२४ असोज २०८१, बिहिबार
भर्खरै
★   मुगलान गएका दुई लाख नेपाली नेपालगञ्ज नाकाबाट घर फर्किए ★   हिजोआजको पुस्ताको त हाडै कच्चा, किन कमजोर बन्दैछन् नेपालीका हाड ? ★   गोरखाबाट हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइयो ★   फोक्सिङ्टारको पक्की पुल बाढीले बगाएपछि विकल्पका रुपमा झोलुङ्गे पुल ★   धानको बोट सुक्न थालेपछि कृषक चिन्तित ★   प्राकृतिक सुन्दरता र धार्मिक आस्थाको अद्वितीय सङ्गमस्थल ‘सिङ्जेमा ताल’ ★   प्राधिकरणद्वारा दुई महिनामा मात्रै सात अर्ब भन्दा बढीको विद्युत् निर्यात ★   सल्यानमा जिप दुर्घटनाहुँदा १६ जना घाइते, चार जनाको अवस्था गम्भीर ★   खसीबोका बिक्री नभएपछि किसानहरु चिन्तित ★   राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर ★   प्रतापपुरका मुसहरलाई ‘हातमुख जोर्नै’ समस्या ★   उपराष्ट्रपतिद्वारा शुभकामना व्यक्त ★   ‘रातोमाटोले घर पोतेपछि बल्ल दसैँ आए जस्तो लाग्छ’ ★   आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै ★   सार्वजनिक यातायातमा झण्डै ७३ करोड रुपैयाँको क्षति ★   गाउँघरको माहोल, दसैँमा गाउँ नै रमाइलो…. ★   दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिजका पार्टपुर्जा हस्तान्तरण ★   सरकारी अस्पतालहरुमा भीड व्यवस्थापन ★   किसानले उत्पादन गरेका कृषि उपज खेर जान नदिन कृषि सङ्कलन केन्द्र स्थापना ★   चितवन निकुञ्जभित्र वर्षातका कारण रोकिएको जीप सफारी भोली फूलपातीदेखि सुरु

राष्ट्रिय

समाचार कला : राससको जिउने सूत्र

इन्टरनेट युग, हातहातमा सञ्चारका साधन भएको स्थिति र सोसल मिडियाको बाहुल्य भएको आजको बेलामा यत्रतत्र सर्बत्र सूचना, समाचार चुहिरहेको अनुभव हुन्छ । जो सुकै पनि चाहेको बेलामा समाचारदाता बनिरहेकोे, तस्बीर सन्देश फिंजाइरहेकोे र भाइरलसम्म पनि ...

निर्वाचनलाई जीवन पद्धतिका रुपमा ग्रहण गरौँः प्रमुख आयुक्त थपलिया

फाइल तस्वीरकाठमाडौँ — ‘निर्वाचनको सफलता, निर्वाचन शिक्षाको व्यापकता’ भन्ने मूलनाराका साथ आठौँ निर्वाचन दिवस मनाइको छ । विसं २०१५ फागुन ७ गते नेपालमा आमनिर्वाचन प्रारम्भ भई बालिग नेपालीहरूले आफ्नो मताधिकार उपयोग गर्न पाएको महत्वपूर्ण दिनको ...

सहिदले देखाएको त्याग, निष्ठा र आदर्शलाई पूरा गर्नुपर्छः अध्यक्ष नेपाल

फाइल तस्वीरः नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल । काठमाडौँ — पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय ...

प्रजातन्त्र दिवसका अवसरमा सभामुखको शुभकामना सन्देश

फाइल तस्वीरकाठमाडौँ — सभामुख देवराज घिमिरेले प्रजातन्त्र दिवसले स्वतन्त्रताको अभ्यासमार्फत विकास र समृद्धिको यात्रालाई थप गति दिने प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गर्नुभएको छ । सभामुख घिमिरले आज जारी गर्नुभएको शुभकामना सन्देशमा प्रजातन्त्र दिवसका अवसरमा ...

सङ्घीयताले अथाह सम्भावनालाई अवसरमा बदल्छ : प्रधानमन्त्री दाहाल

फाइल तस्वीरकाठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक प्रणालीले सिर्जना गरेका अथाह सम्भावनालाई अवसरमा बदल्नुपर्ने बताउनुभएको छ । काठमाडौँको सैनिकमञ्च टुँडिखेलमा आज बिहान आयोजित राष्ट्रिय प्रजातन्त्र दिवसको औपचारिक समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले ...

तनहुँ जीप दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

फाइल तस्वीरतनहुँ — तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको जीप दुर्घटनाको मृतकका पहिचान खुलेको छ । मृत्य हुनेमा आँबुखैरेनी गाउँपालिका–६ छापस्वाँराका ७२ वर्षीय आसवीर गुरुङ र व्यास नगरपालिका–९ गजौडे का १७ ...

राष्ट्रपति पौडेल प्रजातन्त्र दिवस मूल समारोहमा

फाइल तस्वीरकाठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० का अवसरमा मूलसमारोह समितिले आज नेपाली सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक हुनुभएको छ । समारोहमा राष्ट्रिय गान प्रस्तुति, झण्डोत्तलन, ज्ञात–अज्ञात सहिदप्रति मौनधारण गरिएको ...

रासस सरकार र जनताको पुल बन्नुपर्छ ः सञ्चारमन्त्री शर्मा

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चारमाध्यम सरकारको एकतर्फी प्रचारक भन्ने भाष्य गलत भएकाले सरकार र जनताको पुल बन्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस) को ६३ औँ वार्षिकोत्सवका अवसरमा शुभकामना ...

नेपालमा पश्चिमी वायुको प्रभाव, देशका पहाडी भूभागमा सामान्य वर्षा र हिमपातको सम्भावना

काठमाडौँ — हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । यतिबेला सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसति देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदलीको अवस्था छ । तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । ...

राजनीतिमा त्यागको भावना नहुँदा भ्रष्टाचार मौलायोः पहिलो आमनिर्वाचनका उम्मेदवार उप्रेती

वि.सं २०१५ मा भएको पहिलो आमनिर्वाचनमा धादिङबाट नेपाली काङ्ग्रेसको उम्मेदवार रहनुभएका नेता भरत उप्रेतीले वर्तमान राजनीतिमा त्यागको भावना नहुँदा मुलुकमा नै भ्रष्टाचार मौलाएको बताउनुभएको छ । भ्रष्टाचार मुक्त नभएसम्म देश समृद्ध नहुने उल्लेख गर्दैै उहाँले ...