२९ असोज २०८१, मङ्गलबार
भर्खरै
★   बिदाको सदुपयोग गर्दै आन्तरिक पर्यटकहरु तनहुँका पर्यटकीय स्थलहरुमा रमाउँदै ★   दशैँ पर्वः आज पनि मान्यजनसँग नवदुर्गा भवानीको प्रसाद लगाइँदै ★   आजका लागि राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको खरिद–विक्रीदर यस्तो छ ★   साहासिक पदयात्राका लागि थोराङ्ला पास ★   सिसापाङमामा नेपालको झण्डा फहराउँदा… ★   दशैँमा मुस्ताङमा १६ करोड बराबरको भेडाच्याङग्राको व्यापार ★   प्रविधिमा पहुँच र प्रतिफल वितरणमा समानता कायम हुनुपर्छः अध्यक्ष दाहाल ★   काठमाडौँ उपत्यका लगायत देशका सबै क्षेत्रको तापक्रम घट्दो, चिसो निरन्तर रुपमा बढ्दो ★   अबदेखि उट्पट्याङ्ग खालको सिर्जना गर्दिन, सबैलाई पाच्य हुने खालको गीत मात्र गाउँछुः गायक थापा ★   घुम्न जाने हैनत लुम्बिनी ! ★   दसैँको समयमा मात्रै १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार ★   ‘सुतैया ताल’ले आन्तरिक पर्यटकको मन लोभ्याउँदै ★   कालिया खोलामा पुल र आसपास सडक कालोपत्र नहुँदा स्थानीयलाई समस्या ★   दशैँको बाह्रौं दिन आज, नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी ★   आफन्तको हातबाट ८३ कैदीबन्दीले लगाए टीका ★   पापाङ्कुशा एकादशीः मान्यजनबाट टीका र जमरा लगाइने ★   बाढीबाट धानबाली र माछापालनमा बढी नोक्सानी हुन पुग्योः नगर प्रमुख महतो ★   राष्ट्रबैंकले निर्धारण गरिएको विदेशी मुद्राको खरिद–विक्री दर ★   नेपाली सेनालाई स्वर्ण पदक ★   बन्दीपुर घुम्न आएका विदेशी पर्यटक दशैँको टीका लगाएर दङ्ग

राष्ट्रिय

गठबन्धनका उम्मेदवारले कर्णालीमा दर्ता गराए उम्मेदवारी

फाइल तस्वीर बीरेन्द्रनगर — कर्णाली प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनमा सत्तागठबन्धनका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराउनुभएको छ । सुर्खेतस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर गठबन्धनका उम्मेदवारहरुले एकै समयमा उम्मेदवारी दर्ता गराउनु भएको हो । कर्णाली प्रदेशबाट ...

सगरहवामा मूर्तिकला कार्यशाला

फाइल तस्वीरकपिलवस्तु — कपिलवस्तुमा सगरहवाको पुरातात्विक महत्वलाई झल्काउने गरी मूर्तिकला कार्यशाला सञ्चालन गरिएको छ । उक्त कार्यशाला दुई सातासम्म चल्ने छ । लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईका अनुसार कार्यशालामा ३० मूर्तिकारको सहभागिता रहेको छ ...

प्रहरीमाथि हातपात गरेको अभियोगमा पक्राउ

फाइल तस्वीरकाठमाडौँ —काठमाडौँ चन्द्रागिरि नगरपालिका–३ थानकोट बसपार्कस्थित कार्यक्षेत्रमा खटिएको प्रहरीमाथि हातपात गरेको अभियोगमा सर्लाही मलङ्गवा नगरपालिका–६ घर भई हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका–३ खरिबोट बस्ने २६ वर्षीय अनमोल रामलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । ...

सवारी दुर्घटनामा दुईको मृत्यु

फाइल तस्वीरकाठमाडौँ — काठमाडौँ महानगरपालिका–२६ गोँङ्गबु मित्रनगर एक नम्बर गेट नजिक सडकमा बा प्र ०३–००१ प ०५०० नं को टिपरले बा ५४ प ५२६६ नं को मोटरसाइकललाई गएराति ठक्कँर दिँदा मोटरसाइकलमा सवार काठमाडौँ तारकेश्वर नगरपालिका ...

जीवन्त अभिनयका निम्ति आफैँ पात्र बन्छन् कलाकार

फाइल तस्वीरकाठमाडौँ —काठमाडौँ चलचित्रमा अभिनेता, अभिनेत्रीका भूमिका वा पात्र फरक–फरक देखिने गर्छन् । उनीहरू ग्रामीण परिवेशदेखि सहरिया आवरणमा पनि आफूलाई प्रस्तुत गरिरहेका हुन्छन् । निर्देशक र लेखकद्वारा प्राप्त भूमिकालाई जीवन्त बनाउन उनीहरूले अपनाउने शैली भने ...

त्रिवेणी गाउँपालिकाका भूमिहीनलाई निस्सा वितरण

फाइल तस्वीररुकुम पश्चिम — रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास गर्दै आएका लाभग्राहीलाई निस्सा वितरण गरिएको छ । पालिकामा हालसम्म एक सय सात भूमिहनलाई निस्सा वितरण गरिएको हो । गाउँपालिको कार्यालयमा ...

‘चार्जिङ स्टेसन’ मर्मत नहुँदा सेवाग्राही समस्यामा

फाइल तस्वीरचितवन —चितवन भरतपुर चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिन बजारमा रहेको विद्युतीय सवारी ‘चार्जिङ स्टेसन’ मर्मत नहुँदा सेवाग्राही समस्यामा परेका छन् । झण्डै दुई महिनादेखि यहाँ रहेको चार्जिङ स्टेसन बिग्रेको हो । सञ्चालनमा आएको एक ...

म्याग्दीमा संस्थागत प्रसूति सेवा लिने दर ९९ प्रतिशत

फाइल तस्वीरम्याग्दी — घरमा असुरक्षित प्रसूति हुने र नियमित गर्भ परीक्षण नगराउने समस्या हटाउन म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले ‘आमासँग जनप्रतिनिधि’ कार्यक्रम सञ्चालन गरेको छ । तोकिएको समयमा नियमित गर्भ परीक्षण र संस्थागत प्रसूति सेवामा पहुँच बढाएर ...

क्षतिग्रस्त खानेपानी योजना मर्मतपछि सञ्चालन

फाइल तस्वीरभोजपुर —भोजपुर बाढीले क्षति भएको सवाखोला लोहाकोट विजुवापानी सामुदायिक लिफ्ट आयोजना पुनः सञ्चालनमा आएको छ । गत असार २ गते आएको बाढीले पूर्णरुपमा क्षति भएको आयोजना मर्मतपछि सञ्चालन आएको हो । बाढीले आयोजनाको मुहानस्थल ...

प्रविधिले सहज बन्दै दैनिकी

फाइल तस्वीरमङ्गलबारे — इलाम देउमाईका दिननाथ बाँस्तोला विगतलाई सम्झिएर भन्नुहुन्छ, ‘‘काँधमा हलो र जुवा बोक्नु पथ्र्यो, गोरुलाई अघाएर मात्र जोत्न लैजानुपर्ने हुन्थ्यो ।’’ उहाँले भनेजस्तै पहिला एक हल (दुई वटा) गोरु अगाउनु, मेलासम्म लैजानु र ...