२४ असोज २०८१, बिहिबार
भर्खरै
★   मुगलान गएका दुई लाख नेपाली नेपालगञ्ज नाकाबाट घर फर्किए ★   हिजोआजको पुस्ताको त हाडै कच्चा, किन कमजोर बन्दैछन् नेपालीका हाड ? ★   गोरखाबाट हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइयो ★   फोक्सिङ्टारको पक्की पुल बाढीले बगाएपछि विकल्पका रुपमा झोलुङ्गे पुल ★   धानको बोट सुक्न थालेपछि कृषक चिन्तित ★   प्राकृतिक सुन्दरता र धार्मिक आस्थाको अद्वितीय सङ्गमस्थल ‘सिङ्जेमा ताल’ ★   प्राधिकरणद्वारा दुई महिनामा मात्रै सात अर्ब भन्दा बढीको विद्युत् निर्यात ★   सल्यानमा जिप दुर्घटनाहुँदा १६ जना घाइते, चार जनाको अवस्था गम्भीर ★   खसीबोका बिक्री नभएपछि किसानहरु चिन्तित ★   राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर ★   प्रतापपुरका मुसहरलाई ‘हातमुख जोर्नै’ समस्या ★   उपराष्ट्रपतिद्वारा शुभकामना व्यक्त ★   ‘रातोमाटोले घर पोतेपछि बल्ल दसैँ आए जस्तो लाग्छ’ ★   आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै ★   सार्वजनिक यातायातमा झण्डै ७३ करोड रुपैयाँको क्षति ★   गाउँघरको माहोल, दसैँमा गाउँ नै रमाइलो…. ★   दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिजका पार्टपुर्जा हस्तान्तरण ★   सरकारी अस्पतालहरुमा भीड व्यवस्थापन ★   किसानले उत्पादन गरेका कृषि उपज खेर जान नदिन कृषि सङ्कलन केन्द्र स्थापना ★   चितवन निकुञ्जभित्र वर्षातका कारण रोकिएको जीप सफारी भोली फूलपातीदेखि सुरु

राष्ट्रिय

सङ्घीयता र गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति नै हो : सभापति देउवा

काठमाडौँ — नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले समृद्धिको सपना, समावेशीताको जग, राष्ट्रियता र प्रजातन्त्रको अन्योन्याश्रीत सम्बन्ध हुँदै ०४६ सालको परिवर्तन र २०६२/०६३ सालको आन्दोलनमार्फत सङ्घीयता र गणतन्त्रसम्मको यात्राको जननी २००७ साल फागुन ७ को क्रान्ति ...

खबरदारी तथा पहरेदारीका काम अझ सशक्त रुपमा गर्न अध्यक्ष तिमिल्सनाको आग्रह

काठमाडौँ — राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले लोकतन्त्रका लाभहरूको समतामूलक र समन्यायिक वितरण गराउन राससले खबरदारी तथा पहरेदारीका काम अझ सशक्तरुपमा गर्ने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रिय समाचार समिति (रासस) को ६३औँ वार्षिकोत्सवका शुभकामना सन्देश ...

जनताका आवाज मुखरित गराउन सभामुख घिमिरेको आग्रह

काठमाडौँ — प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कानुन निर्माण, संसदीय गतिविधि र जनताको आवाज मुखरित गराउन राससले प्रभावकारी उपस्थिति देखाउने विश्वास व्यक्त गर्नुभएको छ । राससको ६३ औँ वार्षिकोत्सवको शुभकामना दिँदै उहाँले राससले पछिल्ला केही वर्षदेखि ...

आज निर्वाचन दिवस : प्रजातन्त्रसँग अभिन्नरुपमा जोडिएको बालिग मताधिकार

काठमाडौँ — प्रजातन्त्र र निर्वाचन एकार्कामा अभिन्नरुपमा गाँसिएका छन् । विधिसम्मत्रुपमा जनताको अभिमतप्राप्त गरेका जनप्रतिनिधिले शासन गर्नु प्रजातन्त्र, लोकतन्त्र वा गणतन्त्र हो भने आम मतदाताले निर्वाध र आवधिकरुपमा मताधिकार प्रयोग गर्न पाउनु निर्वाचन प्रक्रिया हो ...

विवाहका निम्ति वडाको सिफारिस अनिवार्य

मान्म — कालीकोट जिल्लाको रास्कोट नगरपालिका वडा नम्बर–४ ले विवाह गर्न वडाका सबैले अनिवार्यरूपमा सिफारिस लिनुपर्ने नियम बनाएको छ । बालविवाह रोक्ने उद्देश्यले वडा कार्यालयले वडाको सिफारिस अनिवार्य गरेको हो । विवाहका लागि वडाबाट सिफारिस ...

लुम्बिनी प्रदेशः ‘राज्य निजामती सेवा नियमावली २०८०’ पारित

देउखुरी — लुम्बिनी प्रदेश सरकारले ‘राज्य निजामती सेवा नियमावली २०८०’ पारित गरेको छ । मन्त्रिपरिषद् आजको बैठकले उक्त नियमावली पारित गरेको हो । राज्य निजामती सेवा ऐन, २०८० स्वीकृत भई कार्यान्वयनको चरणमा छ भने नियमावली ...

काङ्ग्रेस महासमिति भोलिदेखि सुरु हुँदै, बैठकको तयारी पूरा

पत्रकार सम्मेलनमा जानकारी दिंदै काङ्ग्रेस प्रचार—प्रसार विभाग प्रमुख मीन विश्वकर्मा । काठमाडौँ — सत्ताधारी दल नेपाली काङग्रेसको महासमितिको बैठक भोलिदेखि सुरुहुँदैछ । महासमितिको बैठक ललितपुरको गोदावरीमा हुन लागेको हो । काङ्ग्रेस प्रचार—प्रसार विभाग प्रमुख मीन ...

मधुमेहबारे व्याप्त भ्रम चिर्न आवश्यक छ : डा भट्टराई

फाइल तस्वीरकाठमाडौँ — मधुमेह तथा हर्मोनरोग विशेषज्ञ डा ज्योति भट्टराईले मधुमेहको जोखिमबाट बच्न स्वस्थ्य एवं सन्तुलित भोजन, शारीरिक व्यायम, तनाबमुक्त जीवनशैली र नियमित स्वास्थ्य परीक्षण गर्न सुझाव दिनुभएको छ । ...

‘सम्झौता व्यवस्थापन तथा विवाद समाधान’सम्बन्धी पाँचदिने तालिम

फाइल तस्वीरकाठमाडौँ — लामो अदालती प्रक्रिया र पीडित तथा पीडक पक्षलाई न्याय दिलाउने सहज माध्यमका रूपमा रहेको मध्यस्थता क्षेत्रलाई सशक्त बनाउने उद्देश्यका साथ काठमाडौँमा ‘सम्झौता व्यवस्थापन तथा विवाद समाधान’सम्बन्धी पाँचदिने तालिम सञ्चालन भइरहेको छ । ...

तातोपानी कुण्ड संरक्षणमा गाउँपालिकाको चासो

फाइल तस्वीरलमजुङ — चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने मस्र्याङ्दी नदी छेउमै रहेको तातोपानी कुण्डको संरक्षण गरिने भएको छ । मस्र्याङ्दी गाउँपालिका–४ जगतको तातोपानी कुण्डको संरक्षण गर्न यहाँको गाउँपालिकाले चासो दिन थालेको छ । साथै तातोपानीको थप ...