२४ असोज २०८१, बिहिबार
भर्खरै
★   मुगलान गएका दुई लाख नेपाली नेपालगञ्ज नाकाबाट घर फर्किए ★   हिजोआजको पुस्ताको त हाडै कच्चा, किन कमजोर बन्दैछन् नेपालीका हाड ? ★   गोरखाबाट हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइयो ★   फोक्सिङ्टारको पक्की पुल बाढीले बगाएपछि विकल्पका रुपमा झोलुङ्गे पुल ★   धानको बोट सुक्न थालेपछि कृषक चिन्तित ★   प्राकृतिक सुन्दरता र धार्मिक आस्थाको अद्वितीय सङ्गमस्थल ‘सिङ्जेमा ताल’ ★   प्राधिकरणद्वारा दुई महिनामा मात्रै सात अर्ब भन्दा बढीको विद्युत् निर्यात ★   सल्यानमा जिप दुर्घटनाहुँदा १६ जना घाइते, चार जनाको अवस्था गम्भीर ★   खसीबोका बिक्री नभएपछि किसानहरु चिन्तित ★   राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर ★   प्रतापपुरका मुसहरलाई ‘हातमुख जोर्नै’ समस्या ★   उपराष्ट्रपतिद्वारा शुभकामना व्यक्त ★   ‘रातोमाटोले घर पोतेपछि बल्ल दसैँ आए जस्तो लाग्छ’ ★   आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै ★   सार्वजनिक यातायातमा झण्डै ७३ करोड रुपैयाँको क्षति ★   गाउँघरको माहोल, दसैँमा गाउँ नै रमाइलो…. ★   दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिजका पार्टपुर्जा हस्तान्तरण ★   सरकारी अस्पतालहरुमा भीड व्यवस्थापन ★   किसानले उत्पादन गरेका कृषि उपज खेर जान नदिन कृषि सङ्कलन केन्द्र स्थापना ★   चितवन निकुञ्जभित्र वर्षातका कारण रोकिएको जीप सफारी भोली फूलपातीदेखि सुरु

राष्ट्रिय

प्रतिनिधिसभामा ‘अनुगमन तथा मूल्याङ्कन विधेयकसम्बन्धी प्रतिवेदन’ पेश

काठमाडौँ — प्रतिनिधिसभाको आजको बैठमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘अनुगमन तथा मूल्याङ्कन विधेयकसम्बन्धी प्रतिवेदन, २०८०’ पेश भएको छ । ...

भरतपुर विमानस्थल विस्तारका लागि भोलिदेखि सर्वे हुने

चितवन — भरतपुर विमानस्थलको बिस्तारको प्रकृया अघि बढ्ने भएको छ । यहाँ रहेको नेपाली सेनाको घोडा प्रजनन् केन्द्र शक्तिखोरमा स्थानान्तरण गरेर धावनमार्ग बिस्तार गर्न लागिएको हो । ...

एमालेले उठाएका महत्त्वपूर्ण सुझाव आगामी बजेटमा समावेश गर्छौं : प्रधानमन्त्री दाहाल

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेले मध्य पहाडी राजमार्ग सङ्कल्पयात्रामार्फत उठाएको महत्त्वपूर्ण सुझाव कार्यान्वयनका लागि आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने बताउनुभएको छ । आज आइतबार एमाले सांसद कृष्णगोपाल श्रेष्ठले ...

एकै व्यक्ति वा समूह बैंक र व्यवसायी हुनेबारे सरकारले कानूनी व्यवस्था गरेको छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकै व्यक्ति वा समूह बैंक र व्यवसायी दुवै हुँदा आउनसक्ने समस्यालाई निराकरण गर्न सरकारले कानूनी र नीतिगत व्यवस्था गरेको बताउनुभएको छ । उहाँले यस्ता दिशामा थप नीतिगत र कानूनी ...

गेम चेन्जर’ आयोजना तर्जुमा गर्ने दिशामा सरकारले छलफल सुरु गरेको छ : प्रधानमन्त्री

तस्वीरमा प्रधानमन्त्री प्रचण्ड, प्रतिनिधिसभामा जवाफ दिनेक्रममा । काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेटमा कर्णाली प्रदेशले न्याय पाउने केही थप ‘गेम चेन्जर’ आयोजना तर्जुमा गर्ने दिशामा सरकारले छलफल सुरु गरेको जानकारी गराउनुभएको छ । प्रतिनिधिसभाको ...

विश्व कविता दिवसमा कविता महोत्सव गरिँदै

फाइल तस्वीरकाठमाडौँ —साहित्य सदन नेपालले विश्व कविता दिवसका अवसरमा राष्ट्रव्यापी कविता महोत्सव गर्ने भएको छ । जन प्रज्ञा–प्रतिष्ठानका रूपमा स्थापित सदनले यही फागुन ८ गते राष्ट्रव्यापी कविता महोत्सव गर्न लागेको हो । ...

राष्ट्रपति पौडेलद्वारा शालीनदीमा पूजा, अर्चना

फाइल तस्वीरकाठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौँ शङ्खरापुर नगरपालिकास्थित शालीनदीमा जानु भई पूजा, अर्चना गर्नुभएको छ । पौष शुक्ल पूर्णिमादेखि जारी श्री स्वस्थानी व्रत कथाअन्तर्गतको माधवनारायण मेलामा आज बिहान सहभागी हुनुभएको हो । ...

समाजवादी मोर्चाले जनपरिचालन सहितका कार्यक्रम ल्याउने

फाइल तस्वीरः समाजवादी मोर्चाका जिम्मेवारी शीर्ष नेताहरू। काठमाडौँ — समाजवादी मोर्चाले जनपरिचालनसहित प्रभावकारी कार्यक्रम ल्याउने निर्णय गरेको छ । आज आइतबार समाजवादी मोर्चाको बैठकले यस्तो निर्णय गरेको हो । नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय सुविधा ...

पासाङल्हामु मार्गमा अस्फाल्ट प्रविधिद्वारा कालोपत्र गरिने

फाइल तस्वीरराँझा — विवादका कारण लामो समयदेखि अलपत्र अवस्थामा रहेको नेपालगञ्जको पासाङल्हामु मार्ग निर्माण सुरु भएको छ । सडक विस्तारका क्रममा विवाद भएपछि अलपत्र परेको सो मार्गमा अस्फाल्ट प्रविधिद्वारा कालोपत्र गरिने नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त ...

मधेस प्रदेशसभाको बैठक बस्दै

फाइल तस्वीरधनुषा — मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले आज तेस्रोपटक विश्वासको मत लिँदै हुनुहुन्छ । मधेस सरकारमा सहभागी जनमत पार्टीले गत माघ ९ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लाग्नुभएको हो ...