२५ कार्तिक २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   राष्ट्रपतिको कार्यभारको जिम्मेवारी उपराष्ट्रपति यादवलाई ★   पानीका मुहान संरक्षण गर्नुपर्नेमा मन्त्री यादवको जोड ★   बाढीपहिरोबाट भएको क्षतिको पूर्ण विवरण पठाउन निर्देशन ★   समावेशी समानुपातिक प्रतिनिधित्वलाई कमजोर बनाउने काम हुँदैन : काङ्ग्रेस नेताहरू ★   बागमती प्रदेशमा काङ्ग्रेस र एमालेको संयन्त्र गठन ★   अज्ञात समूहको गोली प्रहारबाट प्रधानाध्यापक बोम्जन गम्भीर घाइते ★   रास्वपा सभापति लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति ★   यु–१९ महिला विश्वकप क्रिकेट एसिया छनोटअन्तर्गत नेपालद्वारा थाइल्याड पराजित ★   हवाई भाडा नियन्त्रणको माग गर्दै सांसद बजगाईंको नेतृत्वमा प्रदर्शन ★   व्यवस्थापन कानुनको पढाइ सञ्चालन गर्दै मनमोहन प्राविधिक विश्वविद्यालय ★   तिहार र छठ सकिएसँगै किसान धान काट्न व्यस्त ★   सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा रहेको म्यागङमा सुन्तला टिप्न सुरु ★   जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, सात घाइते ★   राष्ट्रपति पौडेल अजरबैजान प्रस्थान ★   खबरदारी अभियान चलाउँदै माओवादी केन्द्र ★   पर्यटक भित्र्याउन जैमिनीधामको प्रवर्द्धन गरिँदै ★   नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, कारोबार रकम झण्डै १० अर्ब ★   रित्तिँदै ‘तिब्बतीयन क्याम’, जीर्ण बन्दै घर ★   अर्थ समितिका काम प्रभावकारी बनाउन छलफल ★   उखु उत्पादक र चिनी उद्योगका समस्या समाधान गर्न मन्त्री भण्डारीको प्रस्ताव

राष्ट्रिय

तनहुँ जलविद्युत् आयोजनाको आधा काम सकियो

तनहुँ, कात्तिक ४ गते । निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ५८ दशमलव एक प्रतिशत प्रगति भएको छ । तीन ‘प्याकेज’मा काम जारी छभने ५२ दशमलव शून्य सात प्रतिशत वित्तीय प्रगति भएको ...

राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सुरु

बुद्धिचाल प्रतियोगिता । कञ्चनपुर, कात्तिक ४ गते । कञ्चनपुरको बेदकोट नगरपालिका–८ स्थित गैलनदीमा बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । नेपाल बुद्धिचाल महासङ्घ, काठमाडौँ स्पोर्टस् एकेडेमी र बेदकोट नगरपालिका–८ को संयुक्त आयोजनामा सुरुभएको उक्त प्रतियोगिताको शुभारम्भ ...

आज कति छ विदेशी मुद्राको खरिद–विक्री दर

फाइल तस्वीरकाठमाडौँ, कात्तिक ४ गते । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक ...

क्षतिग्रस्त तामाकोसी जलविद्युत् आयोजनाको मर्मतसम्भार शीघ्र थालिने

काठमाडौँ, कात्तिक ३ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाढीबाट क्षतिग्रस्त माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको मर्मतसम्भार यथाशीघ्र थालेर बिजुली उत्पादन गरिने बताउनुभएको छ । जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य, नेपाल विद्युत् ...

चाडपर्वका बेला पनि घटेन विदेशिने क्रम

काठमाडौँ, कात्तिक ३ गते । चाडपर्वका बेला पनि वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या निरन्तर बढिरहेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत असोजमा श्रम स्वीकृति लिएर ५३ हजार पाँच सय २५ जना विदेशिएका छन् । असोजमा ...

जुम्लाका किसानलाई मार्सीधान थन्क्याउन भ्याइनभ्याइ

जुम्ला, कात्तिक ३ गते । जुम्लाका किसानलाई मार्सीधान काट्न भ्याइनभ्याइ भएको छ । यहाँ चन्दननाथ–१, चन्दननाथ–३, लेकाली–१ र लेकाली–३ मा उन्नत जातका मार्सीधानको खेती हुँदै आएको छ । तातोपानी गाउँपालिका–४ का राजेन्द्र पाण्डेले मार्सीधान काट्न ...

‘बाढीपहिरो प्रभावितलाई तत्काल आश्रयको व्यवस्था गरौँ’

काठमाडौँ, कात्तिक ३ गते । बाढीपहिरो तथा डुबान प्रभावित जिल्लाका प्रतिनिधिसभा सदस्यले क्षति भएका सडकलगायत पूर्वाधारको पुनःनिर्माण, वस्ती स्थान्तरण तथा पीडितलाई तत्काल आर्थिक सहयोगमा प्राथमिकतामा राख्न सुझाव दिनुभएको छ । उहाँहरुले सङ्घीय राजधानीसँग जोडिने र ...

प्रहरी महानिरीक्षक वसन्त कुँवरद्वारा जग्गादातालाई सम्मान

बझाङ, कात्तिक ३ गते । अस्थायी प्रहरी पोष्ट झोता र छान्ना पाटादेवलका लागि निःशुल्क जग्गा उपलब्ध गराउनुभएका नन्दादेवी सिंह, कृष्णबहादुर सिंह र पूर्णबहादुर थापालाई सम्मान गरिएको छ । जिल्ला प्रहरी कार्यालयमा आज आयोजित कार्यक्रममा उहाँहरुलाई ...

पुनहिल–घोडेपानीमा पर्यटक आगमन उत्साहजनक

घोडेपानी, कात्तिक ३ गते । अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पुनहिल–घोडेपानीमा छ महिनामा ११ हजार ६ सय ६ पर्यटकले भ्रमण गरेका छन् । यद्यपि यो गतवर्षको भन्दा कम भएको घोडेपानीस्थित पर्यटक प्रहरी चौकीले जनाएको छ । ...

सडक अभावले कुहिँदै करोडौँको स्याउ, बजार ल्याइदिन सरकारसँग माग

गोरखा, कात्तिक ३ गते । गोरखाको चुमनुब्री गाउँपालिकामा ३० हजार बोटमा फलेका करोडौँ मूल्य बराबरको स्याउ कुहिने अवस्थामा पुगेको भन्दै जनप्रतिनिधि र व्यवसायीले सरकारसँग बजारसम्म स्याउ ल्याइदिन माग गरेका छन् । ...