२६ असोज २०८१, शनिबार
भर्खरै
★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै ★   दशैँ पर्वले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा ★   नवरात्रि जात्रा सम्पन्न ★   उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै ★   दशैँले सबैमा नयाँ जोस, जाँगर र उत्साह, उमङ्गसहित आपसी प्रेम, करुणा र अहिंसाको भावना बढ्नेछः उपसभामुख राना ★   आपसी सहयोग र सदभावका साथ विजयादशमी मनाउन प्रधानमन्त्रीको आग्रह ★   पूर्वराजा शाहले सर्वसाधारणलाई दशैँका टीका लगाइदिनुहुने ★   निर्धारित समयमै काम सक्ने उद्देश्यले चाडपर्वमा पनि जलविद्युतको कामलाई निरन्तरता दिने ★   राष्ट्रपतिले दिउँसोदेखि सर्वसाधारणलाई टीका लगाइदिनुहुने ★   असत्यमाथि सत्यको विजय दशैँको सबैभन्दा ठूलो सन्देश होः सभामुख घिमिरे ★   राष्ट्रियसभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान ★   विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल ★   यस्तो छ आजका लागि निर्धारण भएको विदेशी मुद्राको विनिमय दर ★   संरक्षण सुरु भएपछि देखिन थाले चर्खे पिङ, चर्खेपिङप्रति आकर्षण बढ्दो ★   पर्यटक लोभ्याउने यी मोहिनी गाउँ ★   पोषणविद्को सुझावः दशैँभन्दैमा धेरै नखाऔँ, चिल्लो पिरो कम गरौँ ★   आज देशका तीन प्रदेशमा वर्षाको सम्भावना ★   राष्ट्रप्रमुखद्वारा सम्पूर्ण नेपालीमा विजयादशमीको शुभकामना ★   मुग्लान भासिएकाहरुको पीडाः टीकाको अघिल्लो दिन मुलुक छाड्नु पर्दाको रोदन

राष्ट्रिय

नेपालमै कलेजो प्रत्यारोपण गर्न सक्षम भयौँ : डा भण्डारी

काठमाडौँ — नेपालमै अब कलेजोको सफल प्रत्यारोपण हुने भएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जमा नेपालमै पहिलोपटक नेपाली चिकित्सकबाट कलेजोको सफल प्रत्यारोपण गरिएको हो । यसअघि भारतमा तथा नेपालमै पनि भारतीय चिकित्सकको सहयोगमा ...

यसरी कुहियो शीत भण्डारका सुन्तला

फाइल तस्वीरअर्घाखाँची — अर्घाखाँचीको पाणिनीमा शीत भण्डारमा राखेका सुन्तला आवश्यक मात्रामा रेखदेख र व्यवस्थापन नहुँदा (रफ हेन्डलिंग) हरियो र नीलो ढुसीले कुहिएको वैज्ञानिकको अनुसन्धानबाट पत्ता लागेको छ । पाणिनी गाउँपालिका–२ पोखराथोकमा रहेको शिवशक्ति शीत भण्डारमा ...

विकासमा जुट्दै गोगनेवासी

फाइल तस्वीरभोजपुर —आफू जन्मेको स्थानको विकासमा गोगनेवासी जुटेका छन् । यहाँ जन्म लिएर काम तथा बसाइँसराइ गरी बाहिर गएका न्यौपानेहरू एकजुट भएर यो स्थानको विकासमा जुटेका हुन् । ...

श्रीमती हत्याको अभियोगमा राई पक्राउ

फाइल तस्वीरदमक — श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा झापा, दमक नगरपालिका वडा नं ७ का ३४ वर्षीय विनोद राई पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालयका अनुसार इलामको माङसेवुङ घर भई हाल दमक–७ श्रीपाली ...

आजदेखि जनकपुरधाममा साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव

फाइल तस्वीरगोदार — जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा आजदेखि साहित्य, कला तथा नाट्य महोत्सव २०८० सुरु हुँदैछ । मैथिली भाषा, साहित्य, कला, संस्कृति, अर्थ र पर्यटन प्रवद्र्धनका विकासका निम्ति महोत्सव सञ्चालन गर्न लागिएको हो ...

राष्ट्रिय योजना आयोगको सदस्यमा उमाशङ्कर नियुक्त

काठमाडौँ — सरकारले राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा रौटहतका उमाशङ्कर प्रसादलाई नियुक्त गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको अध्यक्षतामा निजी क्षेत्रको पनि प्रतिनिधित्व हुनेगरी राष्ट्रिय व्यापार ...

बोर्डद्वारा शैक्षिक प्रमाण–पत्र गलत भए सच्याउन आग्रह (सूचना सहित)

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीलाई शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात गलत भए सच्याउन आग्रह गरेको छ । बोर्डले आज बिहिबार एक सूचना जारी गर्दै एसएलसी, माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को ...

मोतियाबिन्दु भएका करिब एक हजार बिरामीलाई निःशुल्क शल्यक्रिया

सिरहा — लहान नगरपालिकाले नगरक्षेत्रमा मोतियाबिन्दु भएका करिब एक हजार बिरामीलाई निःशुल्क शल्यक्रिया गराउन आर्थिक सहयोग गर्ने भएको छ । यसका लागि लहान नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पतालबीच सम्झौता भएको छ । सम्झौतापत्रमा नगरप्रमुख ...

आहारारा पोखरा गोल्डकप : चर्च ब्वाइज र आर्मी भिड्दै

फाइल तस्वीरकास्की — पोखरामा जारी राट्रिय तथा अन्तर्राष्टिय« अन्तर क्लब आमन्त्रित आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज चर्च ब्वाइज युनाइटेड र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब फाइनल प्रवेशका लागि भिड्दैछन् । ...

मापसे गरी सवारी चलाउने छ महिनामा ३९ हजारभन्दा बढी

फाइल तस्वीरकाठमाडौँ —नेपाल प्रहरी मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेमाथि कारबाहीलाई तीव्र पारेको छ । यस क्रममा प्रहरीले आर्थिक वर्ष २०८०/८१ को गत साउनदेखि पुससम्म मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ३९ हजार ...