०५ असोज २०८१, शनिबार
भर्खरै
★   नौ लाख बराबरका भन्सार छलीका सामान बरामद ★   उत्पादन बढेपछि आठ स्थनीय तहमा ‘अलैँची जोन’ ★   तिलिचो ताल पुग्न नयाँ पदमार्ग सञ्चालनमा ★   कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ ★   माओवादी घटकलाई एकताको प्रक्रियामा आउन अध्यक्ष दाहालको आग्रह ★   ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस ★   संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्ने ★   एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु ★   जनस्वास्थ्य क्षेत्रसँग सम्बन्धित ऐन निर्माणका लागि सरकारलाई सुझाव दिन आग्रह ★   लोकसेवाप्रतिको आकर्षण की बेरोजगारीको मार ? तीन हजार पदका लागि ४ लाख ७३ हजारको आवेदन ★   देशभर मनसुनी वायुको प्रभाव, बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना ★   मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा ★   आज अमेरिकी डलर, यूरो र पाउण्डको मूल्य घट्यो ★   सुनवलमा निर्माण गरिएको पशु अस्पताल खण्डहर बन्दै ★   तीन जिल्लाका केही स्थानमा विद्युत अवरुद्ध हुने ★   ‘एउटै नाउरको सिकार गर्न २३ लाख’ ★   ‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछु ★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति

राष्ट्रिय

एमाले सचिवालय बैठकको कार्यसूची तय

काठमाडौँ, भदौ १२ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले भोलि बिहीबार सचिवालय बैठकको ‘एजेण्डा’ तय गरेको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बसेको केन्द्रीय कार्यालय बैठकले कार्यसूची तय गरेको हो । ...

सशस्त्र द्वन्द्वका बेला बन्द भएका छोटी भन्सार कार्यालय छिट्टै सञ्चालनमा ल्याउनुपर्छ : गृहमन्त्री लेखक

फाइल तस्वीरः गृहमन्त्री रमेश लेखक ।काठमाडौँ, भदौ १२ गते । गृहमन्त्री रमेश लेखकले देशभरका छोटी भन्सार कार्यालयहरु सक्दो चाँडो सञ्चालनमा ल्याउनुपर्ने बताउनुभएको छ । गृहमन्त्री लेखकले राजस्व चुहावट नियन्त्रणका लागि सशस्त्र द्वन्द्वमा बन्द भएका छोटी ...

माओवादी केन्द्रको सुदूरपश्चिमस्तरीय परामर्श बैठक सुरु

सुदूरपश्चिमस्तरीय परामर्श बैठकको तस्वीरधनगढी, भदौ १२ गते । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०को सुदूरपश्चिम प्रदशस्तरीय परामर्श बैठक आजदेखि सुरु भएको छ । पूर्व निर्धारित समय तालिका अनुसार आज बुधबारदेखि सुदूरपश्चिम प्रदशस्तरीय परामर्श ...

विचारः पारालम्पिकमा नेपालको सहभागिता र सम्भावना

लेखक राजु सिलवालकाठमाडौँ, भदौ १२ गते । फ्रान्सको राजधानी पेरिसमा सम्पन्न गृष्मकालीन ओलम्पिकमा नेपालको सहभागिता खासै उल्लेखनीय नभएपछि अब सबैको ध्यान १७औँ गृष्मकालीन पारालम्पिकमा गएको छ । शारीरिक अपाङ्गता तथा फरक क्षमता भएका खेलाडीहरुको यो ...

सुनको मूल्य निरन्तर वृद्धि, नयाँ रेकर्ड कायम

फाइल तस्वीर काठमाडौँ, भदौ १२ गते । स्थानीय बजारमा आज पनि सुनको मूल्यमा वृद्धि भएको छ । आज निर्धारण भएको मूल्यका आधारमा पहेँलो धातु हालसम्मकै महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, मङ्गलबारको ...

मुख्य न्यायाधिवक्ता खनालद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

शपथ ग्रहण कार्यक्रमको तस्वीर ।लुम्बिनी, भदौ १२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता यमलाल खनालले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथ कार्यक्रममा प्रदेश प्रमुख कृष्णबहादुर घर्तिमगरको ...

बेनी–जोमसोम–कोरला सडकः सिरुबारीको पहिरोमा दुर्घटनाको जोखिम

म्याग्दी, भदौ १२ गते । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुबारी क्षेत्रको पहिरोले दुर्घटनाको जोखिम बढेको छ । कालीगण्डकी किनारको पाखोमा निर्माण भएको सडकमा खस्ने पहिरोका कारण बेनी–जोमसोम सडकमा ...

स्वास्थ्य ऐन यसै महिनाभित्र कार्यान्वयनमा ल्याइने

फाइल तस्वीरहेटौंडा, भदौ १२ गते । बागमती प्रदेशको स्वास्थ्य संस्था स्थापना, स्तरोन्नति तथा नवीकरणसम्बन्धी ऐन यसै महिनाभित्र कार्यान्वयनमा ल्याइने भएको छ । लामो समयदेखि ऐन बन्न नसक्दा यहाँका अधिकांश स्वास्थ्य संस्था नवीकरण हुनसकेकोले सो सम्बन्धी ...

भेटी र नाचगानबाट जुटाएको रकम सामाजिक काममा

धार्मिकस्थल खयरभारानी तालम्याग्दी, भदौ १२ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका बासिन्दाले धार्मिकस्थल खयरभारानी तालमा सङ्कलन भएको भेटी र गाउँमा नाचगानबाट जुटाएको आठ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम सामाजिक काममा परिचालन गरेका छन् । ...

सर्वोच्चमा भ्याकेट निवेदन दर्ता

फाइल तस्वीर काठमाडौँ, भदौ १२ गते । गृह मन्त्रालयले नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि लागू नगर्नु भनी सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशविरुद्ध भ्याकेट निवेदन दर्ता गराएको छ । गृह मन्त्रालयले महान्यायाधिवक्ता कार्यालयमार्फत सर्वोच्च ...