२८ असोज २०८१, सोमबार
भर्खरै
★   अबदेखि उट्पट्याङ्ग खालको सिर्जना गर्दिन, सबैलाई पाच्य हुने खालको गीत मात्र गाउँछुः गायक थापा ★   घुम्न जाने हैनत लुम्बिनी ! ★   दसैँको समयमा मात्रै १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार ★   ‘सुतैया ताल’ले आन्तरिक पर्यटकको मन लोभ्याउँदै ★   कालिया खोलामा पुल र आसपास सडक कालोपत्र नहुँदा स्थानीयलाई समस्या ★   दशैँको बाह्रौं दिन आज, नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी ★   आफन्तको हातबाट ८३ कैदीबन्दीले लगाए टीका ★   पापाङ्कुशा एकादशीः मान्यजनबाट टीका र जमरा लगाइने ★   बाढीबाट धानबाली र माछापालनमा बढी नोक्सानी हुन पुग्योः नगर प्रमुख महतो ★   राष्ट्रबैंकले निर्धारण गरिएको विदेशी मुद्राको खरिद–विक्री दर ★   नेपाली सेनालाई स्वर्ण पदक ★   बन्दीपुर घुम्न आएका विदेशी पर्यटक दशैँको टीका लगाएर दङ्ग ★   आजको मौसमः केही पहाडी क्षेत्रमा वर्षाको सम्भावना ★   दशैँको अघिल्ला दुई दिनमा ६३ हजारले यात्रुले गरे हवाईयात्रा ★   कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना ★   दशहरा मेलामा रावण बध गरिँदै ★   राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान ★   राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान ★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै

राष्ट्रिय

उच्च अदालतका ३९ नवनियुक्त न्यायाधीशद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौँ — उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौलाले उच्च अदालतमा नवनियुक्त न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । उच्च अदालत पाटनमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको उपस्थितिमा नवनियुक्त ३९ जना न्यायाधीशलाई ...

पाँच ऐन खारेज, २८ कानुन संशोधन र तीन नयाँ कानुन ल्याउन परिसङ्घको सुझाव

काठमाडौँ — उद्योगीहरूको छाता संस्था नेपाल उद्योग परिसङ्घले विभिन्न पाँचवटा ऐन खारेज, २८ कानुन संशोधन र तीन नयाँ कानुन ल्याउन सरकारलाई सुझाव दिएको छ । समग्र आर्थिक विकासका लागि गरिनुपर्ने कानुनी सुधारबारे आज परिसङ्घले पत्रकार ...

प्रत्येक आर्थिक वर्षमा रणनीतिक योजनामा केन्द्रित हुनेगरि नीति, कार्यक्रम र बजेटको तयारी गर्न प्रधानमन्त्रीको निर्देशन

फाइल तस्वीरः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड । काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो घोषणा अनुसार सरकारको नीति, कार्यक्रम र बजेटको परम्परागत ढाँचामा व्यापक रूपान्तरणका लागि छलफल गर्नुभएको छ । प्रधानमन्त्रीले आज दिउँसो सरकारको नीति ...

शिक्षकको व्यवस्था गर्न सुझाव

फाइल तस्वीरकाठमाडौँ — काठमाडौँ मदरसा, गुम्बा, विहार, मुन्धुम र विशेष शिक्षासँग सम्बन्धित संस्थाका प्रतिनिधिले आफूहरूका लागि शिक्षक दरबन्दी र मातृभाषा शिक्षकको व्यवस्था गर्न प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिसँग आग्रह गरेका छन् । समितिको ...

नेप्से परिसूचकमा आज सुधार

साङ्केतिक तस्वीर काठमाडौँ — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३६ दशमलव ५७ अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक एक दशमलब ८० प्रतिशतले बढेर दुई हजार ५९ दशमलब ४९ को बिन्दुमा कायम भएको छ ...

फरार अभियुक्त ३० वर्षपछि पक्राउ

फाइल तस्वीरटक्सार —टक्सार भोजपुर कर्तव्य ज्यानसम्बन्धी कसुर मुद्दाका फरार पाँच प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले तीस वर्षपछि पक्राउ गरेको छ । विसं २०५० मा कसुर गरेर फरार रहेका उनीहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी ...

किसानले गरे मकै र धानको बीउको मूल्य निर्धारण

फाइल तस्वीरगुल्मी — गुल्मीमा मकै र धानको बीउको मूल्य निर्धारण गरिएको छ । जिल्ला खाद्यान्नबाली बीउ उत्पादक सञ्जालको आज सदरमुकाम तम्घासमा बसेको बैठकले चालु आर्थिक वर्षका लागि खरिद र बिक्री बीउको मूल्य निर्धारण गरेको हो ...

मधेशमा सत्तागठबन्धनका दुवै उम्मेदवारले दर्ता गराए मनोनयन

मधेश प्रदेशमा मनोनयन दर्ता गराएका गठबन्धनका उम्मेदवार । जनकपुरधाम – मधेश प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि सत्तागठबन्धनबाट दुई जनाले मनोनयन दर्ता गराउनुभएको छ । आज उम्मेदवारी दर्ता गराउनुभएका गठबन्धन दल नेपाली काङ्ग्रेसबाट केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गाना ...

चिसोले एक साताका लागि विद्यालय बन्द

फाइल तस्वीरवीरगञ्ज —वीरगञ्ज (पर्सा) विगत केही दिनदेखि बढेको अत्यधिक चिसोका कारण वीरगञ्ज महानगरपालिकाको आग्रहमा आजदेखि एक साताका लागि विद्यालय बन्द गरिएको छ । हुस्सु र शीतलहरका कारण बालबालिकालाई पठनपाठनमा समस्या भएकाले महानगरपालिकाले आजदेखि माघ १ ...

गण्डकी प्रदेशमा पनि गठबन्धनका उम्मेदवारले गराए मनोनयन दर्ता

तस्वीरमा उम्मेदवारी दिन पुगेका गठबन्धनका उम्मेदवार । पोखरा — गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता भएको छ । सत्ता गठबन्धनबाट नेपाली काङ्ग्रेसबाट दुई जना र माओवादी केन्द्रबाट एक जना गरी तीनै जनाले ...