२३ पुष २०८०, सोमबार
फाइल तस्वीरकैलाली– कैलाली कञ्चनपुरमा हुस्सु र कुहिरोका कारण निकै चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । बिहानदेखि दिउसो १२ बजेको समयसम्म हुस्सु र कुहिरो लाग्ने गरेकाले दुई सातादेखि यहाँको जनजीवन चिसोका कारण प्रभावित भएको हो ...
२३ पुष २०८०, सोमबार
तस्वीरमा नेपाली काङग्रेसका उम्मेदवार जितजङ्ग बस्नेत र विष्णुकुमारी पुडासैनी । मकवानपुर — आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य पदका लागि बागमती प्रदेशबाट सत्ता गठबन्धनका चारै जना उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ । प्रदेश ...
२३ पुष २०८०, सोमबार
फाइल तस्वीरपाटन —पाटन ललितपुर महानगरपालिकाले यहाँका खेदकुद क्लबलाई आर्थिक सहयोग गरेको छ । महानगरपालिकाले ११ क्लबलाई रु ३७ लाख सहयोग गरेको छ । महानगरले वार्षिक बजेटमा व्यवस्था भएअनुसार महानगरभित्रका ‘ए’ ‘बी’ र ‘सी’ डिभिजनमा रहेका ...
२३ पुष २०८०, सोमबार
फाइल तस्वीर काठमाडौँ — सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) नेपालले पर्सी बुधबारका लागि केन्द्रीय राजनीतिक समितिको बैठक बोलाएको छ । ललितपुरस्थित ज्यापु प्रज्ञा भवनमा पुष २५ र २६ गते दुई दिनसम्म समितिको बैठक ...
२३ पुष २०८०, सोमबार
तस्वीरमा अवधि भाषा समाचार सेवाको उद्घाटन गर्दै सञ्चारमन्त्री रेखा शर्मा । काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चारमाध्यमले राज्य र जनताका बीचमा पुलको काम गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस)ले ...
२३ पुष २०८०, सोमबार
फाइल तस्वीरगलकोट —गलकोट बागलुङ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको बागलुङ महोत्सवमा रु १० करोडको आर्थिक कारोबार भएको छ । यही पुस ११ देखि २२ गतेसम्म सञ्चालित बागलुङ महोत्सवमा आठ लाख दर्शकले मेला अवलोकन गरेको र ...
२३ पुष २०८०, सोमबार
फाइल तस्वीर बीरेन्द्रनगर — कर्णाली प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनमा सत्तागठबन्धनका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराउनुभएको छ । सुर्खेतस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर गठबन्धनका उम्मेदवारहरुले एकै समयमा उम्मेदवारी दर्ता गराउनु भएको हो । कर्णाली प्रदेशबाट ...
२३ पुष २०८०, सोमबार
फाइल तस्वीरकपिलवस्तु — कपिलवस्तुमा सगरहवाको पुरातात्विक महत्वलाई झल्काउने गरी मूर्तिकला कार्यशाला सञ्चालन गरिएको छ । उक्त कार्यशाला दुई सातासम्म चल्ने छ । लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईका अनुसार कार्यशालामा ३० मूर्तिकारको सहभागिता रहेको छ ...
२३ पुष २०८०, सोमबार
फाइल तस्वीरकाठमाडौँ —काठमाडौँ चन्द्रागिरि नगरपालिका–३ थानकोट बसपार्कस्थित कार्यक्षेत्रमा खटिएको प्रहरीमाथि हातपात गरेको अभियोगमा सर्लाही मलङ्गवा नगरपालिका–६ घर भई हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका–३ खरिबोट बस्ने २६ वर्षीय अनमोल रामलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । ...
२३ पुष २०८०, सोमबार
फाइल तस्वीरकाठमाडौँ — काठमाडौँ महानगरपालिका–२६ गोँङ्गबु मित्रनगर एक नम्बर गेट नजिक सडकमा बा प्र ०३–००१ प ०५०० नं को टिपरले बा ५४ प ५२६६ नं को मोटरसाइकललाई गएराति ठक्कँर दिँदा मोटरसाइकलमा सवार काठमाडौँ तारकेश्वर नगरपालिका ...