२२ असोज २०८१, मङ्गलबार
भर्खरै
★   मेलम्चीको पानी काठमाडौँमा, मन्त्री यादवद्वारा वितरण शुभारम्भ ★   विकास निर्माणको शैलीमा आमूल परिवर्तन गर्नुपर्छ : प्रधानमन्त्री ओली ★   थप ५७ हिमाल आरोहणका लागि खुला ★   राष्ट्रपतिबाट विजयादशमीका दिन टीका तथा प्रसाद प्रदान हुने ★   खाद्य कम्पनीमा सस्तो र स्वस्थ खसीबोका तथा उपभोग्य सामग्री पाउँदा उपभोक्ता मख्ख ★   राष्ट्रियसभा अध्यक्ष दाहालसँग रुसी राजदूत नोभिकोभको शिष्टाचार भेट ★   तीन क्विन्टल ९२ किलो गाँजासहित दुई जना पक्राउ ★   भारी वर्षाले निम्त्याएको विनाशकारी बाढीका कारण छ जनाको मृत्यु, लाखौँ प्रभावित ★   क्रूर युद्धले गाजा हजारौँ प्यालेस्टिनीको चिहानमा परिणत ★   गणतन्त्र कोरिया सरकारद्वारा पाँच लाख अमेरिकी डलर बराबरको सहायता उपलब्ध गराउने ★   क्षतिग्रस्त सडक सञ्चालन अभियानमा सेना ★   ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प पूरा गर्न सरकार प्रयत्नशील छः अर्थमन्त्री पौडेल ★   सञ्चय कोष र नेपाल प्रहरी श्रीमती सङ्घद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहायता रकम प्रदान ★   धौलागिरि आरोहणमा गएका पाँच रुसी नागरिकको मृत्यु ★   भारतबाट २० वटा बेलीब्रिज ल्याउने तयारीमा सरकार ★   प्रधानमन्त्री ओलीद्वारा ‘समृद्धिको अन्तर्वस्तु’ लोकार्पण ★   बाढी तथा डुबानबाट प्रभावित परिवारलाई नगद सहयोग हस्तान्तरण ★   नेपाल–भारत मानव विकास एवं मैत्री सङ्घद्वारा राहत सामग्री सहयोग ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट, कारोबार रकम चार अर्ब ५९ करोड

राष्ट्रिय

आफू नेत्तृत्वको मन्त्रीपरिषद् पुर्नगठनबारे जानकारी गराउन राष्ट्रपति कार्यालय पुने प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर नयाँ सत्ता गठबन्धन बनेको जानकारी गराउनुभएको छ । गत एक वर्षदेखि काङ्ग्रेससँगको सहकार्यमा सरकारको नेतृत्व गर्दै आउनुभएका प्रधानमन्त्रीले आज सोमबार राष्ट्रपतिलाई भेटेर सत्ताको नयाँ समीकरणबारे ...

संरक्षणको पर्खाइमा जलमुनिका महादेव जलेश्वरनाथ

फाइल तस्वीरजलेश्वर — गर्मी याम होस् वा चिसोको सिरेटो चल्ने याम होस्, चाहे हावाहुरी होस वा झमझम पानी परेको अवस्था होस्, वर्षभरि नै पानीमुनि बस्ने महादेवको नाउँ हो बाबा जलेश्वरनाथ । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर ...

प्रधानमन्त्रीले गठबन्धन तोड्नुभयोः सभापति देउवा

फाइल तस्वीरकाठमाडौँ — वर्तमान सत्ता गठबन्धन तोडिएसँग नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवाले सोमबार बिहान बुढानीलकण्ठस्थित आफ्नो निवासमा डाक्नुभएको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा गठबन्धन तोकिएको जानकारी गराउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन तोड्नुभएको भन्दै ...

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरुद्वारा पद तथा गोपनीयताको सपथ ग्रहण

काठमाडौँ — राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यहरुले आज पद तथा गोपनीयताको सपथ लिनुभएको छ । काठमाडौँको नयाँ वानेश्वरस्थित संसद् भवनमा सङ्घीय संसद सचिवालयद्वारा आज आयोजित समारोहमा सभाका उपाध्यक्ष उर्मीला अर्यालले उहाँहरुलाई सपथ दिलाउनुभएको हो । सो ...

नेपालको राजनीतिलाई ‘कोर्स करेक्सन’ गरेर वामपन्थी ध्रुवीकरणतर्फ लैजान नयाँ गठबन्धन : सचिव पौडेल

काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले नेपालको राजनीतिलाई ‘कोर्स करेक्सन’ गरेर वामपन्थी ध्रुवीकरणतर्फ लैजानुपर्छ भनेर नयाँ गठबन्धन बनाइएको बताउनुभएको छ । ...

शेयर बजारमा सर्किट, कारोबार रोकियो

फाइल तस्वीरकाठमाडौँ — राजनीतिक उतारचढावका बीच धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा चार प्रतिशतको वृद्धिपछि कारोबार रोकिएको छ । ...

एमाले सचिवालय बैठक

भक्तपुर — नेकपा (एमाले)ले वर्तमान सत्ता गठबन्धन टुटेमा एमाले नयाँ ढङ्गले अगाडि बढ्न तयार रहेको निष्कर्ष निकालेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा आज आकस्मिक रुपमा बसेको पार्टीको सचिवालय बैठकले सो निष्कर्ष ...

कम्युनिष्ट एकताको पहल थालेका छौँ : प्रधानमन्त्री

फाइल तस्वीरकाठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत् कम्युनिष्ट एकताको पहल थालिएको बताउनुभएको छ । सहिद सप्ताहको अन्तिम दिन आज प्रधानमन्त्री निवासमा सुखानी सहिदका परिवारसँगको भेटमा उहाँले भन्नुभयो, “सहिदप्रति उच्च सम्मान छ, आजैको मितिदेखि कम्युनिष्ट ...

भारतीय दूध भित्रिदा नेपाली किसान समस्यामा

फाइल तस्वीरराँझा — बाँकेमा भारतीय दूधको बिक्री वितरणले नेपाली किसान मर्कामा पर्दै गएका छन् । नेपालगञ्जलगायत आसपासका ग्रामीण बजारमा खुलेयाम भारतीय दूध बिक्री वितरणले नेपाली किसान मर्कामा परेको दुग्ध व्यवसायी सङ्घ बाँकेका अध्यक्ष दीपकराज भण्डारीले ...

हलेसीमा चिस्यान केन्द्रसहितको कृषि बजार सञ्चालनमा

खोटाङ — हलेसी तुवाचुङ नगरपालिकाले वडा नं ७ महादेवस्थानस्थित त्रिधार्मिकस्थल हलेसी बजारमा कृषि मार्ट (बजार) सञ्चालनमा ल्याएको छ । कृषकले उत्पादन गरेका कृषिउपज बजारीकरणको लागि नगरपालिकाले आइतबारदेखि औपचारिकरुपमा चिस्यान केन्द्रसहितको कृषि मार्ट सञ्चालनमा ल्याएको हो ...