१९ चैत २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बहुउद्देश्यीय प्लास्टिक उद्योगमा आगलागी, साढे आठ लाखको क्षति ★   पूर्वराजाले अस्तिरता मच्चाएः महासचिव पोखरेल ★   सहकारी अभियान र सरकार सँगैसँगै हातेमालो गरेर अगाडि बढिरहेको छः उपप्रधानमन्त्री सिंह ★   हिउँदे अधिवेशन समीक्षाः कानून निर्माण सुस्त, जवाफदेहिता कमजोर ★   तीनकुने घटनामा ज्यान गुमाएका सुरेश र सविनका परिवारलाई जनही १० लाख दिने ★   प्रधानमन्त्रीसँग प्रथम थाइ सगरमाथा आरोहीको भेट ★   सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि हमला गर्नेलाई हदैसम्मको कारवाही हुन्छः गृहमन्त्री लेखक ★   बजार अनुगमन तीव्रः सात फर्म कारबाहीमा ★   ‘कोसी पर्यटन वर्ष’ को कार्यक्रमबाट निजी क्षेत्र उत्साहित ★   महिला निर्देशकको द्वन्द्व प्रधान चलचित्र ‘पीताम्बर’ ★   नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि, कारोबार रकम पाँच अर्ब ४४ करोड ★   बागमती प्रदेशसभाको चालु अधिवेशन अन्त्य ★   निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु ★   स्व नेता बोहोराप्रति पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली ★   नेपाल उद्योग परिसङ्घ र थाई उद्योग महासङ्घबीच लगानी प्रवर्द्धनसम्बन्धी समझदारी ★   अवैध रुपमा सञ्चालित निजी विद्यालयमा तालाबन्दी ★   विगत एक महिनादेखि कार्यालय प्रमुख नहुँदा सेवा प्रवाहमा समस्या उत्पन्न ★   ‘रेडियो नेपाल देश र जनताको हो’: सञ्चारमन्त्री गुरुङ ★   संसद्को हिउँदे अधिवेशन उपलब्धिपूर्णः प्रमुख सचेतक ★   स्वतन्त्रताका नाममा हिंसा सर्वदा निषेधित छः राष्ट्रपति पौडेल

राष्ट्रिय

लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति दलहरु एकताबद्ध छौः सचिव भट्टराई

काठमाडौँ, चैत १८ गते । नेपाल कम्युनिष्ट पार्टी एमालेका सचिव योगेशकुमार भट्टराईले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति सम्पूर्ण राजनीतिक दल एकताबद्ध भएको बताउनुभएको छ । “राजनीतिक दलहरुबीच विचारगत र विषयगत कुरामा प्रतिस्पर्धा होला, फरक मत हुनसक्छ, ...

राष्ट्रियसभाबाट पाँचवटै प्रतिस्थापन विधेयक बहुमतले पारित

काठमाडौँ, चैत १८ गते । राष्ट्रियसभाले पाँच वटा प्रतिस्थापन विधेयक बहुमतले पारित गरेको छ । आजको बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सबै विधेयक बहुमतले पारित भएको जानकारी गराउनुभयो । ...

सरकारले दोषीलाई कारबाही गर्छः गृहमन्त्री लेखक

काठमाडौँ, चैत १८ गते । नेपाल पत्रकार महासङ्घको टोलीले गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षणपत्र बुझाएको छ । महासङ्घका महासचिव रामप्रसाद दाहालसहित आठ जनाको संयुक्त टोली चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा सञ्चारमाध्यम र सञ्चारकर्मीलाई ...

जनताका असन्तुष्टी सम्बोधन गर्न शान्तिपूर्ण अभियानका लागि तयार रहन लामिछानेको आह्वान

काठमाडौँ, चैत १८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित सभापति रवि लामिछानेले जनताका असन्तुष्टीलाई सम्बोधन गर्न शान्तिपूर्ण अभियानका लागि तयार हुन पार्टीपक्तिलाई आह्वान गर्नुभएको छ । रास्वपाको केन्द्रीय समितिको बैठक बस्नुअघि आज पार्टी कार्यालय ...

सीमा क्षेत्रमा हुने लागुऔषधको समस्या न्यूनीकरण गर्न निर्देशन

सुनसरी, चैत १८ गते । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमा क्षेत्रमा हुने लागुऔषधको समस्यालाई न्यूनीकरण गर्न सशस्त्र प्रहरी बलले उच्च महत्व दिएको बताउनुभएको छ । सशस्त्र प्रहरी बल नेपाल नं १ बराहवाहिनी मुख्यालय सुनसरीको ...

आठ महिनामा १५ हजार मेट्रिक टन रासायनिक मल बिक्री

झापा, चैत १८ गते । कृषि सामग्री कम्पनी विर्तामोडले चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा १५ हजार २९९ मेट्रिक टन रासायनिक मल किसानलाई बिक्री गरेको छ । झापामा कृषियोग्य जमिन धेरै भएको र एकै ...

तीनकुने घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन माग

काठमाडौँ, चैत १८ गते । सांसद रामप्रकाश चौधरीले काठमाडौँको तीनकुनेमा यही चैत १५ गते भएको घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याएर आगामी दिनमा त्यस्ता गतिविधि दोहोरिन नदिन सरकारको ध्यानाकर्षण गराउनुभयो । ...

‘जनताको अवस्था परिवर्तन गर्ने गरी सरकारले काम गर्नुपर्छ’: सांसद शर्मा

काठमाडौँ, चैत १८ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद रेखा शर्माले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागि जनताले अनुभूत गर्ने गरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो दलका ...

आन्दोलनका दोषीलाई कारबाहीको माग

काठमाडौँ, चैत १८ गते । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले आन्दोलनका दोषीलाई कारबाहीको माग गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) का नेता तथा सांसद अम्मरबहादुर थापाले गत चैत १५ गते राजावादीको आन्दोलनका कारण भएको धनजनको ...

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

काठमाडौँ, चैत १८ गते । राष्ट्रियसभाको आजको बैठकले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ बहुमतले पारित भएको छ । सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उक्त विधेयक पारित भएको जानकारी ...