०३ असोज २०८१, बिहिबार
भर्खरै
★   ‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’ ★   ‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री ओलीलगायत मन्त्रीहरु सहभागी ★   संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमा हुन्छः काङ्ग्रेस प्रवक्ता महत ★   भन्सार छली ल्याएको लत्ताकपडासहित दुई भारतीय नागरिक पक्राउ ★   माओवादी केन्द्रको बैठक : अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल ★   नेपालमै पहिलो पटक पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव, ३० देशको सहभागिता रहने ★   राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने सङ्कल्प गरौँ : राष्ट्रपति पौडेल ★   विश्व पर्यटन दिवसमा ठमेलमा ‘ठमेल नखः’ महोत्सव हुने ★   खाद्यसुरक्षा र सम्प्रभुताको मौलिक हक कार्यान्वयनका लागि सुपथ मूल्य पसलः मन्त्री भण्डारी ★   समयसापेक्ष संशोधनले नै संविधानले दीर्घ जीवन प्राप्त गर्छ : महामन्त्री शर्मा ★   दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’ आयोजना ★   प्रदेश सरकार खेलकुद क्षेत्र र खेलाडीको हितमा काम गर्न प्रतिबद्ध छः मुख्यमन्त्री लामा ★   संसदीय सुनुवाइ समितिबाट १६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन ★   संविधान संशोधन जनताको चाहनाअनुसार हुनुपर्छः उपसभापति वाग्ले ★   भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश स्वीकृत, जनशक्ति व्यवस्थापनमा सहज ★   जनताको अपेक्षा र देशको आवश्यकताअनुसार संविधान संशोधनः ऊर्जामन्त्री खड्का ★   संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छः न्यायाधीश ढुङ्गाना ★   भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल ★   वर्तमान संविधान नेपाली जनताको लामो सङ्घर्षको दस्तावेज होः परराष्ट्रमन्त्री राणा ★   संविधानत– प्रशासनिक र वित्तीय सङ्घीयता कार्यान्वयनमा आउन सकेनः मुख्यमन्त्री कँडेल

राष्ट्रिय

राष्ट्रपतिद्वारा चालु अधिवेशन आज मध्यरातदेखि अन्त्य

फाइल तस्वीरकाठमाडौँ, भदौ ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा सङ्घीय संसदको चालु अधिवेशन रातिदेखि अन्त्य गर्नुभएको छ । मन्त्रीपरिषदको हिजो आइतबार बसेको बैठकले आज सोमबार मध्यरातदेखि सङ्घीय संसदको चालु अधिवेशन अन्त्य गर्न सिफारिस ...

राष्ट्रियसभाः प्रस्ताव स्वीकृत

काठमाडौँ, भदौ ३१ गते।ः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पेस गर्नुभएको ‘प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत भएको छ । ...

राष्ट्रियसभाः प्राकृतिक विपद् पीडितलाई समयमै राहत उपलब्ध गराउन माग

काठमाडौँ, भदौ ३१ गते । सांसदहरुले बाढी, पहिरो, डुबान, हिमपहिरोलगायतका प्राकृतिक विपद्बाट पीडित भएकालाई समयमै राहत उपलब्ध गराउन माग गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा उहाँहरुले पीडितले समयमै राहत पाउन नसक्दा उहाँहरुको जीवन कष्टकर बन्दै ...

एक महिनाभित्र भूमिसम्बन्धी आयोग गठन गरिने छः मन्त्री अधिकारी

काठमाडौँ, भदौ ३१ गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिहीनका समस्या समाधान गर्न एक महिनाभित्र आयोग गठन गरिने प्रतिबद्धता जनाउनुभएको छ । आज यहाँ एसियाली किसान सङ्घको ११औँ साधारणसभालाई सम्बोधन गर्नुहुँदै ...

प्रस्तावित सत्र जना राजदूतको निर्णय गर्न समितिको बैठक बुधबार बस्दै

फाइल तस्वीरः संसदीय सुनुवाई समितिको बैठककाठमाडौँ, भदौ ३१ गते । सरकारले सत्र देशका लागि प्रस्तावत गरेका राजदूतहरुबारे निर्णय गर्न संसदीय सुनुवाई समितिको बैठक असोज पहिलो साता बस्ने भएको छ । समितिको बैठक असोज २ गते ...

राष्ट्रियसभाका दुई संसदीय समितिको सभापतिमा शर्मा र दाहाल निर्वाचित

फाइल तस्वीरकाठमाडौँ, भदौ ३१ गते । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित हुनुभएको छ । आज सोमबार बसेको दुवै समितिको बैठकले सभापति निर्वाचित गरेको हो । राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा नेकपा माओवादी ...

सुनको मूल्यमा नयाँ कीर्तिमान, आज एकै दिन तोलामा पाँच सय रुपैयाँले वृद्धि

काठमाडौँ, भदौ ३१ गते । अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा पनि परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि निर्धारण गरेको मूल्य हालसम्मकै उच्च हो । महासङ्घका अनुसार आज ...

‘अव्यवस्थित ग्रामीण सडकले गाउँको सुन्दरता बिगार्यो’

ढोरपाटन, भदौ ३१ गते । स्थानीय तह स्थापना हुनुपूर्व बागलुङका अधिकांश गाउँमा सडकको पहुँच पुगेको थिएन । तर अहिले सडक नपुगेको बस्ती नै छैनन् । गाउँ–गाउँसम्म सडक पुगेपछि नागरिकलाई सुविधा त दिएको छ, तर अव्यवस्थित ...

अवरुद्ध डुम्रे–बेँसीसहर सडक सञ्चालनमा

लमजुङ, भदौ ३१ गते । पहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडक सञ्चालनमा आएको छ । यस सडकअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–१ स्थित उदिपुर, दलाललगायत स्थानमा अविरल वर्षाले पहिरो जाँदा आइतबार साँझदेखि सडक अवरुद्ध भएको थियो । पानी निरन्तर ...

नारायणगढ–मुग्लिन सडक : नौ किलोमा सडक भासियो, एकतर्फी यातायात सञ्चालन

भरतपुर, भदौ ३१ गते । नारायणगढ–मुग्लिन सडक अन्तर्गत नौकिलोमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो सडक आइतबार भासिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार सडक छेउमा लगाएको ...