२६ असोज २०८१, शनिबार
भर्खरै
★   विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल ★   यस्तो छ आजका लागि निर्धारण भएको विदेशी मुद्राको विनिमय दर ★   संरक्षण सुरु भएपछि देखिन थाले चर्खे पिङ, चर्खेपिङप्रति आकर्षण बढ्दो ★   पर्यटक लोभ्याउने यी मोहिनी गाउँ ★   पोषणविद्को सुझावः दशैँभन्दैमा धेरै नखाऔँ, चिल्लो पिरो कम गरौँ ★   आज देशका तीन प्रदेशमा वर्षाको सम्भावना ★   राष्ट्रप्रमुखद्वारा सम्पूर्ण नेपालीमा विजयादशमीको शुभकामना ★   मुग्लान भासिएकाहरुको पीडाः टीकाको अघिल्लो दिन मुलुक छाड्नु पर्दाको रोदन ★   हर्षोल्लासका साथ आज विजयादशमी मनाइँदै ★   राष्ट्रपति पौडेलद्वारा शक्तिपीठमा पूजाअर्चना ★   पाकिस्तानमा २० जना मजदुरको गोली हानी हत्या ★   इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, ११७ घाइते ★   बागेश्वरी मन्दिरमा जिब्रो छेड्दै भक्तजन ★   छिन्नमस्ता र कङ्कालिनी मन्दिरमा हेलिकप्टरबाट पुष्प वृष्टि ★   निर्माण व्यवसायीले पाएनन् भुक्तानी, छ खर्ब ५० करोड रुपैयाँका काम अगाडि कसरी बढाउने ? ★   संस्कृति जोगाउन पिर्के पिङको संरक्षण ★   दशैँका अवसरमा उपत्यकाबाट तेह्र लाख मानिस बाहिरिए ★   प्रधानमन्त्री ओलीद्वारा नयाँ बनाइने एमाले पार्टी कार्यालय भवनको शिलान्यास ★   रिभरसाइड फुटबलको उपाधि वान्टेड समूहलाई ★   चाडपर्वमा चिनीको अभाव हुँदैनः साल्टट्रेडिङ

राष्ट्रिय

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, कारोबार रकम तीन अर्ब २१ करोड

काठमाडौँ — यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ३१ अङ्कले घटेर दुई हजार ६१ दशमलव ७० को बिन्दुमा कायम भएको ...

पशुपालनबाट रोजगारी सिर्जनाको सन्देश दिँदै स्वास्थ्यकर्मी

सुन्दरहरैँचा — मोरङको सुन्दरहरैँचा नगरपालिका–१ पचामस्थित डाँगीटोलका किसान प्रमोद कोइरालाले व्यावसायिक रूपमा पशुपालन गरेर उद्यमीमा आफूलाई चिनाउन सफल हुनुभएको छ । ...

सङ्घीय संसद्को अधिवेशन भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौँ — प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राज्यलाई आवश्यक परेका धेरैभन्दा धेरै विधेयक पारित गरी कार्यान्वयन गर्न जरुरी भएको बताउनुभएको छ । साथै उहाँले भोलिदेखि हुने संसद् बैठकको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभएको छ । ...

पर्यटन बोर्डको रिक्त उपाध्यक्षसहित तीन पदका लागि १९ जनाको आवेदन

फाइल तस्वीर काठमाडौँ — नेपाल पर्यटन बोर्डमा रिक्त तीन सदस्यका लागि १९ जनाको निवेदन परेको छ । भोलि माघ २२ गतेदेखि रिक्त हुने तीन पद बोर्ड सदस्य का लागि १९ जना व्यवसायीहरूको आवेदन परेको हो ...

आदिवासी जनजातिको ज्ञान र सीपबाट राष्ट्रिय आय वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री

आदिवासी जनजाति आयोगको तेस्रो स्थापना दिवस कार्यक्रममा सरिक प्रधानमन्त्री । काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदिवासी जनजातिको ज्ञान र सीपलाई संरक्षण एवं प्रवर्द्धन गरेर राष्ट्रिय आय वृद्धि गर्न पहल गरिने बताउनुभएको छ । आदिवासी ...

अब बूढानीलकण्ठ क्षेत्रमा पनि उपत्यका प्रहरीले प्रत्यक्ष निगरानी गर्ने

फाइल तस्वीरकाठमाडौँ — काठमाडौँको बूढानिलकण्ठ क्षेत्रमा पनि अब उपत्यका प्रहरीले प्रत्यक्ष निगरानी सुरु गरेको छ । प्रविधिमैत्री प्रहरीको अवधारणाबमोजिम बूढानीलकण्ठका विभिन्न क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित एक सय ८१ वटा सिसी क्यामरा जडान भएसँगै अब ...

याक चौँरी कृषक महासङ्घको प्रदेश अध्यक्षमा राई

फाइल तस्वीरभोजपुर — लोपोन्मुख याक चौँरीपालन व्यवसायको संरक्षण तथा विकास गर्ने लक्ष्यले गठन भएको याक चौँरी कृषक महासङ्घ कोशी प्रदेशको अध्यक्षमा ताप्लेजुङका मोहन राई चयन हुनुभएको छ । ‘हिमालको गहना याक चौँरी संरक्षण हाम्रो चाहना’ ...

निर्माणाधीन बाह्रबिसे सबस्टेसन अन्तिम चरणमा

फाइल तस्वीरकाठमाडौँ — सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा निर्माणाधीन उच्च क्षमताको सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ । दुई महिनाभित्र पूरा गर्ने लक्ष्यसहित २२०/१३२ केभी क्षमताको सबस्टेसन निर्माण सक्ने गरी काम अघि बढाइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको ...

पशुपति क्षेत्रको जग्गा हडपेर बनाइएका संरचनाको खोजी

फाइल तस्वीर काठमाडौँ — पशुपति क्षेत्र विकास कोषले आराध्यदेव पशुपतिनाथ क्षेत्रमा रहेको सरकारी जग्गा हडपेर निर्माण गरिएका भौतिक संरचना हटाउने भएको छ । कोषको यही माघ १६ गते बसेको बोर्ड बैठकले पशुपति क्षेत्रको जग्गा हडपेर ...

नकुहिने फोहर वर्गीकरण गरेर बिक्री गरिँदै

फाइल तस्वीरगोदावरी — धनगढी उपमहानगरपालिका बजार क्षेत्रका वडाबाट दैनिक २० देखि २५ टनसम्म फोहर सङ्कलन हुँदै आएको छ । सङ्कलित कुहिने फोेहरबाट मल तथा बायो ग्यास उत्पादन हुँदै आएकामा नकुहिने फोहर सूक्ष्म वर्गीकरण गरेर बिक्री ...