२६ असोज २०८१, शनिबार
भर्खरै
★   कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना ★   दशहरा मेलामा रावण बध गरिँदै ★   राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान ★   राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान ★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै ★   दशैँ पर्वले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा ★   नवरात्रि जात्रा सम्पन्न ★   उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै ★   दशैँले सबैमा नयाँ जोस, जाँगर र उत्साह, उमङ्गसहित आपसी प्रेम, करुणा र अहिंसाको भावना बढ्नेछः उपसभामुख राना ★   आपसी सहयोग र सदभावका साथ विजयादशमी मनाउन प्रधानमन्त्रीको आग्रह ★   पूर्वराजा शाहले सर्वसाधारणलाई दशैँका टीका लगाइदिनुहुने ★   निर्धारित समयमै काम सक्ने उद्देश्यले चाडपर्वमा पनि जलविद्युतको कामलाई निरन्तरता दिने ★   राष्ट्रपतिले दिउँसोदेखि सर्वसाधारणलाई टीका लगाइदिनुहुने ★   असत्यमाथि सत्यको विजय दशैँको सबैभन्दा ठूलो सन्देश होः सभामुख घिमिरे ★   राष्ट्रियसभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान ★   विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल ★   यस्तो छ आजका लागि निर्धारण भएको विदेशी मुद्राको विनिमय दर ★   संरक्षण सुरु भएपछि देखिन थाले चर्खे पिङ, चर्खेपिङप्रति आकर्षण बढ्दो ★   पर्यटक लोभ्याउने यी मोहिनी गाउँ

राष्ट्रिय

रुखले किचेर एकको मृत्यु

फाइल तस्वीरम्याग्दी — रघुगङ्गा गाउँपालिकामा आज रुखले किचेर एक जनाको मृत्यु भएको छ । गाउँपालिका–३ मौवाफाँट फूलबारीमा दाउरा काट्न रुख ढलाउने क्रममा किचेर स्थानीय ४८ वर्षीया माया गर्बुजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी ...

देशैभरि जान्छ चितवनको तोरीको तेल

फाइल तस्वीरचितवन — तोरी उत्पादनमा अग्रणी जिल्ला चितवनको तोरीको तेल देशैभरि पुग्ने गर्दछ । बाटो प्रयोग गर्ने र यहाँ रोजगारी गर्नेदेखि उपहारका लागिसमेत यहाँको तोरीको तेल देशैभर पुग्ने गरेको छ । पूर्व–पश्चिम राजमार्ग नजिकै बाइपास ...

फोहर व्यवस्थापनका लागि दक्षिण कोरियासँग सम्झौता

फाइल तस्वीरबलेवा — बागलुङ नगरपालिका र पर्वतको कुश्मा नगरपालिकाले फोहोर व्यवस्थापनका लागि दक्षिण कोरियासँग सम्झौता गरेका छन् । बागलुङ नगरपालिकामा आयोजित एक कार्यक्रममा दुवै नगरका प्रमुख र कोरियाको ‘एएलके इसिओ’ कम्पनीसँग प्रारम्भिक सम्झौता गरिएको भएको ...

अर्थतन्त्र विकासमुखी भएन: सहमहामन्त्री पाण्डे

फाइल तस्वीरबाजुरा — नेपाली कांग्रेसकासह महामन्त्री तथा प्रतिनिधिसभाका सदस्य बद्रीप्रसाद पाण्डेले अर्थतन्त्र विकासमुखी नभएको बताउनुभएको छ । ...

बाँकेमा रक्षा सम्वाददाता अभिमुखीकरण प्रशिक्षण

फाइल तस्वीरजानकी — बाँकेमा रक्षा सम्वाददाता अभिमुखीकरण प्रशिक्षण शुरू भएको छ । आज राझास्थित श्री ४ नं बाहिनिमा शुरू भएको उक्त तालिम १९ गतेसम्म सञ्चालन हुनेछ । ...

कमेरोटार आयोजना २० वर्षदेखि अलपत्र

फाइल तस्वीरभक्तपुर — तीन वर्षमा सम्पन्न गरी जग्गाधनीलाई विकसित घरेडी फिर्ता गर्ने गरी सुरक्षित र सुविधा सम्पन्न आवासको परिकल्पना गर्दै मध्यपुरथिमि नगरपालिकास्थित कमेरोटार क्षेत्रमा सञ्चालन भएको ‘कमेरोटार जग्गा एकीकरण आयोजना’ विगत २० वर्षदेखि अलपत्र परेको ...

उच्च अदालत पाटनका न्यायाधीश मरासिनीको निधन

फाइल तस्वीर काठमाडौँ — उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासिनीको हृदयघातका कारण मृत्यु भएको छ । उच्च अदालत पाटनमा कार्यरत न्यायाधीश मरासिनीको हृदयघातका कारण उपचारकै क्रममा आज बिहान कलङ्कीस्थित नेशनल अस्पतालमा निधन भएको हो । ...

एउटै वडाबाट रु दुई करोडभन्दा बढीको सुन्तला बिक्रीको लक्ष्य

फाइल तस्वरिधुलिखेल —काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ बाट मात्रै यसवर्ष र दुई करोडभन्दा बढीको सुन्ताल निर्यात गर्ने लक्ष्य लिइएको छ । यस वर्ष सुन्तलाको बोटमा राम्रो फल लागेपछि रु दुई करोडभन्दा बढीको सुन्तला बिक्री हुने अनुमान गरिएको ...

मानुङकोटले देशकै पर्यटनमा योगदान पु¥याउँछ : मन्त्री आचार्य

फाइल तस्वीरदमौली — महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्र आचार्यले मानुङकोटले देशकै पर्यटन क्षेत्रमा योगदान पु¥याउने बताउनुभएको छ । तनहुँको व्यास नगरपालिकाले आज आयोजना गरेको सातौँ व्यास नगर अल्ट्रा म्याराथनको व्यास नगरपालिका–५ मानुङकोटमा उद्घाटन गर्दै ...

ज्यान पार्ने धम्की दिएको भन्दै मन्त्री साउदविरूद्ध प्रहरीमा उजुरी

फाइल तस्वीर धनगढी — बझाङ जिल्लाको बुङ्गल नगरपालिका वडा नम्बर–१ का धनबहादुर बोहराले आफुलाई ज्यानमार्ने धम्की आएको भन्दै जिल्ला प्रहरी कार्यालयमा सुरक्षा माग गर्दै उजुरी दर्ता गराउनुभएको छ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर ...