२९ असोज २०८१, मङ्गलबार
भर्खरै
★   बिदाको सदुपयोग गर्दै आन्तरिक पर्यटकहरु तनहुँका पर्यटकीय स्थलहरुमा रमाउँदै ★   दशैँ पर्वः आज पनि मान्यजनसँग नवदुर्गा भवानीको प्रसाद लगाइँदै ★   आजका लागि राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको खरिद–विक्रीदर यस्तो छ ★   साहासिक पदयात्राका लागि थोराङ्ला पास ★   सिसापाङमामा नेपालको झण्डा फहराउँदा… ★   दशैँमा मुस्ताङमा १६ करोड बराबरको भेडाच्याङग्राको व्यापार ★   प्रविधिमा पहुँच र प्रतिफल वितरणमा समानता कायम हुनुपर्छः अध्यक्ष दाहाल ★   काठमाडौँ उपत्यका लगायत देशका सबै क्षेत्रको तापक्रम घट्दो, चिसो निरन्तर रुपमा बढ्दो ★   अबदेखि उट्पट्याङ्ग खालको सिर्जना गर्दिन, सबैलाई पाच्य हुने खालको गीत मात्र गाउँछुः गायक थापा ★   घुम्न जाने हैनत लुम्बिनी ! ★   दसैँको समयमा मात्रै १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार ★   ‘सुतैया ताल’ले आन्तरिक पर्यटकको मन लोभ्याउँदै ★   कालिया खोलामा पुल र आसपास सडक कालोपत्र नहुँदा स्थानीयलाई समस्या ★   दशैँको बाह्रौं दिन आज, नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी ★   आफन्तको हातबाट ८३ कैदीबन्दीले लगाए टीका ★   पापाङ्कुशा एकादशीः मान्यजनबाट टीका र जमरा लगाइने ★   बाढीबाट धानबाली र माछापालनमा बढी नोक्सानी हुन पुग्योः नगर प्रमुख महतो ★   राष्ट्रबैंकले निर्धारण गरिएको विदेशी मुद्राको खरिद–विक्री दर ★   नेपाली सेनालाई स्वर्ण पदक ★   बन्दीपुर घुम्न आएका विदेशी पर्यटक दशैँको टीका लगाएर दङ्ग

राष्ट्रिय

भारतबाट फर्किएकामा कोरोना सङ्क्रमण

फाइल तस्वीरकञ्चनपुर —कञ्चनपुर बेदकोट भारतका विभिन्न सहरबाट घर फर्किएका नेपालीमा कोरोना सङ्क्रमण देखिन थालेको छ । भारतमा नयाँ भेरिएन्ट जेएन वान देखिन थालेपछि नेपाल–भारत सीमा नाकामा कोरोना परीक्षण अनीवार्य गरिएको छ । हालसम्म भारतबाट फर्किएका ...

राष्ट्रियसभा निर्वाचनमा नेकपा (एस) का दुई उम्मेदवार

फाइल तस्वीरकाठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि दुई जना उम्मेदवारको नाम सार्वजनिक गरेको छ । बागमती प्रदेशका दलितकोटाबाट दोलखाका घनश्याम रिजाल र कर्णाली प्रदेशको महिला ...

जुङ्गे महादेवमन्दिर पुनःनिर्माणमा ढिलाइ

फाइल तस्वीरबाँके —राँझा बाँके नेपालगञ्जस्थित बागेश्वरी मन्दिर परिसरमा रहेको जुङ्गे महादेव मन्दिर पुनःनिर्माणमा ढिलाइ भएको छ । एक वर्षभित्र निर्माण सम्पन्न हुनेगरी नेपालगञ्ज उपमहानगरपालिकाले मन्दिर पुनः निर्माणका लागि गतवर्ष चैतमा बोलपत्र आह्वान गरेको थियो । ...

राष्ट्रियसभा निर्वाचनमा नेकपा (एस) का दुई उम्मेदवार

काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि दुई जना उम्मेदवारको नाम सार्वजनिक गरेको छ । ...

कोशीबाट गठबन्धनका सिटौला र कार्कीले दिए उम्मेदवारी

फाइल तस्वीरः काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौला । विराटनगर — सत्तारुढ दल नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा सदस्यको लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । नेता सिटौलाले अहिले बिहान कोशी प्रदेशबाट निर्वाचन कार्यालयमा राष्ट्रियसभा सदस्यका लागि ...

चिसोबाट प्रभावित विपन्न समुदायको पहिचान गर्न निर्देशन

फाइल तस्वीरकाभ्रेपलाञ्चोक— काभ्रेपलाञ्चोक दैनिक चिसो बढ्दै गएपछि जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकले चिसो (शीतलहर तथा हिमपात)बाट प्रभावित हुनसक्ने समुदाय एवं बस्तीको पहिचान गर्न स्थानीय तहलाई निर्देशन दिएको छ । पहिचान भएका समुदाय एवं बस्तीमा रहेका ...

आजको मौसमः प्रदेशको पहाडी भू–भागमा आंशिक बदली, बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने

काठमाडौँ– हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा ...

त्रिविको उपकुलपति नियुक्तिका लागि पुनः दरखास्त आह्वान

फाइल तस्वीर काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले रिक्त उपकुलपति नियुक्तिका लागि पुनः दरखास्त आह्वान गरेको छ । त्रिविले आज सोमबार नयाँ सूचना जारी गर्दै उपकुलपति नियुक्तिका लागि पुनः दरखास्त आह्वान गरेको हो । उपकुलपति नियुक्तिका लागि नाम ...

बजार अभावले कृषि क्षेत्र सङ्कटमा, समस्यामा किसान

इलाम — बजार अभावले कृषि क्षेत्र सङ्कटमा पुगेको जनाउँदै इलामका किसानले गुनासो गरेका छन् । उनीहरुले दूध, अर्थोडक्स चियालगायत उत्पादित उपजको खस्किँदो बजार, पशु तथा बालीनालीमा लाग्ने रोगका कारण समस्यामा पर्दै गएको बताएका हुन् । ...

सुन्तला बिक्री गरेर डेढ करोडभन्दा बढी रकम गाउँमा भित्र्याउन सफल राखुगाउँ

गलेश्वर — म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली राखुगाउँका कृषकले सुन्तला बिक्री गरेर डेढ करोडभन्दा बढी रकम गाउँमा भित्र्याउन सफल भएका छन् । यस वर्ष जिल्लामा समग्रमा सुन्तलाको उत्पादन घटेको जनाइएको छ । राखुगाउँका एउटै किसानले पाँच ...