२८ असोज २०८१, सोमबार
भर्खरै
★   अबदेखि उट्पट्याङ्ग खालको सिर्जना गर्दिन, सबैलाई पाच्य हुने खालको गीत मात्र गाउँछुः गायक थापा ★   घुम्न जाने हैनत लुम्बिनी ! ★   दसैँको समयमा मात्रै १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार ★   ‘सुतैया ताल’ले आन्तरिक पर्यटकको मन लोभ्याउँदै ★   कालिया खोलामा पुल र आसपास सडक कालोपत्र नहुँदा स्थानीयलाई समस्या ★   दशैँको बाह्रौं दिन आज, नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी ★   आफन्तको हातबाट ८३ कैदीबन्दीले लगाए टीका ★   पापाङ्कुशा एकादशीः मान्यजनबाट टीका र जमरा लगाइने ★   बाढीबाट धानबाली र माछापालनमा बढी नोक्सानी हुन पुग्योः नगर प्रमुख महतो ★   राष्ट्रबैंकले निर्धारण गरिएको विदेशी मुद्राको खरिद–विक्री दर ★   नेपाली सेनालाई स्वर्ण पदक ★   बन्दीपुर घुम्न आएका विदेशी पर्यटक दशैँको टीका लगाएर दङ्ग ★   आजको मौसमः केही पहाडी क्षेत्रमा वर्षाको सम्भावना ★   दशैँको अघिल्ला दुई दिनमा ६३ हजारले यात्रुले गरे हवाईयात्रा ★   कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना ★   दशहरा मेलामा रावण बध गरिँदै ★   राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान ★   राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान ★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै

राष्ट्रिय

राष्ट्रव्यापी भारोत्तोलन प्रतियोगितामा देशभरका दुई सय एक खेलाडी प्रतिस्पर्धामा

भक्तपुर — मध्यपुरथिमिमा सुरु भएको २६औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा देशभरका दुई सय एक खेलाडी प्रतिस्पर्धामा उत्रिएका छन् । नेपाल भारोत्तोलन सङ्घले यही पुस २६ गते सम्पन्न गर्नेगरी सुरु गरेको प्रतियोगितामा २१ ...

डोलेश्वरमा महायज्ञ

फाइल तस्वीरभक्तपुर —भक्तपुर केदारनाथको शिर मानिएको डोलेश्वर महादेव मन्दिरमा आजदेखि श्रीमद् भागवत कथा ज्ञान महायज्ञ सुरु भएको छ । भारतको मध्यप्रदेशस्थित श्रीकृष्ण गौशाला, महाराष्ट्रस्थित चैतन्य सेवा आश्रम र गुजरातस्थित माँ कालिधामले संयुक्त रुपमा महायज्ञ आयोजना ...

तिला गाउँपालिकामा ‘ज्येष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम’

फाइल तस्वीरजुम्ला— जुम्लाको तिला गाउँपालिकाले ज्येष्ठ नागरिकलाई चिसोबाट जोगाउन न्यायो कपडा वितरण सुरु गरेको छ । ज्येष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम अन्तर्गत मङ्गलबार गाउँपालिकाले वडा नं १, २ र ३ का ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई न्यानो ...

महासङ्घद्वारा छानबिन समिति गठनको स्वागत, समस्याको दीर्घकालीन समाधानमा जोड

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासङ्घले डेडिकेटेड र टङ्कलाइन विवाद समाधान गर्न सकारले छानबिन समिति गठन गरेकामा त्यसको स्वागत गरेको छ । महासङ्घले आज एक विज्ञप्ति निकालेर आफ्नो अनुरोधअनुसार डेडिकेटेड र ट्रङ्कलाइन विवाद समाधान गर्न ...

दूध किसानका समस्या समाधान गर्न पालिकासँग माग

फाइल तस्वीरइलाम— इलामको माईजोगमाई गाउँपालिकाका किसानले उत्पादन गरेको दूध बिक्री नहुँदा समस्यामा परेको गुनासो गरेका छन् । गाउँपालिकाले आयोजना गरेको ‘किसानका समस्या र समाधानका उपाय’ विषयक छलफलमा किसानले पछिल्लो समय जटिलरूपमा देखिएको दूध बिक्री नहुने ...

शैक्षिक गुणस्तर अभिवृद्धि गर्न काठमाडौँ विश्वविद्यालयसँग सम्झौता

फाइल तस्वीरकैलाली —कैलालीको धनगढी उपमहानगरपालिका भित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न काठमाडौँ विश्वविद्यालयसँग सम्झौता भएको छ । नगरप्रमुख गोपाल हमाललले सम्झौतापत्रमा गुणस्तरीय तथा समावेशी शिक्षाका लागि पाँच वर्षमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उल्लेख गरिएको ...

चिसो बढेपछि विद्यालय बन्द

फाइल तस्वीरमहोत्तरी —महोत्तरी जिल्लामा चिसो बढेपछि यहाँका सामुदायिक विद्यालय बन्द हुन थालेका छन् । चिसो स्याँठ, बाक्लो हुस्सु र शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि जिल्लाका पालिकाले सामुदायिक विद्यालयले बन्द गर्ने निर्णय गरेका हुन् । जिल्ला ...

राप्रपाको कविता प्रतियोगिताः रुकुमपश्चिमका उमेशले जिते एक लाख

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पृथ्वी जयन्तीका अवसरमा आह्वान गरेको ‘पृथ्वीनारायण शाह’का बारेमा कविता प्रतियोगिताका विजयीको नाम सार्वजनिक गरेको छ । राप्रपाले गत मङ्सिर २७ देखि पुस १५ गतेसम्मको समयसीमा तोकेर ४० वर्षमुनिका युवालाई ...

नेपाली कागजको माग बढी, उत्पादन कम

गलेश्वर — म्याग्दीको मालिका गाउँपालिका–३ अधिवारामा सञ्चालित मालिका कागज उद्योगमा माघदेखि जेठसम्ममा दैनिक छदेखि ७ सय र असोजदेखि पुससम्ममा दैनिक तीनदेखि चार सय ताउसम्म नेपाली कागज उत्पादन हुन्छ । स्थानीय हाते प्रविधिबाट उत्पादन गरिने यस ...

आजको मौसम पूर्वानुमानः तराईका अधिकांश भू–भागमा हुस्सु र कुहिरो, चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध

काठमाडौँ — हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ भने तराईका अधिकांश भू–भागहरूमा हुस्सु लागेको ...