१० बैशाख २०८२, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘पुँजीगत खर्च कम हुनुमा सम्बन्धित मन्त्रालय नै जिम्मेवार’ ★   शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त ★   श्रीमतीको हत्या गरी फरार तामाङ पक्राउ ★   ‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ का उत्कृष्ट मनोनयन सार्वजनिक ★   काङ्ग्रेसले यातायात व्यवसायीको समस्या समाधान गर्छः कार्यवाहक सभापति ★   उपप्रधानमन्त्री सिंह र युएईका उपप्रधानमन्त्री नाहयानबीच भेटवार्ता ★   ‘समवेदना’ सुनाएरै चर्चित ७३ वर्षीय शिरो सान्दाइ ★   सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने ★   कक्षा १२ को परीक्षा स¥यो ★   ‘कर्णाली र पिछडिएको क्षेत्रका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरिने छ’ ★   लोकतान्त्रिक प्रणालीमा नेता र सरकार फेर्ने व्यवस्था जनतामा छः पूर्वउपप्रधानमन्त्री निधि ★   अनेमसङ्घको राष्ट्रिय युवा महिला भेला बुधबार ★   शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको होः प्रधानमन्त्री ★   ‘सूचना प्रविधि पूर्वाधारको पहिलो सर्त’: मुख्यमन्त्री कँडेल ★   विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त ★   विपद् न्यूनीकरणमा एकजुट हुन मुख्यमन्त्री पाण्डेको आग्रह ★   नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालले सहकार्य गर्ने ★   सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध ★   ‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’: मन्त्री गुप्ता ★   कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल

राष्ट्रिय

बाघको सङ्ख्या बढ्दा बासस्थानको समस्या

चितवन, चैत ११ गते । नेपालमा बाघको सङ्ख्या बढ्दै जाँदा त्यसको बासस्थान क्षेत्र बढाउनुपर्ने देखिएको छ । निकुञ्ज क्षेत्र, मध्यवर्ती क्षेत्र र अन्य वन क्षेत्र बाघको बासस्थान भए पनि बाघको सङ्ख्या बढ्न थालेपछि बासस्थानको समस्या ...

नयाँ बसपार्कमा यात्रुलाई दुःख दिने कारबाहीमा

काठमाडौँ, चैत ११ गते । काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कभित्र यात्रुलाई दुःख दिने ३७० जना कारबाहीमा परेका छन् । देशभरका यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सुरक्षित बसपार्क निर्माणका लागि आइतबार नयाँ बसपार्कमा ...

चन्द्रवीरले खनेको त्यो बाटो….

दाङ, चैत ११ गते । श्रीमतीसँगै छोराहरु पनि दृष्टिविहीन भएपछि आवतजावत गर्नै कठिन भयो । राप्ती लोकमार्ग नजिकै भए पनि त्यही लोकमार्गसम्म पुग्ने बाटो नभएपछि तुलसीपुर उपमहानगरपालिका–३ साततलेका चन्द्रवीर वलीले बूढेसकालमा दुई वर्ष लगाएर बाटो ...

रामेछापमा एकीकृत घुम्ती शिविर सम्पन्न, ३ सय भन्दाबढी सेवाग्राहीले लिए सेवा

मन्थली, चैत ११ गते । यहाँको रामेछाप नगरपालिका–६ स्थित ओख्रेनीको च्यास्कुमा आइतवार आयोजित एकिकृत घुम्ती शिविरमा ३०० बढी सेवाग्राहीले सेवा लिएका छन् । सो अवसरमा चालु आर्थिक वर्षभित्र भए गरेका काम र उपलब्धिका बारेमा जानकारी ...

नेपालका लागि अर्मेनियाको अवैतनिक वाणिज्यदूतमा किरण मल्ल

काठमाडौँ, चैत १० गते । नेपालका लागि अर्मेनिया गणतन्त्रको अवैतनिक वाणिज्यदूतमा किरण मल्ल नियुक्त हुनुभएको छ । परराष्ट्र मन्त्रालयले त्यससम्बन्धी पत्र प्राप्त भएको जनाउँदै मल्ललाई आज अनुमतिपत्र प्रदान गरिएको जानकारी दिएको छ । पत्रअनुसार मल्लले ...

‘स्रोतको सही सदुपयोग गरी मुलुकको आर्थिक विकासमा लाग्नुपर्छ’

काठमाडौँ, चैत १० गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले स्रोतको सही सदुपयोग गरी मुलुकको आर्थिक विकासमा लाग्नुपर्ने बताउनुभएको छ । शनिबारदेखि सुरु भएको ‘प्रथम राष्ट्रिय पानी सम्मेलन–२०८१’ को समापन सत्रमा उहाँले मुलुकभित्र भएको ...

राष्ट्रियसभामा विभिन्न विधेयक पेस

काठमाडौँ, चैत १० गते । राष्ट्रियसभामा विभिन्न विधेयक पेस गरिएका छन् । सभाको आजको बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन)विधेयक, २०८१, निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र ...

‘सरकारलाई गलत काम गर्ने छुट छैन’: मन्त्री अधिकारी

काभ्रेपलाञ्चोक, चैत १० गते । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले वर्तमान सरकारले संविधानविपरीत कुनै पनि गलत काम गर्ने छुट नभएको धारणा राख्नुभएको छ । काभ्रेपलाञ्चोकको पनौतीमा सक्रिय महिला कृषि सहकारी संस्थाद्वारा स्थापित शीतभण्डारको आज ...

व्यवस्थापनमा सुधार गरिएसँगै जनकपुर अस्पतालमा दैनिक १२ सय बिरामीको उपचार

धनुषा, चैत १० गते । गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरेपछि जनकपुरस्थित प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार गराउन आउने बिरामीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । मधेस प्रदेशको प्रादेशिक अस्पतालका निर्देशक डा जामुनप्रसाद सिंहका अनुसार यसअघि दैनिक ...

बेपत्ता भारतीय युवक कालीगण्डकीमा मृत फेला

पाल्पा, चैत १० गते । पाँच दिनदेखि बेपत्ता भारतीय युवक कालीगण्डकी नदीमा मृत फेला परेका छन् । पाल्पाको बगनासकाली गाउँपालिका–५, राम्दीस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा बेपत्ता भएका भारतको उत्तरप्रदेशको गोरखपुरका २५ वर्षीय शिवम पाण्डेय आज ...