२४ असोज २०८१, बिहिबार
भर्खरै
★   मुगलान गएका दुई लाख नेपाली नेपालगञ्ज नाकाबाट घर फर्किए ★   हिजोआजको पुस्ताको त हाडै कच्चा, किन कमजोर बन्दैछन् नेपालीका हाड ? ★   गोरखाबाट हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइयो ★   फोक्सिङ्टारको पक्की पुल बाढीले बगाएपछि विकल्पका रुपमा झोलुङ्गे पुल ★   धानको बोट सुक्न थालेपछि कृषक चिन्तित ★   प्राकृतिक सुन्दरता र धार्मिक आस्थाको अद्वितीय सङ्गमस्थल ‘सिङ्जेमा ताल’ ★   प्राधिकरणद्वारा दुई महिनामा मात्रै सात अर्ब भन्दा बढीको विद्युत् निर्यात ★   सल्यानमा जिप दुर्घटनाहुँदा १६ जना घाइते, चार जनाको अवस्था गम्भीर ★   खसीबोका बिक्री नभएपछि किसानहरु चिन्तित ★   राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर ★   प्रतापपुरका मुसहरलाई ‘हातमुख जोर्नै’ समस्या ★   उपराष्ट्रपतिद्वारा शुभकामना व्यक्त ★   ‘रातोमाटोले घर पोतेपछि बल्ल दसैँ आए जस्तो लाग्छ’ ★   आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै ★   सार्वजनिक यातायातमा झण्डै ७३ करोड रुपैयाँको क्षति ★   गाउँघरको माहोल, दसैँमा गाउँ नै रमाइलो…. ★   दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिजका पार्टपुर्जा हस्तान्तरण ★   सरकारी अस्पतालहरुमा भीड व्यवस्थापन ★   किसानले उत्पादन गरेका कृषि उपज खेर जान नदिन कृषि सङ्कलन केन्द्र स्थापना ★   चितवन निकुञ्जभित्र वर्षातका कारण रोकिएको जीप सफारी भोली फूलपातीदेखि सुरु

राष्ट्रिय

वन्यजन्तु बस्ती पस्न थालेपछि स्थानीय त्रसित

फाइल तस्वीरबेदकोट — कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी र पुनर्वासका स्थानीयवासी वन्यजन्तुको त्रासमा छन् । केही सातायतादेखि बस्तीमा चितुवा र जङ्गली हात्तीको बथान देखा पर्न थालेपछि स्थानीय त्रसित बनेका हुन् । बस्ती तथा उखुबारीमा चितुवा देखिन ...

कांग्रेस महासमिति बैठक सुरु

फाइल तस्वीरपाटन — नेपाली कांग्रेसको महासमिति बैठक सनराइज सम्मेलन केन्द्र गोदावरीमा सुरु भएको छ । पार्टीको आधिकारिक नीति तय गर्नका लागि प्रजातन्त्र दिवसको अवसर पारेर आजदेखि सुरु बैठकको पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन ...

नवीनतम प्रविधिको प्रयोगबाट आफ्नो सेवालाई समयानुकूल सुधार गरी प्रतिस्पर्धी बनाउँदै रासस

फाइल तस्वीरकाठमाडौँ — राष्ट्रिय समाचार समिति (रासस) ६३ वर्षमा प्रवेश गरेको छ । यो ऐतिहासिक क्षणमा राससले नवीनतम प्रविधिको प्रयोगबाट आफ्नो सेवालाई समयानुकूल सुधार गरी प्रतिस्पर्धी बनाउँदै लगेको छ । अनेकौँ राजनीतिक घटनाक्रमसँगै परिवर्तित व्यवस्थामा ...

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक आह्वान

फाइल तस्वीरकाठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । यही फागुन १० गते बिहीबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरिएको सो पार्टीका ...

कोरियन भाषा परीक्षा आजदेखि सुरु

फाइल तस्वीरकाठमाडौँ — ईपीएस कोरिया शाखाले लिने कोरियन भाषा परीक्षा आजदेखि सुरु गरेको छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सुरु भएको उक्त शाखाले जनाएको छ । ...

राससका उत्कृष्ट पत्रकार र कर्मचारी पुरस्कृत

फाइल तस्वीरकाठमाडौँ — राष्ट्रिय समाचार समिति (रासस)ले ६३ औँ वार्षिकोत्सवको अवसर पारेर आज उत्कृष्ट पत्रकार, कर्मचारीलाई पुरस्कृत गरेको छ । आज यहाँ आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पत्रकार र कर्मचारी गरी ...

नेपाली बजारमा सुनको मूल्य तोलामा ४ सय रुपैयाँले वृद्धि, कति छ बजार भाउ ?

फाइल तस्वीर काठमाडौं– साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ४ सय रुपैयाँले वृद्धि भएको हो । महासङ्घका अनुसार आज छापावाला ...

राससको ६३ औँ वार्षिकोत्सव समारोह प्रारम्भ

फाइल तस्वीरकाठमाडौँ — राष्ट्रको एक मात्र समाचार समितिका रुपमा रहेको राष्ट्रिय समाचार समिति (रासस)को ६३ औँ वार्षिकोत्सव समारोह भर्खरै प्रारम्भ भएको छ । रासस केन्द्रीय कार्यालय भद्रकालीप्लाजामा आज सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको प्रमुख ...

राष्ट्रिय आकाङ्क्षा पूरा गर्न लोकतान्त्रिक मूल्यमान्यता आत्मसात् जरुरी : अध्यक्ष तिमिल्सिना

फाइल तस्वीरकाठमाडौँ — राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रजातन्त्र दिवस–२०८० को शुभअवसरमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्नका लागि लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात् जरुरी भएको बताउनुभएको छ । अध्यक्ष तिमिल्सिनाले एक शुभकामना सन्देश ...

नेपाली माटो सुहाउँदो समाजवादी राष्ट्र निर्माणका लागि प्रधानमन्त्रीद्वारा आह्वान

प्रजातन्त्र दिवसको औपचारिक समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ । काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोककल्याणकारी सामाजिक न्याययुक्त समाजवादी राज्य निर्माणको अभियानमा समाहित हुन सम्पूर्ण जनसमुदायमा अपील गर्नुभएको छ । प्रजातन्त्र दिवसको औपचारिक समारोहलाई ...