२६ असोज २०८१, शनिबार
भर्खरै
★   कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना ★   दशहरा मेलामा रावण बध गरिँदै ★   राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान ★   राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान ★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै ★   दशैँ पर्वले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा ★   नवरात्रि जात्रा सम्पन्न ★   उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै ★   दशैँले सबैमा नयाँ जोस, जाँगर र उत्साह, उमङ्गसहित आपसी प्रेम, करुणा र अहिंसाको भावना बढ्नेछः उपसभामुख राना ★   आपसी सहयोग र सदभावका साथ विजयादशमी मनाउन प्रधानमन्त्रीको आग्रह ★   पूर्वराजा शाहले सर्वसाधारणलाई दशैँका टीका लगाइदिनुहुने ★   निर्धारित समयमै काम सक्ने उद्देश्यले चाडपर्वमा पनि जलविद्युतको कामलाई निरन्तरता दिने ★   राष्ट्रपतिले दिउँसोदेखि सर्वसाधारणलाई टीका लगाइदिनुहुने ★   असत्यमाथि सत्यको विजय दशैँको सबैभन्दा ठूलो सन्देश होः सभामुख घिमिरे ★   राष्ट्रियसभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान ★   विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल ★   यस्तो छ आजका लागि निर्धारण भएको विदेशी मुद्राको विनिमय दर ★   संरक्षण सुरु भएपछि देखिन थाले चर्खे पिङ, चर्खेपिङप्रति आकर्षण बढ्दो ★   पर्यटक लोभ्याउने यी मोहिनी गाउँ

राष्ट्रिय

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

बैतडी — बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् । बैतडीका प्रहरी प्रवक्ता निरीक्षक नन्दराज जोशीका अनुसार जिल्लाको दोगडाकेदार गाउँपालिका–८ कालागाउँकी १५ वर्षीया मनिषा विष्टको घटनास्थलमै ...

‘संसद्मा केपी शर्मा ओली’ विमोचित

काठमाडौँ — पूर्वराष्ट्रप्रति विद्यादेवी भण्डारी ‘संसद्मा केपी शर्मा ओली’ ग्रन्थ लोकार्पपण भएको छ । समान पहुँच नेपाल र सभ्यता अन्वेषण केन्द्रको आयोजनामा आज भएको कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओली वर्तमान ...

उपप्रधानमन्त्री खड्का र बेलायतका सेनाध्यक्षबीच शिष्टाचार भेट

तस्वीरमा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का र बेलायती सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्डर्स । काठमाडौँ — उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग बेलायती सेनाका सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्डर्सले शिष्टाचार भेट गर्नुभएको छ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री खड्का ...

परराष्ट्रमन्त्री साउद र बेलायती सेना प्रमुख सन्डर्सबीच भेटवार्ता

परराष्ट्रमन्त्री एनपी साउद र बेलायती सेना प्रमुख जनरल सरपेट्रिक सन्डर्स । काठमाडौँ — परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले सन् १९९७ भन्दा अगाडि अवकाश प्राप्त भूतपूर्व गोर्खाहरूले उठाउँदै आएको समान पेन्सनलगायत विषयलाई बेलायतले सम्बोधन गर्नुपर्ने बताउनुभएको छ । ...

बीमा बोर्डका कार्यकारी निर्देशकलाई हटाउने मन्त्रिपरिषद्को निर्णय

फाइल तस्वीर स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौला ।काठमाडौँ — सरकारले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशकलाई हटाउने भएको छ । माघ ९ गते बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले डा. ...

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

फाइल तस्व्रिकाठमाडौँ — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १४ दशमलव ८८ अङ्कले बढेर दुई हजार एक सय १९ दशमलव ६१ को बिन्दुमा कायम भएको हो । ...

खानेपानी चुहावट नियन्त्रण तथा गुणस्तर व्यवस्थापन तालिम

फाइल तस्वीरकास्की — स्यापोरो वाटर वर्कस् ब्यूरो जापानको सहयोगमा प्यारो हरियो नेपाल र नेपाल खानेपानी संस्थान काठमाडौँको सहयोगमा आजदेखि पोखरामा दुई हप्ता समयावधिको खानेपानी चुहावट नियन्त्रण तथा गुणस्तर व्यवस्थापन तालिम सुरु भएको छ । खानेपानी ...

चलचित्र ‘खुस्मा’ को छायाङ्कन मनाङबाट

फाइल तस्वीरमनाङ — चलचित्र ‘खुस्मा’ को पहिलो तालिकाअन्तर्गतको छायाङ्कन सुरु भएको छ । पहिलो तालिकाअनुसार यही माघको १० गतेदेखि मनाङबाट चलचित्रको छायाङ्कन सुरुआत गरिएको हो । ...

कोरियाली लगानीकर्ता र उद्यमीलाई स्वागत गर्न तत्पर छौँ : मन्त्री साउद

फाइल तस्वीरकाठमाडौँ — परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपालमा आगामी वैशाखमा हुने लगानी शिखर सम्मेलनमा कोरियाली लगानीकर्ता र उद्यमीहरूको ठूलो सङ्ख्यालाई स्वागत गर्न आफूहरु तत्पर रहेको बताउनुभएको छ । नेपाल र गणतन्त्र दक्षिण कोरियाबीचको कूटनीतिक सम्बन्धको ५०औँ ...

ज्येष्ठ नागरिकको गन्तव्यस्थल बन्दै दिवा सेवा केन्द्र

फाइल तस्वीरतनहुँ — व्यास नगरपालिका–१ जलदेवी चोक निवासी ६९ वर्षे भोजबहादुर दाहालको दैनिकी ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा बित्ने गरेको छ । बिहानको खाना खाएपछि करिब आधा घण्टा पैदल हिँडेर केन्द्रमा पुग्ने उहाँ दिनभर त्यही ...