२४ पुष २०८०, मङ्गलबार
फाइल तस्वीरः कोशी प्रदेशका नव निर्वाचित सभामुख अम्बरबहादुर विष्ट । विराटनगर — कोशी प्रदेशको लामो समयदेखि रिक्त रहेको सभामुखमा सांसद अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित हुनुभएको छ । आज मङ्गलबार बसेको कोशीको प्रदेशसभाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ...
२४ पुष २०८०, मङ्गलबार
फाइल तस्वीर काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बहुमत प्राप्त प्रधानमन्त्रीको अधिकारलाई पन्छएर गरिने निर्णय प्रक्रिया व्यवहारिक नहुने बताउनुभएको छ । संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई सशोधन ...
२४ पुष २०८०, मङ्गलबार
फाइल तस्वीर परराष्ट्रमन्त्री नारायणप्रसाद साउद । महेन्द्रनगर — परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले पञ्चेश्वर परियोजनाको प्रक्रियागत काम एक महिनाभित्र अघि बढाउने गरी हालै दुई देशबीच सहमति भएको बताउनुभएको छ । हालै नेपाल भ्रमणमा आउनु भएका भारतीय विदेश ...
२४ पुष २०८०, मङ्गलबार
तस्वीरमा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का नेपाल ज्योतिष परिषपद्को रजत समारोह उद्घाटन गर्दै। काठमाडौँ — उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले ज्योतिष विद्यालाई सबैको पहुँचमा पुर्याउन जरुरी रहेको बताउनुभएको छ । नेपाल ज्योतिष परिषपद्को आज यहाँ आयोजित रजत ...
२४ पुष २०८०, मङ्गलबार
फाइल तस्वीरः शिक्षा मन्त्री अशोककुमार राई । काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले काठमाडौँ मेडिकल कलेजबाट निलम्बित आवासीय चिकित्सक डा विशद दाहालको कारबाही यथाशीघ्र फुकुवा गर्न काठमाडौँ विश्वविद्यालयलाई निर्देशन दिनुभएको भएको छ । ...
२४ पुष २०८०, मङ्गलबार
फाइल तस्वीरः रास्वपा को सचिवालय बैठक । काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सुरु भएको छ । सिंहदरबारस्थित दलको कार्यालयमा पार्टी सचिवालयको बैठक सुरु भएको हो । सचिवालय बैठकमा पार्टी लेबी र ...
२४ पुष २०८०, मङ्गलबार
फाइल तस्वीरः प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल । काठमाडौँ — नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिनुभएको छ । प्राधिकरणमा विभिन्न विषयमा विवाद उत्पन्न भएपछि अध्यक्ष खनालले भोली बुधबारदेखि लागूहुने गरी आज मङ्गलबार सञ्चार मन्त्री ...
२४ पुष २०८०, मङ्गलबार
फाइल तस्वीर काठमाडौँ — पूर्वाधार समितिको बैठकमा सांसदहरुले भारतसँग भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौतापत्र माग गर्दै बैठक नबस्ने अडान लिनुभएको छ । नेपाल र भारतबीच भएको १० हजार मेगावाट विद्युत् ब्यापार सम्झौतापत्र प्राप्त नआएसम्म बैठक ...
२४ पुष २०८०, मङ्गलबार
काठमाडौँ — मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय तथा जिल्ला कार्यसमितिमा न्यूनतम ३३ प्रतिशत महिला प्रतिनिधित्व रहेकाले अब ४० प्रतिशत पु¥याउने सङ्कल्प प्रस्ताव पारित भएको छ । समाजको २६औँ राष्ट्रिय परिषद् बैठकले योसहित ११ वटा ...
२४ पुष २०८०, मङ्गलबार
काठमाडौँ — बचतकर्ताको बचत फिर्ता नगर्ने गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा सञ्चालित कान्तिभैरब बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक र कर्मचारी पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका–४ चौतारा बस्ने सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, पूर्व अध्यक्ष एवं ...