२२ असोज २०८१, मङ्गलबार
भर्खरै
★   गणतन्त्र कोरिया सरकारद्वारा पाँच लाख अमेरिकी डलर बराबरको सहायता उपलब्ध गराउने ★   क्षतिग्रस्त सडक सञ्चालन अभियानमा सेना ★   ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प पूरा गर्न सरकार प्रयत्नशील छः अर्थमन्त्री पौडेल ★   सञ्चय कोष र नेपाल प्रहरी श्रीमती सङ्घद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहायता रकम प्रदान ★   धौलागिरि आरोहणमा गएका पाँच रुसी नागरिकको मृत्यु ★   भारतबाट २० वटा बेलीब्रिज ल्याउने तयारीमा सरकार ★   प्रधानमन्त्री ओलीद्वारा ‘समृद्धिको अन्तर्वस्तु’ लोकार्पण ★   बाढी तथा डुबानबाट प्रभावित परिवारलाई नगद सहयोग हस्तान्तरण ★   नेपाल–भारत मानव विकास एवं मैत्री सङ्घद्वारा राहत सामग्री सहयोग ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट, कारोबार रकम चार अर्ब ५९ करोड ★   क्षतिको मूल्याङ्कन गरेर सम्बन्धित स्थानीय तहमा बजेट पठाउन सरकारको गृहकार्य ★   श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ ★   दूधपोखरी गाउँपालिकाका निवर्तमान अध्यक्ष गुरुङको मृत्यु ★   राष्ट्रपतिसमक्ष निर्वाचन र महिला आयोगका प्रतिवेदन प्रस्तुत ★   ‘निश्चय नै’ मैले मेरो ग्लक चलाएको छुः ह्यारिस ★   चीनले सन् २०२४ को वृद्धि लक्ष्य हासिल गर्नेमा शीर्ष आर्थिक अधिकारी ‘पूर्ण विश्वस्त’ ★   पदयात्राका क्रममा पोल्याण्डका २३ वर्षीय नागरिकको मृत्यु ★   नेपालमा अकुपञ्चरको अवस्थाः सम्भावना र चुनौतीहरू ★   अध्येता सोडारीको ‘शिवलिङ्गभित्रको विज्ञान’ सार्वजनिक

राष्ट्रिय

अझै हटेन नारायणगढ–बुटवल सडक खण्डको अवरोध

मध्यविन्दु — पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी–बर्दघाट सुस्तापूर्वको दाउन्ने क्षेत्रमा आइतबार साँझदेखि अवरुद्ध भएको सडक अझै पूर्णरुपमा सञ्चालन हुन सकेको छैन । आइतबार साँझको वर्षाले सडक स्तरोन्नतिका लागि भित्तो काटिएको क्षेत्रमा रातो माटो बगाएर ल्याएपछि सडक अवरुद्ध ...

टि–२० क्रिकेट प्रतियोगिताले अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा सहयोग पुग्छः मुख्यमन्त्री कार्की

मोरङ — कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विराटनगरमा हुने राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताबाट अन्तर्राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्न सहयोग पुग्ने बताउनुभएको छ । ...

अन्तर्राष्ट्रिय महिला दिवस व्यवस्थितरुपमा मनाउन मन्त्रालयको आग्रह

काठमाडौँ — महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ११४औँ अन्तर्राष्ट्रिय महिला दिवस भव्य र व्यवस्थितरुपमा मनाउन सबै सरोकारवाला निकायलाई आग्रह गरेको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै आर्थिक र सामाजिक सशक्तीकरणका लागि लगानीको ...

भ्रष्टाचारको अभियोगमा विशेष अदालतमा मुद्दा दायर

फाइल तस्वीर काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुखसहित व्यक्तिका विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । सोरु गाउँपालिका–९ स्थित तन्दवाडा छडा सिँचाइ आयोजनामा गैरकानुनी लाभ तथा ...

जसपाको बैठक आज दिउँसो ४ बजे बस्दै

फाइल तस्वीरकाठमाडौ — जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज दिउँसो ४ बजे बस्न लागेको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख ...

म नमर्दासम्म देशमा उथलपुथल भइरहन्छ : प्रधानमन्त्री प्रचण्ड

फाइल तस्वीर: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफू नमर्दासम्म देशको राजनीतिमा उथलपुथल भइरहेन बताउनुभएको छ । आज सोमबार काठमाडौँमा आयोजित ‘शान्ति प्रक्रिया, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति’ विषयक अन्तरक्रिया ...

‘झापा विद्रोहमा कम थिएन महिलाको योगदान’

फाइल तस्वीरझापा — इतिहासमा परिवर्तन ल्याउने झापा विद्रोहको अग्रदस्तामा पुरुषको नाम देखिए तापनि त्यसलाई सफल बनाउन क्रान्तिकारी जोशका साथ प्रत्यक्ष वा अप्रत्यक्ष संलग्न रहेका महिलाको चर्चा निकै कम हुने गरेको छ । आजसम्म विद्रोहका बारेमा ...

भागबण्डा मिलाउन चार सदस्यीय कार्यदल गठन

फाइल तस्वीरकाठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको नेपाल कम्युनिस्ट पाटी माओवादी केन्द्रसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी सम्मिलित नयाँ गठबन्धनले सत्ताको भागबण्डा मिलाउन चार सदस्यीय कार्यदल बनाएको छ । प्रधानमन्त्री दाहाल ...

काङ्ग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि बस्ने

फाइल तस्वीरकाठमाडौँ — नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ । भोलि फागुन २२ गते मङ्गलबार दिउँसो ३ बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाइएको हो । नेपाली काङ्ग्रेस कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार ...

पञ्चकोटमा धार्मिक पर्यटकको घुइँचो

फाइल तस्वीरबागलुङ — बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा जल सम्पदा र ब्राह्माण्डको संरक्षणका लागि आयोजित अनन्तश्री ब्राह्माण्डीय महायज्ञमा दर्शनार्थीको भीड लागेको छ । महायज्ञमा देशभरबाट श्रद्धालु भक्तजन आउन थालेपछि पञ्चकोट दर्शनार्थीको बाक्लो उपस्थितिले भरिएको हो । यही ...