१४ मङि्सर २०८१, शुक्रबार
काठमाडौँ, मङ्सिर १४ गते । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ...
१३ मङि्सर २०८१, बिहिबार
काठमाडौँ, मङ्सिर १३ गते । स्वास्थ्य सेवा विभागको वार्षिक प्रतिवेदन (नेपाल हेल्थ फ्याक्ट सिट्स २०२४)ले खोप कार्यक्रममा सन्तोषजनक प्रगति देखाएको छ । अघिल्लो वर्षको तुलनामा पूर्ण खोप लगाएका बालबालिकाको सङ्ख्यामा १२ प्रतिशतले वृद्धि भएको देखाएको ...
१३ मङि्सर २०८१, बिहिबार
काठमाडौँ, मङ्सिर १३ गते । लगानी बोर्डले बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत गरेको छ । ...
१३ मङि्सर २०८१, बिहिबार
काठमाडौँ, मङ्सिर १३ गते । सर्वोच्च अदालतले विद्युतीय कारोबारसम्बन्धी कसुरमा अनुसन्धानका लागि थुनामा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको उचित उपचारको प्रबन्ध गर्न आदेश गरेको छ । ...
१३ मङि्सर २०८१, बिहिबार
काठमाडौँ, मङ्सिर १३ गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा चीनको छन्दु पुग्नुभएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमणका लागि आज उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गर्नुभएको हो । ...
१३ मङि्सर २०८१, बिहिबार
किएभ, मङ्सिर १३२ गते । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका ऊर्जा केन्द्रहरूमा बिहीबार रूसले कैयौँ राउण्ड हवाई आक्रमण गरेको बताउनुभएको छ । रूसी सेनाले लडाकू विमान र अन्यमाध्यमबाट व्यापक गोलाबारी गरेको र यसबाट विदुत आपूर्तिमा ...
१३ मङि्सर २०८१, बिहिबार
काठमाडौँ, मङ्सिर १३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेयोङबीच शिष्टाचार भेटर्वाता भएको छ । आज मन्त्रालयमा भएको भेटमा मन्त्री भण्डारीले नेपाल र दक्षिण कोरियाबीच रहेको ...
१३ मङि्सर २०८१, बिहिबार
काठमाडौं, मङ्सिर १३ गते । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र फिनल्याण्डका परराष्ट्र मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोबीच आज भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा उहाँहरुबीच भएको भेटवार्ताका क्रममा नेपाल र फिनल्याण्ड सरकारबीच ...
१३ मङि्सर २०८१, बिहिबार
रसुवा, मङ्सिर १३ गते । विद्युत सट भई लागेका आगोबाट कालिका गाउँपालिका वडा नं १ ग्राङ इलाका क्षेत्रमा आज तीन घर जलेर नष्ट भएको छ । सो आगलागीका कारण घर तथा लत्ता कपडा, भाडाकुँडा, गरगहना ...
१३ मङि्सर २०८१, बिहिबार
काठमाडौं, मङ्सिर १३ गते । नेपाल सरकारका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपालका लागि दक्षिण कोरियाका राजदुत पार्क तेयोङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटवार्तामा मन्त्री शाहीले सन् १९७४ देखि ...