२६ असोज २०८१, शनिबार
भर्खरै
★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै ★   दशैँ पर्वले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा ★   नवरात्रि जात्रा सम्पन्न ★   उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै ★   दशैँले सबैमा नयाँ जोस, जाँगर र उत्साह, उमङ्गसहित आपसी प्रेम, करुणा र अहिंसाको भावना बढ्नेछः उपसभामुख राना ★   आपसी सहयोग र सदभावका साथ विजयादशमी मनाउन प्रधानमन्त्रीको आग्रह ★   पूर्वराजा शाहले सर्वसाधारणलाई दशैँका टीका लगाइदिनुहुने ★   निर्धारित समयमै काम सक्ने उद्देश्यले चाडपर्वमा पनि जलविद्युतको कामलाई निरन्तरता दिने ★   राष्ट्रपतिले दिउँसोदेखि सर्वसाधारणलाई टीका लगाइदिनुहुने ★   असत्यमाथि सत्यको विजय दशैँको सबैभन्दा ठूलो सन्देश होः सभामुख घिमिरे ★   राष्ट्रियसभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान ★   विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल ★   यस्तो छ आजका लागि निर्धारण भएको विदेशी मुद्राको विनिमय दर ★   संरक्षण सुरु भएपछि देखिन थाले चर्खे पिङ, चर्खेपिङप्रति आकर्षण बढ्दो ★   पर्यटक लोभ्याउने यी मोहिनी गाउँ ★   पोषणविद्को सुझावः दशैँभन्दैमा धेरै नखाऔँ, चिल्लो पिरो कम गरौँ ★   आज देशका तीन प्रदेशमा वर्षाको सम्भावना ★   राष्ट्रप्रमुखद्वारा सम्पूर्ण नेपालीमा विजयादशमीको शुभकामना ★   मुग्लान भासिएकाहरुको पीडाः टीकाको अघिल्लो दिन मुलुक छाड्नु पर्दाको रोदन

राष्ट्रिय

गणेशमान मार्ग स्तरोन्नति गर्न आठ करोड रकम विनियोजन

काठमाडौँ — अर्थमन्त्रालयले गणेशमान मार्ग (थानकोट–चित्लाङ सडक खण्ड) स्तरोन्नतिका लागि बजेट विनियोजन गरेपछि सो सडकखण्डको अनुगमन गरिइएको छ । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीको विशेष आग्रहमा अर्थमन्त्रालयले यही माघ १२ गते सो मार्गलाई तत्काल स्तरोन्नतिको ...

पर्यटकीय नगरी सौराहामा सभाहल निर्माणको काम अन्तिम चरणमा

भरतपुर — चितवनको पर्यटकीय नगरी सौराहामा निर्माणाधीन सभाहलको काम अन्तिम चरणमा पुगेको छ । सौराहामा ३५ करोडको लगानीमा सभाहल निर्माण हुन लागेको हो । बाँकी दुई प्रतिशत काम यही महिनाभित्र सम्पन्न हुने सघन सहरी तथा ...

प्राविधिक जनशक्ति नहुँदा जग्गा नापजाँचमा ढिलाइ

गोदावरी — कैलालीका स्थानीय तहमा जग्गा नापजाँच गर्ने प्राविधिक जनशक्ति अभाव हुँदा नापजाँचमा समस्या भएको छ । कैलालीका १३ स्थानीय तहमध्ये पाँच स्थानीय तहमा राष्ट्रिय भूमि आयोगले दक्ष प्राविधिक कर्मचारी खटाएर जग्गाको नापजाँच गरिरहेको छ ...

मुहान संरक्षणको पर्खाइमा ढि खोलाको तातोपानी

म्याग्दी — मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ ढि खोलाको तातोपानीको मुहान उपयोग र संरक्षणको पर्खाइमा छ । अध्ययन अनुसन्धान र उपयुक्त प्रविधिको पहिचान हुन नसक्दा ढि खोलाले बनाएको खोंचभित्र रहेको तातोपानीको मुहानलाई प्रयोगमा ल्याउन नसकिएको हो ...

दूधकोशीमा कफीको न्यूनतम समर्थन मूल्य निर्धारण

सल्लेरी — सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले कफीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । कफी प्रशोधन गरी अन्तराष्ट्रिय बजारमा पु¥याउने लक्ष्यका साथ गाउँपालिकाले बुधबार कफीको न्यूनतम समर्थन मूल्य तोकेको हो । थुलुङ दूधकोशीमा उत्पादित कफी ...

आजको मौसमः यी चार प्रदेशमा हल्का वर्षा, तराईका केही स्थानहरूमा हुस्सु

काठमाडौँ — हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ भने तराईका केही स्थानहरूमा ...

गण्डकी प्रदेशमा योजना कार्यान्वयन सुस्त

गण्डकी — गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयलाई आफ्ना वार्षिक नीति तथा कार्यक्रमलाई गति दिन सुझाव दिइएको छ । गण्डकी प्रदेशसभाको सामाजिक विकास तथा कृषि समितिको बुधबारको बैठकमा समितिका सभापति, सदस्यलगायतले चालु आवको बजेट ...

नेसनल हाइड्रो पावर कम्पनी लिमिटेडको व्यवस्थापनमा निर्माण हुन लागेको इन्द्रावती आयोजनाको काम सुरु

सिन्धुपाञ्चोक — नेसनल हाइड्रो पावर कम्पनी लिमिटेडको व्यवस्थापनमा निर्माण हुन लागेको तल्लो इन्द्रावती जलविद्युत् आयोजनाको बाँकी काम पुनःसुरु भएको छ । वि.सं २०६८ देखि निर्माण छाडेर अलपत्र रहेको आयोजना पुनःनिर्माण सुरु गरिएको आयोजनाका कार्यकारी अध्यक्ष ...

न्यायाधीश गिरीविरुद्धको बलात्कार मुद्दामा मिसिल झिकाउने आदेश

काठमाडौँ — सर्वोच्च अदालतले निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीविरुद्ध दायर भएको वैवाहिक बलात्कार मुद्दामा उच्च अदालत पाटनले गरेको आदेशको मिसिल झिकाउने आदेश गरेको छ । ...

लोककल्याणकारी विज्ञापनबारे मिडिया काउन्सिल विधेयकमा स्पष्ट व्यवस्था हुनुपर्ने

काठमाडौँ — समाजवादी प्रेस सङ्गठन नेपालले मिडिया काउन्सिल विधेयकका विषयमा ध्यानाकर्षण भएको बताएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हालको प्रेस काउन्सिल ऐन, २०४८ लाई विस्थापन गर्न मस्यौदा गरेको मिडिया काउन्सिल विधेयकले देशभरका पत्रपत्रिका ...