशन’ परीक्षण सुरु

गुलरिया, भदौ १७ गते । बर्दियाका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा १ र २ मा अध्ययनरत बालबालिकामा राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत ‘ट्रान्समिशन एसिसमेन्ट सर्भे’ (टास) सुरु गरिएको छ । ...