२८ असोज २०८१, सोमबार
भर्खरै
★   अबदेखि उट्पट्याङ्ग खालको सिर्जना गर्दिन, सबैलाई पाच्य हुने खालको गीत मात्र गाउँछुः गायक थापा ★   घुम्न जाने हैनत लुम्बिनी ! ★   दसैँको समयमा मात्रै १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार ★   ‘सुतैया ताल’ले आन्तरिक पर्यटकको मन लोभ्याउँदै ★   कालिया खोलामा पुल र आसपास सडक कालोपत्र नहुँदा स्थानीयलाई समस्या ★   दशैँको बाह्रौं दिन आज, नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी ★   आफन्तको हातबाट ८३ कैदीबन्दीले लगाए टीका ★   पापाङ्कुशा एकादशीः मान्यजनबाट टीका र जमरा लगाइने ★   बाढीबाट धानबाली र माछापालनमा बढी नोक्सानी हुन पुग्योः नगर प्रमुख महतो ★   राष्ट्रबैंकले निर्धारण गरिएको विदेशी मुद्राको खरिद–विक्री दर ★   नेपाली सेनालाई स्वर्ण पदक ★   बन्दीपुर घुम्न आएका विदेशी पर्यटक दशैँको टीका लगाएर दङ्ग ★   आजको मौसमः केही पहाडी क्षेत्रमा वर्षाको सम्भावना ★   दशैँको अघिल्ला दुई दिनमा ६३ हजारले यात्रुले गरे हवाईयात्रा ★   कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना ★   दशहरा मेलामा रावण बध गरिँदै ★   राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान ★   राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान ★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै

राष्ट्रिय

कोशी प्रदेशको सभामुखमा राप्रपाका विष्ट निर्विरोध निर्वाचित

फाइल तस्वीरः कोशी प्रदेशका नव निर्वाचित सभामुख अम्बरबहादुर विष्ट । विराटनगर — कोशी प्रदेशको लामो समयदेखि रिक्त रहेको सभामुखमा सांसद अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित हुनुभएको छ । आज मङ्गलबार बसेको कोशीको प्रदेशसभाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ...

व्यक्ति विशेषलाई नहेरी विधि र प्रक्रिया ठिक अपनाऔँ: मन्त्री शर्मा

फाइल तस्वीर काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बहुमत प्राप्त प्रधानमन्त्रीको अधिकारलाई पन्छएर गरिने निर्णय प्रक्रिया व्यवहारिक नहुने बताउनुभएको छ । संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई सशोधन ...

पञ्चेश्वर परियोजनाको काम एक महिनाभित्र अघि बढ्छः परराष्ट्रमन्त्री साउद

फाइल तस्वीर परराष्ट्रमन्त्री नारायणप्रसाद साउद । महेन्द्रनगर — परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले पञ्चेश्वर परियोजनाको प्रक्रियागत काम एक महिनाभित्र अघि बढाउने गरी हालै दुई देशबीच सहमति भएको बताउनुभएको छ । हालै नेपाल भ्रमणमा आउनु भएका भारतीय विदेश ...

ज्योतिष विद्यालाई सबैको पहुँचमा पुर्‍याउन जरुरी छ: उपप्रधानमन्त्री खड्का

तस्वीरमा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का नेपाल ज्योतिष परिषपद्को रजत समारोह उद्घाटन गर्दै। काठमाडौँ — उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले ज्योतिष विद्यालाई सबैको पहुँचमा पुर्‍याउन जरुरी रहेको बताउनुभएको छ । नेपाल ज्योतिष परिषपद्को आज यहाँ आयोजित रजत ...

चिकित्सक निलम्बनः समस्या समाधान गर्न शिक्षा मन्त्री राईको निर्देशन

फाइल तस्वीरः शिक्षा मन्त्री अशोककुमार राई । काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले काठमाडौँ मेडिकल कलेजबाट निलम्बित आवासीय चिकित्सक डा विशद दाहालको कारबाही यथाशीघ्र फुकुवा गर्न काठमाडौँ विश्वविद्यालयलाई निर्देशन दिनुभएको भएको छ । ...

सिंहदरबारमा रास्वपाको सचिवालय बैठक जारी

फाइल तस्वीरः रास्वपा को सचिवालय बैठक । काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सुरु भएको छ । सिंहदरबारस्थित दलको कार्यालयमा पार्टी सचिवालयको बैठक सुरु भएको हो । सचिवालय बैठकमा पार्टी लेबी र ...

प्राधिकरणका अध्यक्षद्वारा पदबाट राजीनामा

फाइल तस्वीरः प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल । काठमाडौँ — नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिनुभएको छ । प्राधिकरणमा विभिन्न विषयमा विवाद उत्पन्न भएपछि अध्यक्ष खनालले भोली बुधबारदेखि लागूहुने गरी आज मङ्गलबार सञ्चार मन्त्री ...

नेपाल र भारतबीच भएको विद्युत् व्यापार सम्झौता नपाएसम्म बैठकमा नबस्ने सांसदहरुको अडान

फाइल तस्वीर काठमाडौँ — पूर्वाधार समितिको बैठकमा सांसदहरुले भारतसँग भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौतापत्र माग गर्दै बैठक नबस्ने अडान लिनुभएको छ । नेपाल र भारतबीच भएको १० हजार मेगावाट विद्युत् ब्यापार सम्झौतापत्र प्राप्त नआएसम्म बैठक ...

शान्ति समाजको संरचनामा ४० प्रतिशत महिला अनिवार्य

काठमाडौँ — मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय तथा जिल्ला कार्यसमितिमा न्यूनतम ३३ प्रतिशत महिला प्रतिनिधित्व रहेकाले अब ४० प्रतिशत पु¥याउने सङ्कल्प प्रस्ताव पारित भएको छ । समाजको २६औँ राष्ट्रिय परिषद् बैठकले योसहित ११ वटा ...

बचतकर्ताको एक अर्ब २१ करोड हिनामिना गर्ने सहकारीका सञ्चालक प्रहरी नियन्त्रणमा

काठमाडौँ — बचतकर्ताको बचत फिर्ता नगर्ने गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा सञ्चालित कान्तिभैरब बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक र कर्मचारी पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका–४ चौतारा बस्ने सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, पूर्व अध्यक्ष एवं ...