०८ चैत २०८१, शनिबार
काठमाडौँ, चैत ९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले भविष्यमा उत्पन्न हुनसक्ने जलसङ्कटको चुनौतीलाई दृष्टिगत गर्दै भूमिगत जलस्रोतको पुनर्भरणका लागि जलाधार क्षेत्रको संरक्षण हुनुपर्नेमा जोड दिनुभएको छ । विश्व पानी दिवसका अवसरमा आज शुभकामना सन्देश जारी ...
०८ चैत २०८१, शनिबार
चितवन, चैत ९ गते । खोरसोरस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा रिमझिमकलीले छावा पाएकी छन् । गएराति रिमझिमकलीले पहिलो सन्तान जन्माएकी केन्द्रका प्रमुख मणिपुरण चौधरीले बताउनुभयो । ...
०८ चैत २०८१, शनिबार
काठमाडौँ, चैत ९ गते । रक्षामन्त्री मानवीर राईले नेपाल ट्रष्टको कार्यालयअन्तर्गतको गोकर्ण वनको पर्खालभित्र रहेको सडक खोल्न प्रयास गर्ने प्रतिबद्धता जनाउनुभएको छ । गोकर्णेश्वर नगरपालिका–४ मा रहेको वन क्षेत्रको अवलोकनपछि त्यहाँ बनाइएको पर्खाल हटाएर सडक ...
०८ चैत २०८१, शनिबार
काठमाडौँ, चैत ९ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । ...
०८ चैत २०८१, शनिबार
काठमाडौँ, चैत ८ गते । ‘हिमनदी संरक्षण’ भन्ने मूल नाराका साथ आज विश्वभर विभिन्न कार्यक्रम गरी पानी दिवस मनाइँदैछ । बढ्दो सहरीकरण, औद्योगीकरण, जलवायु परिवर्तन, वर्षाको ढाँचामा आएको परिवर्तन, अत्यधिक पानीको उपयोगसहितका कैयौँ कारकबाट पानी ...
०८ चैत २०८१, शनिबार
झापा, चैत ९ गते । पूर्णअपाङ्गता भएका मेचीनगर नगरपालिका–३ का २१ वर्षीय क्षितिज राईले शुक्रबार घरमै नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभयो । जिल्ला प्रशासन कार्यालयले पूर्णअपाङ्गता भएका व्यक्तिको घरमै पुगेर नागरिकता बनाइदिने अभियान सञ्चालन गरेसँगै क्षितिजले ...
०७ चैत २०८१, शुक्रबार
काठमाडौँ, चैत ८ गते । आज साँझ ५ बस्ने गरी तय भएको राष्ट्रियसभाको दोस्रो बैठक सूचना टाँस गरी स्थगन भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयले विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसकेपछि ...
०७ चैत २०८१, शुक्रबार
काठमाडौँ, चैत ८ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले तीव्र औद्योगीकरणबाट मात्रै रोजगारी सृजना गरी अर्थतन्त्र सुधार गर्न सकिने धारणा राख्नुभएको छ । आज यहाँ आयोजित नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो राष्ट्रिय ...
०७ चैत २०८१, शुक्रबार
ललितपुर, चैत ८ गते । ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले अगाङ्गतामैत्री र गुणस्तरीय पूर्वाधार निर्माणमा ललितपुर महानगर सचेत रहेको बताउनुभएको छ । सङ्युक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम ९युएनडिपी० को सहयोगमा स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुरले आज ...
०७ चैत २०८१, शुक्रबार
लुम्बिनी, चैत ८ गते । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेयले लुम्बिनी बौद्धमार्गीको आस्थाको केन्द्रसँगै विश्व शान्ति पर्यटनको केन्द्र रहेको बताउनुभएको छ । ...