०७ चैत २०८१, शुक्रबार
काठमाडौँ, चैत ८ गते । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले उपत्यकाका विभिन्न १३ स्थानमा रहेका पोखरी व्यवस्थापन गर्दै नयाँ वितरण सञ्जालबाट पानी आपूर्तिको प्रबन्ध गरेको छ । मेलम्चीको पानी समानुपातिक रुपमा वितरण गर्न नयाँ ...
०७ चैत २०८१, शुक्रबार
फाइल तस्वीरम्याग्दी, चैत ८ गते । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत नौ किलोमिटर भुरुङ–तातोपानी– घाँसा खण्ड कालोपत्र भएको छ । आर्थिक वर्ष २०७३/७४ मा सुरु भएको सडक स्तरोन्नति सम्पन्न हुने चरणमा पुगेको छ । अन्नपूर्ण गाउँपालिका–३ का वडाध्यक्ष ...
०७ चैत २०८१, शुक्रबार
फाइल तस्वीर काठमाडौँ, चैत ८ गते । नागरिक उन्मुक्ति पार्टीले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । काठमाडौँस्थित मध्यबानेश्वरको सनराइज क्याफेमा आज शुक्रबार बिहान ११ बजे बस्नेगरी बैठक डाकेको हो । बैठकमा डा. सिके राउत ...
०७ चैत २०८१, शुक्रबार
काठमाडौँ, चैत ८ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ...
०७ चैत २०८१, शुक्रबार
काठमाडौँ, चैत ८ गते । नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी पुल्चोक वितरण केन्द्रको पाटन फिडरअन्तर्गत पर्ने विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको ...
०७ चैत २०८१, शुक्रबार
फाइल तस्वीरः नेपाली राष्ट्रिय पुरुष फुटबल टिम ।काठमाडौँ, चैत ८ गते । नेपालले आगामी साता हुने एएफसी एसियन कप छनोटको खेल खेल्नुअघि आज सिङ्गापुरसँग मैत्रीपूर्ण फुटबल खेल खेल्न लागेको छ । उक्त मैत्रीपूर्ण फुटबल खेल ...
०७ चैत २०८१, शुक्रबार
काठमाडौँ, चैत ८ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ९० पैसा र बिक्रीदर १३८ रुपैयाँ ५० पैसा ...
०७ चैत २०८१, शुक्रबार
निर्माणाधिन आयोजनाको तस्वीरम्याग्दी, चैत ८ गते । मङ्गला गाउँपालिकाले पूर्वाधार निर्माणमा छवटा गौरवका योजना सञ्चालन गरेको छ । आर्थिक वर्ष २०८१/८२ का लागि गाउँसभाबाट छनोट भएका र सङ्घ र प्रदेश सरकारबाट प्राप्त सडक, भवनलगायत ठूला ...
०७ चैत २०८१, शुक्रबार
प्रधानमन्त्री केपी शर्मा ओली सिद्धार्थनगर नगरपालिकालाई सम्मान प्रदान गर्दै ।लुम्बिनी, चैत ८ गते । सहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन क्षेत्रमा उल्लेख्य कार्यसम्पादन गरेको भन्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका देशभरका नगरपालिकामध्येबाट उत्कृष्ट बनेको छ । ...
०७ चैत २०८१, शुक्रबार
मौसमी नेपालको नक्सा ।काठमाडौँ, चैत ८ गते । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस प्रदेशलगायत मुुलुकका पहाडी भागमा आंशिकदेखि ...